ज्यामरुङ फुटबल तथा भव्य सास्कृतिक कार्यक्रम सम्पन्न

प्रशान्त ढाउन्या, धादिङ माघ ४ । ज्याम्रुङ गाउँ विकास समिति वडा नं ३ सिम्लेमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । माघे सक्रान्तिको अवसरमा पौष २८ गते देखि सञ्चालन गरिएको फुटबल...


Dhadingpost

आज खाल्टेका विद्यालयहरु बन्द हुने

धादिङ माघ ४-   सोमबार धादिङबेशीबाट खाल्टे जाँदै गरेको यात्रुवहाक वस खाल्टे ५ पतेनीमा दुर्घटना हुदा खाल्टेका पञ्चकन्या माविका शिक्षक माधव अधिकारीको निधन भएपछि आज एक दिनका लागि सुनौलाबजार स्रोतकेन्द्र...


Dhadingpost

खाल्टे पतेनी दुर्घटनाः उपचारको क्रममा २ जनाको ज्यान गयो (अपडेट )

धादिङ माघ ४- धादिङबेशीबाट खाल्टे जाँदै गरेको यात्रुबाहक बस सोमबार साँझ पतेनीमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।उपचारको क्रममा काठमाण्डौको ट्रमा सेन्टरमा धादिङ खाल्टे ६ का माधव प्रसाद...


Dhadingpost

विप्लव निकट माओवादी धादिङको सम्मेलन सुरु

धादिङ माघ ३ । विप्लव नेतृत्व रहेको नेकपा ( माओवादी) धादिङको चौथो जिल्ला सम्मेलन आज देखि सुरु भएको छ । धादिङबेसी पुछारबजारबाट र्याली सुरु हुँदै बजार परिक्रमा गरि जिल्ला खेलकुद...


Dhadingpost

धादिङको खाल्टेमा बस दुर्घटना १५ भन्दा बढि यात्रु घाईते

धादिङ माघ ३- धादिङबेशीबाट खाल्टे जाँदै गरेको यात्रुबाहक बस सोमबार साँझ पतेनीमा दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । सोमबार दिउसो...


Dhadingpost

ल्होछारमा हाजिरीजवाफ, संस्कृति संरक्षण ज्ञान हस्तान्तरण

गोपाल फ्युवा तामाङ धादिङ दार्खा माघ ३ । म्हन्दङको संरक्षण, संवर्धन र विकासको लागि गठित म्हन्दङ संरक्षण समाजले द्दडडघ औ ज्य ल्होछारको अवसरमा हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ ।...


Dhadingpost

चेपाङ्गलाई न्यानो कपडा वितरण

धादिङ माघ ३ । धादिङ जिल्लाकोे धुषा गाविसका १ हजार ५ सय घरधुरी चेपाङलाई न्यानो कपडा लगायत गैह्रखाद्य सामाग्री वितरण गरिएको छ । १९ औं भुकम्प दिवस आइतबारअवसरमा आइतबार नेपाल...


Dhadingpost

भूकम्प दिवसमा हाँजिर जवाफ प्रतियोगिता सम्पन्न

प्रमोद भट्ट, धादिङ सल्यानकोट माघ ३ । उन्नाईँसौ राष्ट्रिय भूकम्प दिवसको अवसरमा आगिञ्चोक गा. वि. स. को श्री सुन्दरी माध्यामिक विद्यालयमा अन्तर मा. विहाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।...


Dhadingpost

रेडक्रस माथि छानबिन हुदै..

काठमाडौं माघ २ । समाजकल्याण परिषद्ले भूकम्पपछिको पुननिर्माण र पुनस्र्थापनाको लागि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नपाल रेडक्रस सोसाइटी माथि छानविन गर्ने भएको छ । भूकम्पपछि राहत, उद्धार...


Dhadingpost

केवलपुरका जेष्ठ नागरिकलाई जाडोको कपडा वितरण

धादिङ माघ १ । धादिङको केवलपुरका जेष्ठनागरीकहरुलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । गोरखनाथ कल्याण केन्द्र परिवार नेपाल, धार्केले ति जेष्ठनागरीकलाई जाडोबाट बच्नका लागि न्यानो कपडा बितरण गरेको हो...


Dhadingpost

धादिङका विभिन्न गाविसमा गोरु जुधाई माघे सक्रान्ति मनाईयो

किशोर अधिकारी खाल्टे, सुमन अधिकारी धुवाँकोट, देवि सिटौला चैनपुर/ धादिङ माघ १ गते । धादिङको विभिन्न गाविसमा गोरु जुधाई प्रतियोगिताका साथ माघे सक्रान्ति मनाइृएको छ । धादिङको खाल्टे फ्याक्से, धुवाँकोटको...


Dhadingpost

प्रथम ऐतिहासिक म्हेन्दोमाया म्युजिक अवार्ड २०७३ प्रदान

गोपाल फ्युबा तामाङ काठमाडौ माघ १ । राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रम गरी प्रथम ऐतिहासिक म्हेन्दोमाया म्युजिक अवार्ड २०७३ प्रदान गरिएको छ । हालसम्म रेकर्ड भएका गीतहरू मध्ये नयॉ र...


Dhadingpost

धुवाँकोटमा आज कृषि मेला तथा गोरु जुदाइ कार्यक्रम हुँदै

सुमन अधिकारी धुवाँकोट धादिङ माघ १ । धुवाँकोटमा आन्तरी तथा बाहेय पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्य र गाविसमामा उत्पादित कृषि जन्य वस्तुको प्रदशनी गरिदै छ । आज माघे माघेसंक्रान्ति विशेष कृषि...


Dhadingpost

फुलखर्कले ४८ लाख ५७ हजार बजेट विनियोजन गर्यो

दामोदर भट्ट, फुलखर्क धादिङ, माघ १ । फुलखर्क गाउँ विकास समीतीको २५ औं गाउँ परिषद फुलखर्क गाविस कार्यलयमा सम्पन्न भएको छ । गाविस सचिव हरिशरण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त...


Dhadingpost

विप्लव माओवादी धादिङको जिल्ला अधिवेसन माघ ३ गते

धादिङ पौष २९ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) धादिङको जिल्ला अधिवेशन नजिकिएको छ । नेकपा (माओवादी) धादिका सेक्रेटरी रामबहादुर श्रेष्ठले जिल्ला अधिवेशनको सबै तयारी अन्तिम चरणमा पुगेको बताए...


Dhadingpost

नयाँ शक्ति धादिङले प्रमुख जिल्ला अधिकारीलाई …

धादिङ पौष २९ । नयाँ शक्ति पार्टी नेपाल धादिङले धादिङका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल मार्फ प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नयाँ शक्ति पार्टी नेपाल धादिङका उत्पेरक टेकबहादुर...


Dhadingpost

आज २५ वर्षपछि म्हेन्दोमाया म्युजिक अवार्ड प्रदान गरिदै

गोपाल फ्युबा तामाङ, धादिङ पौष २९ । तामाङ समुदायमा प्रचलित म्हेन्दोमाया गीत रेकर्ड भएको २५ वर्षपछि पहिलोपटक म्हेन्दोमाया म्युजिक एवार्ड यही पौष २९ गते हुने भएको छ । बिहिबार काठमाडौ...


Dhadingpost