गोपाल फ्युबा तामाङ,
धादिङ पौष २९ । तामाङ समुदायमा प्रचलित म्हेन्दोमाया गीत रेकर्ड भएको २५ वर्षपछि पहिलोपटक म्हेन्दोमाया म्युजिक एवार्ड यही पौष २९ गते हुने भएको छ । बिहिबार काठमाडौ नयाॅबजारमा पत्रकार सम्मेलन गर्दै आज आज अवार्ड प्रदान गरिने जानकारी गराइएको थियो ।
म्हेन्दोमाया अवार्ड के हो ?
“प्रथम ऐतिहासिक म्हेन्दोमाया म्युजिक अवार्ड २०७३”
बिस्तृतमा:-म्हेन्दोमाया संगीतमा समर्पित श्रष्टाहरुले मेन्दोमायालाई यहाँसम्म ल्याउन कडा मेहनत गर्नुपर्यो र धेरै बर्ष लाग्यो फलस्वरूप आज म्हेन्दोमाया विश्वभरी छरिएर रहेका तामाङ समुदाय र अन्य समुदायमा गुञ्जीन सफल भएको छ । र यसको चर्चा परिचर्चा पनि विश्वभरी नै भैइरहेको छ ।
यसरी यति धेरै संघर्षपश्चात म्हेन्दोमायाले आफ्नो परीधीलाई व्यापक बनाउन सफल भईसकेको छ । तापनि म्हेन्दोमाया श्रष्टाले म्हेन्दोमाया गीत-संगीतमा मरिमेटेर के पाईयो ? म्हेन्दोमायामा कलाकार बढी भयो, म्हेन्दोमाया संस्कृति र संगीतको भविष्य छैन, म्हेन्दोमाया मात्र गाएर के गर्ने ? यसको प्रचार-प्रसारले के फाईदा ? जस्ता प्रश्नहरु सृजना भैरहेको छ ।
यसले गर्दा म्हेन्दोमाया दर्शक स्रोता र म्हेन्दोमाया संगीतमा लाग्ने सुरसारमा रहेका भावी पुस्ता (Next Generation)लाई नकारात्मक सन्देश फैलिरहेको छ । यसरी यस्ता किसिमका गुनासो र प्रश्नहरूको उत्तर आउने हेतुले कर्स्योल मिडिया र बर्ल्हुम्हेन्दो डिजिटल प्रा.लि.ले तामाङ समुदायको मौलिक कला संस्कृतिको उत्थान तथा पश्चिमेली तामाङ समुदायमा अत्यन्तै लोकप्रिय म्हेन्दोमाया संस्कृतिको परीधी राष्ट्रिय तथा अन्तराष्ट्रीयस्तरमा व्यापक भैइसक्दा पनि यसको उत्थानको निमित्त बिगत २ दशकदेखी म्हेन्दोमायामा समर्पित म्हेन्दोमाया श्रष्टाहरुलाई सम्मान तथा प्रोत्साहनको लागि हालसम्म कुनै पनि किसिमका कार्यक्रमहरु संचालन नभएको हुँदा म्हेन्दोमाया संस्कृतिको संरक्षणमा समर्पित म्हेन्दोमाया श्रष्टाहरु दिनानुदिन निराश हुँदै विस्तारै ओझेल पर्दै गईरहेको छ ।
जसले गर्दा म्हेन्दोमाया संस्कृति तथा संगीतको भविष्य अनिश्चितता तर्फ उन्मुख भईरहेको हुँदा म्हेन्दोमाया संस्कृतिको संरक्षणमा समर्पित म्हेन्दोमाया श्रष्टाहरुलाई सम्मान र प्रोत्साहन गरी म्हेन्दोमाया संगीत तथा संस्कृतिलाई अझ सकारात्मक रुपबाट राष्ट्रीय तथा अन्तराष्ट्रीय रुपमा व्यापक बनाउने हेतुले ईतिहासमा नै पहिलो पटक हुन गईरहेको एउटा विशुद्ध तामाङ मौलिकता बोकेको कार्यक्रम हो । तसर्थ हिजो सम्म म्हेन्दोमायालाई मैले यो गरे त्यो भन्ने श्रष्टाहरुको लागि अब भने म्हेन्दोमायाले पनि मलाई केही दिदैंछ र दिनेछ भन्ने बेला आएको छ ।
अन्त्यमा म्हेन्दोमाया संगीतको यो २(दुई) दशकमा अब आउने अवार्डहरु भन्दा पहिलो पटक हुन गैइरहेको “प्रथम ऐतिहासिक म्हेन्दोमाया म्युजिक अवार्ड २०७३” सम्पुर्ण म्हेन्दोमाया श्रष्टा, तामाङ समुदाय र म्हेन्दोमायासंग सम्बन्धित सबै ब्याक्तित्वहरुका लागि बढी महत्वपूर्ण छ । त्यसैले यो कार्यक्रमलाई सफल बनाउने या बिफल बनाउने सबै तपाईहरुको हातमा छ ।
नारा:-
म्हेन्दोमाया श्रष्टाको सम्मान र प्रोत्साहनको लागि
“म्हेन्दोमाया म्युजिक अवार्ड ”
कसले भाग लिने ?
म्हेन्दोमाया म्युजिक अवार्ड २०७३ मा म्हेन्दोमाया संगीतमा हालसम्म अर्थात् मिति २०७३ पौष मसान्तसम्म आधिकारिक रुपमा सार्वजनिक भएका म्हेन्दोमाया गीत, एल्बम र म्युजिक भिडियोका सम्पुर्ण सर्जकहरुले विभिन्न ३१ विधामा भाग लिन सक्नेछ ।
उद्देश्य:-
१. म्हेन्दोमाया संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्ने ।
२. म्हेन्दोमाया श्रष्टाको सम्मान र प्रोत्साहन गर्ने।
३. म्हेन्दोमाया संगीतको परीधीलाई व्यापक बनाउने।
४. म्हेन्दोमाया संगीतका १(एक) जनालाई Life Achievement Award बाट सम्मान गर्ने ।
५. बर्ल्हुम्हेन्दो डिजिटलले निमार्ण गरेको “दिमनम” एल्बमको विमोचन गर्ने ।
६. अहिलेको वातावरणबाट मानसिक रुपमा प्रभावित व्यक्ति तथा अन्य व्यक्तिहरुलाई भरपुर मनोरञ्जन दिलाउने ।
७. म्हेन्दोमाया संगीतको सबै विधाका उत्कृष्ट हुन सफल सर्जकलाई सम्मान गर्ने ।
८. रसुवा, नुवाकोट र धादिङ जिल्लाका भुकम्प पिडित तथा दुर्गम गाँउका बालबालिकाहरुलाई शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्न ।
९. तामाङ समुदाय र अन्य समुदायमा जरा गाडेको अशिक्षा र गरीबी बिरुद्ध जनचेतनामुलक कार्यक्रम संचालन गर्न ।
१०. म्हेन्दोमाया संगीत विधालाई अरु संगीत विधा सो-सरह मान्यता दिलाउने ।
कसरी छनौट र प्रतिस्पर्धामा गर्ने ?
म्हेन्दोमाया म्युजिक अवार्ड २०७३ मा जजको 35 र आयोजकको ३० अंक जोडी उत्कृष्ट ५ नामङ्कन(Nomination) गरिनेछ ।
नोमिनेसन पश्चात SMS भोटिङ र Facebook लाईकमा प्रतिस्पर्धा गराईनेछ । र आयोजकको ३०, जजको 35, SMS भोटिङको १५ र Facebook लाईकको १५ गरि जम्मा १०० अंकमा सबैभन्दा बढी अंक ल्याउन सफल हुनेलाई विजेता घोषणा गरिनेछ ।
जजको अंक बढी, SMS, Facebook Like र आयोजकको अंक थोरै भएमा Jury अवार्ड प्रदान गरिनेछ ।
जजको र आयोजकको अंक कम तर SMS र Facebook लाईक र हलमा Facebook लाईक र हलमा उपस्थित दर्शकको रोजाई बढी भएमा Public Choice अवार्ड प्रदान गरिनेछ ।
यसरी मिति २०७३ पौष २९ गते शुक्रबार राष्ट्रिय नाचघर जमलमा सम्पुर्ण म्हेन्दोमाया कलाकार, म्हेन्दोमाया अनुयायी, म्हेन्दोमायासंग सम्बन्धित सबै व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिहरु र अन्य बिशिष्ट व्यक्तिहरुलाई एकै ठाँउमा राखी भव्य समारोहका बीच सम्पन्न हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा १४५ विभिन्न नोमिनेसन फारम दर्ता भएकोमा निर्णायकहरूको छनोटको आधारमा निम्न गीतहरू टपमा परेको जानकारी छ ।
Nominations:-
The First and Biggest Mhendomaya Music Award 2073:-
1.Best Lyricist:-
1. Ram Gomja Tamang(Semri nizi maya ta), 2. Sauram Tamang(marki dhungri), 3. UB Mongressa(Nyata Shipta)
4. Sailap Waiba(Wala Wala Grampari), 5. Roshan Fyuba Tamang(Fyukuri Tembela)
2. Best Musician:-
1. Hem Waiba(oma Sangela), 2. Pushpa Waiba(Semcharani), 3. UB Mongressa(Gora Nanggi Ramema)
4. Sailap Waiba(Wala wala grampari), 5. Roshan Fyuba Tamang(Bomtang Namsari)
3.Best Singer male:-
1. UB Mongresa(Goranaggi Ramema), 2. Hem Waiba(Tangsarkato), 3. Pushpa Waiba(Temal Namsa)
4. Sauram Tamang(Semki la), 5. Roshan Fyuba Tamang(Bomtang Namsari), 6. Ram Gomja (Semrinizi Maya)
4.Best Singer Female:-
1. Ramala Pakhrin(Ranta Taparim), 2. Man Maya Waiba(Bomtang Namsari)
5.Best Director:-
1. Roshan Fyuba Tamang(Bomtang Namsari), 2. Raj King Waiba(Birgunjaki Factory)
6.Best Model Male:-
1. Aashish Lama(Patomhendo 2), 2. Aarambha Tamang(Tamang Thiti), 3. Raj King Waiba( cha cha Rani)
7.Best Model Female:-
1. Dolma Mangthen(Wala WalaGrampari), 2. Sanjita Ngarthen(Kamti are nga) 3. Rupa S Ghale(Barmachetki Laba) 4. Anjila Waiba(Fyukuri Tembela), 5. Shanti Lama(Tamang Mhendomaya)
8. Best Choreographer:-
S.N. Name Voting Code
1. Sing B Tamang(Bomtnag Namsari), 2. Raj King Waiba(Sancho tabe baksari)
9.Best Feelings song of the year:-
1. UB Mongresa(Gora Nangki Ramema), 2. Manoj Lopchan(Tamar Mhendo) 3. Ram Gomja(Nima syarki)
4. Aarambha Tamang(Mustang Gadiri), 5. Saurm Tamang (Marki Dhungri)
10. Best Album Of the Year:-
1. UB Mongresa(Hyangla Pong), 2. Hem Waiba(Mhendomaya), 3. Pushpa Waiba(Jyabarani)
4. Ram Gomja Tamang(Semla Nen), 5. Sauram Tamang(Semki La)
11.Best Editor:-
1. Roshan Fyuba Tamang(Bomtang Namsari), 2. Raj King Waiba(Sanchotabe baksari),
12. Best Song Of the Year:-
1. Aarambha Tamang(Mustang Gadiri), 2. UB Mongressa(Gora nanggi ramema),3. Pushpa WaibaTamang (Ajyomanelai), 4. Roshan Phyuba Tamang (Patola mhendo 1), 5. Ram gomja(Nima Syarki)
The First and Biggest Mhendomaya Music Award 2073:-
1.New Best Lyricist:-
1. Chija Tamang(Barmachetki labache), 2. Banu Lopchan Tamang(Balden Meme), 3. Sandeep Shyamchen(Yakko Nakkali), 4. Shanta Bahadur Tamang (Bomtang Namasari), 5. Suman Ghale(New Best Song)
2. New Best Musician:-
1. Sandeep Shyamchen Tamang(Samsung), 2. Purna Tamang(Mobile Iphone)
3.New Best Singer male:-
1. Purna Tamang(Birgunjaki Factory), 2. Suman Ghale(Semcharani), 3. Keerti Tamang(Wala Wala)
4. Jagat Blenthen Tamang(Fyukuri Tembela), 5. Bishow Pasa Tamang (Tanglawaki), 6. Jiten Pkhrin Tamang (Barmachetki Laba)
4. New Best Singer Female:-
1. Pramila Tamang(Pato Mhendo 2), 2. Ritu Lama(Chole Chole hoe), 3. Shanti Mamba Tamang (Barmachetki Laba), 4. Chhimi Mamba Tamang(Tamang Thiti), 5. Ful Maya Tamang(Tamang Goila), 6. Bina Ghale Tamang(Thyakka Tasetim)
5.New Best Director:-
1. Prakat Tamang(Dojim Kho), 2. Munna Ghale(Marchawati), 3. Singa B Tamang(Baina Pintola)
6.New Best Model Male:-
1. Jagat Blenthen Tamang(Fyukuri Tembela), 2. Arin Tamang(Kimtang Namsa), 3. Prakash Tamang(Thyakka tasetim), 4. Narendra Tamang(Yangja rani), 5. Chhiring Tamang(Byon Dorje)
7.New Best Model Female:-
1. Bina Lama(Byon Dorje),2. Binita Thokar Tamang(Bomtang Namsari), 3. Ritu Lama(Semri thentila)
4. Sandhya Mamba Tamang (Tanglawaki)
9.New Best Feelings song of the year:-
1. Jagat Blenthen Tamang(Fyukuti Tembela), 2. Kanchha Yonjan(Pangba Sengbaro), 3. Purna Tamang(Birgunjaki factory), 4. Suman Ghale(Semcharani), 5. Bina Ghale Lopchan(Thyakka Tasetim)
10. Best New Album Of the Year:-
1. Chhimi Mamba Tamang(Tamang Thiti), 2. Suman Ghale(Semcha Rani), 3. Keerti Tamang(Wala Wala Grampari)
11.New Best Editor:-
S.N. Name Voting Code
1. Singa B Tamang(Lhochhar), 2. Deependra Bhatta(Byon Dorje)
12.New Cameraman:-
1. Lama Vai(Tamar mhendo tatu mhendo), 2. Deependra Bhatta(Byon Dorje), 3. Suresh Ghising(Urjen Banki Gangjori)
13. New Best Music Video Of the Year:-
1. Tamang Thiti, 2. Fyukuri Tembela, 3. Mhendomaya Gobino, 4. Barmachetki Laba, 5. Birgunjaki Factory
14. New Best song Of the Year:-
1. Thyakka Tasetim, 2. Birgunjaki factory, 3. Semcharani, 4. Patola Mhendo 2, 5. Byon dorje