जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण

धादिङबेसी । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले जिल्ला अस्पताल धादिङबेसीमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । प्रेस चौतारी नेपालको १७ औ स्थापना दिवसको अवसर पारेर जिल्ला अस्पताल...


Dhadingpost

धुषामा भएको आगलागीबाट एमाओवादीका पूर्व गाविस अध्यक्ष सहित चारको मृत्यू

चरौंदी । धादिङको धुषा गाउँ विकास समिति वडा नम्बर २ चरौदीमा गए राती करिब १ बजतिर एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । गय राती करिब २...


Dhadingpost

छलफल रोकेर निकास हुँदैन– मन्त्री आचार्य

माघ १६ धादिङबेसी । संवाद र छलफललाई रोकेर मुलुकले निकास नपाउने वन मन्त्री महेश आचार्यले बताउनुभएको छ । एमाओवादी नेतृत्वको मोर्चाले उठाएको मुद्दामा सहमति हुन नसकेको अवस्थामा दुर्भाग्यबस देशमा तनावको...


Dhadingpost

अग्रणी सहकारीको साधारणसभा सकियो

धादिङबेसी । अग्रणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा आज धादिङवेसीमा सम्पन्न भएको छ । सहकारी संथाका अध्यक्ष विष्णुप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा राष्ट्रिय सहकारी विकास...


Dhadingpost

धादिङको ५ वर्षे आवधिक योजना तर्जुमा गोष्ठी सम्पन्न

धादिङबेसी । जिल्ला विकास समितिको कार्यालय धादिङले सुरु गरेको ५वर्षे आवधिक जिल्ला विकास योजना तर्जुमा गोष्ठी आज सम्पन्न भएको छ । कृषि, पर्यटन र पूर्वाधार समृद्ध धादिङको आधार भन्ने मुल...


Dhadingpost

गंगालाल तुलाधरद्वारा पुरस्कार वितरण

माघ १७ धादिङबेसी । एड्भान्स एकेडेमीद्धारा आयोजित खेलकुद कार्यक्रम समापन गर्दै पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले पुरस्कृत समुहलाई पुरस्कार वितरण गर्नु भएको छ । माघ ११ गतेदेखी सुरु भएको विद्यालयको...


Dhadingpost

टुकी नेपालले बनाईदिएको विद्यालय भवन उद्घाटन गरियो

माघ १५ ज्यामरुङ । ज्यामरुङ गाउँ विकास समितिमा रहेको लामास्थान निमाविको ५६ औं वार्षिक उत्सव तथा २ कोठे नयाँ भवनको आज पूर्व विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले एक विशेष...


Dhadingpost

राजेन्द्र पाण्डेले आत्मसमर्पण गरे

धादिङ । मेगा बैंकबाट २ करोड ९ लाख ९० हजार ठगेर फरार रहेका धादिङ सलाङ निवासी राजेन्द्र पाण्डेले आत्मसमर्पण गरेका छन् । फरार पाण्डेले महानगरीय प्रहरी अपराध महाशाखामा आएर आत्मसमर्पण...


Dhadingpost

 नेत्रावती जनजागरणको  फुटबल त्रिपुरेश्वरले जित्यो

माघ १३ गुम्दी । नेत्रावती जनजागरण युवा क्लव गुम्दीको आयोजनामा भएको अन्तर गाविस स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । माघे संक्रान्ति, ल्होसार तथा हिउँदे चाडपर्वको उपलक्ष्यमा आयोजित फुटवल प्रतियोगिता...


Dhadingpost

एकै विद्यालयका १८ जनाले एसएलसी दिन नपाउने

नारायण सिलवाल/अर्जुन खतिवडा हर्कपुर बेनिघाट। बेनिघाट–३ धादिङमा रहेको हर्कपूर माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले विद्यालयका प्रधानाध्यापकको लापरवाहीका कारण यस वर्षको एसएलसी परीक्षा दिन नपाउने भएका छन् । विद्यालयले दश कक्षाको...


Dhadingpost

नेपाली कांग्रेस धादिङले आधा झन्डा झुकाउने

माघ १२ धादिङबेसी । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एबं नेपाली कांग्रेस धादिङका नेता सम्बरराज पाण्डेको निधन भएको छ । लामो समय देखि विभिन्न रोगबाट पिडीत ८७ वर्षीय नेता पाण्डको सोमबार...


Dhadingpost

सरस्वती पुजाको अवसर पारेर खेलकुद सप्ताह सुरु

माघ १२ धादिङबेसी । एड्भान्स एकेडेमीले सरस्वती पुजाको अवसर पारेर खेलकुद सप्ताह मनाई रहेको छ । अभिभावकहरुलाई समेत खेलकुद प्रतियोगितामा सहभागी गराई सातै दिन अभिभावकहरुले खेलकुदमा भाग लिने र प्रथम...


Dhadingpost

खरीमा किशोरी समुह गठन

माघ १२ खरी । महिलाहरुको पाठेघर खस्ने समस्या र समाधान सम्बन्धी गाउँमा जनचेतना जगाउने उद्देश्यले आईतबार धादिङको खरि–३ मैदानमा किशोरी समुहको गठन गरिएको छ । मेगातम फाउण्डेशन र जेनेभा ग्लोबलको...


Dhadingpost

नेपालले विश्वकप छनौट खेल खेल्न पाउने

१२ माघ, काठमाडौं । सुरुको गेम हारेर पन नेपालले विश्वकप खेलि सकेका नेदरन्याण्ड र नामेवियालाई सजिलै हराएको नेपाल अन्तिममा केन्या सँग पराजित भए पछि विश्व क्रिकेट लिग डिभिजन २ मा...


Dhadingpost

धादिङबेसीमा नेम्वाङको पुत्ला जल्यो

माघ ११ धादिङबेसी । एमाओवादी सहित ३५ दलिय मोर्चाले आज धादिङबेसीमा संविधान सभाका सभामुख सुवासचन्द्र नेम्वाङको पुत्ला जलाएको छ । संविधानसभालाई जबर्जस्ती प्रक्रियामा लाने दुस्प्रयास गरेको भन्दै मोर्चाले आजको दिनलाई...


Dhadingpost

एमाले खाल्टेको वर्डा भेला सकियो

माघ ११ खाल्टे । धादिङको खाल्टे गाऊँ विकास समिती वडा नंबर ६ देऊराली गाऊँमा शनिबार नेकपा एमाले वडा कमिटीको भेला सम्पन्न भएको छ । खाल्टेका स्थानिय वृद्ध पुर्ण बहादुर थापा...


Dhadingpost

मेगा बैंकको डेढकरोड झ्वाम् पार्ने धादिङका ३ यूवा

नवराज मैनाली । मेगा बैंकबाट ठगी भएको दुई करोड नौ लाखमध्ये करिब डेढ करोड रुपैयाँ कुहिएको अवस्थामा फेला परेको छ । अभियुक्तहरूले खाल्डो खनेर जमिनमुनि लुकाएको अवस्थामा धादिङको सलाङबाट प्रहरीले...


Dhadingpost