सीमांकनमा प्रधानमन्त्री प्रचण्डका तीन विकल्प

धादिङ मंसिर ४- संविधान संशोधनबारे सोमबार प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेर मंगलबार संशोधन विधेयक दर्ता गराउने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सीमांकनका लागि तीन बिकल्प दिएको खबर आजको नयाँ...


Dhadingpost

महाभियोग प्रस्तावमाथिको छलफल आइतबार सकिने

धादिङ मंसिर ३- आगामी आइतबारसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमाथिको छलफल टुङ्गोमा पुग्ने भएको छ। व्यवस्थापिका–संसद्को बैठकपछि आज संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै...


Dhadingpost

सुनको भाउ घटयो ,प्रतितोला५५ हजारमा कारोवार

धादिङ मंसिर ३- आज  पनि सुनको मूल्य घटेको छ ।अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी...


Dhadingpost

नेपाली बजारमा आइपुग्यो आइफोन सेभेन र सेभेन प्लस

धादिङ  मंसिर ३- नेपाली बजारमा एप्पलको आइफोन सेभेन र सेभेन प्लस भित्रिएको छ ।आइफोन सेभेन र सेभेन प्लस पाँच रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । आइफोन सेभेनको स्थानीय बजार...


Dhadingpost

दिउँसो सडक बत्ती निभाइदिन प्राधिकरणको आग्रह

धादिङ मंसिर ३ – काठमाडौं उपत्यकामा विद्युत्भार कटौती मुक्त गरेको नेपाल विद्युत् प्राधिकरणले दिउँसो समेत राजधानीका केही स्थानमा सडक बत्ती बलिरहेको पाइएपछि त्यसलाई निभाएर सहयोग गर्न उपभोक्तामा आग्रह गरेको छ...


Dhadingpost

राति १२ बजेदेखि NTC मोबाइल सेवा अवरूद्ध हुन सक्ने

धादिङ मंसिर ३- आज राति १२ बजेदेखि नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए सेवामा अवरोध आउनसक्ने टेलिकमले जनाएको छ। जीएसएम पोष्टपेड मोबाइल सेवालाई ‘कन्भर्जेन्ट रियल टाइम विलिङ सिस्टम’मा लान (सिफ्टिङ गर्न)...


Dhadingpost

पोखरामा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्कान सुरु

पोखरा मंसिर ३ -   सार्वजनिक जग्गा र सडक अतिक्रमण गरी  पोखरामा बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । पोखरा उपमहानगरपालिकाले शुक्रवार पृथ्बी राजमार्ग अन्तर्गत विजयपुर खोला आसपास बनेका...


Dhadingpost

लाभग्राही छनोटमै चरम बेथिति, मापदण्ड विपरितका भवनलाई अावास अनुदान

हरिहरसिंह राठौर धादिङ मंसिर ३- सदरमुकामका अधिकांश घर व्यापार, होटल, पसल, कार्यालयहरु, निजी बैंक र संघ संस्थाहरुले भाडामा लिएका छन् । मुख्य सडकभन्दा बाहिरका गल्लीहरु समेत खाली छैनन् । अधिकांश...


Dhadingpost

भारतको केरलामा बस दुर्घटना, चार नेपाली बेपत्ता

धादिङ  मंसिर ३- भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन् । एउटै ठाउँमा दिनभरिको काम सकेर बेलुका...


Dhadingpost

एसिया कप क्रिकेटका लागि नेपाली महिला टोलीको घोषणा

धादिङ मंसिर ३- थाइल्याण्डमा हुने एसिया कप ट्वान्टी ट्वान्टी महिला क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। तीन सदस्यीय छनौट समितिले रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १५ सदस्यीय नेपाली राष्ट्रिय...


Dhadingpost

दशैअघि मेलम्चीको पानी आउने

धादिङ  मंसिर ३- काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ल्याउन लागिएको मेलम्चीको पानी प्रशोधन केन्द्र निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । व्यवस्थापिका–संसद्, विकास समितिले केन्द्र निर्माणस्थल सुन्दरीजलमा गरेको...


Dhadingpost

सांसदको सुविधा चारगुणा बढ्दै, मासिक तलव १ लाख ३० हजार

धादिङ मंसिर ३- व्यवस्थापिका संसदमा पेस भएको ‘संभीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा’ सम्बन्धी यिवधेयकमा कांग्रेस एमाले र माओवादीले चारगुणासम्म सुविधा बृद्धिको प्रस्ताव गरेका छन् । तीन दलका...


Dhadingpost

हिन्दुलार्इ क्रिस्चियन बन्न दबाद दिँदा परिवारमा भाँडभैलो

धादिङ मंसिर ३- दाङ देउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिसिश्चयन बन्न दबाब दिइरहेका थिए । तर, रामबाहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए । क्रिश्चियन धर्मका स्थानीय अगुवा रहेका दाजु भाइप्रति...


Dhadingpost

धादिङबेसीकै झोलुङ्गेपुल जिर्ण, सरोकारवाला मौन

सरगम राना, धादिङबेसी मंसिर ३ । दैनिक सयौ मानिसले सदरमुकाम आवत जावत गर्न प्रयोग गर्ने धादिङ सदरमुकाम स्थित थोप्पल खोलामाथि रहेको झोलुङ्गेपुल जिर्ण बनेको छ । सदरमुकाम धादिङवेसीको बीच बजारबाट...


Dhadingpost

टेलिकमका मोबाइल सेवा शुक्रबार रातिदेखि प्रभावित हुने

धादिङ मंसिर २- नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए सेवा शुक्रबार रातिदेखि शनिबारसम्म प्रभावित हुने भएका छन् । आफ्नो जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन गर्न लागिएकाले मोबाइल...


Dhadingpost

विद्यालय भवन निर्माण गर्दै सर्भिस फर पिस

बद्री अधिकारी, धादिङबेसी  मंसिर २ । सर्भिस फर पिस नेपालले धादिङको चैनपुर गाउँ विकास समिति वडा नं. ३ स्थित परोपकार आधारभूत विद्यालयको तीनकोठे भवनको निर्माणकार्य सूरु गरेको छ । निर्माण...


Dhadingpost

प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी

धादिङ मंसिर २- अहिले प्रमुख तीन दलको वैठक वालुवाटारमा जारी रहेको छ । संविधान संशोधनसहितका विषयमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेतहरुको बैठक बालुवाटारमा बसिरहेको हो । पछिल्लो समय...


Dhadingpost