मौवाखोला बजारबाट जुवाडे पक्राउ

धादिङ जोगिमारा । पृथ्वीराजमार्ग स्थित जोगीमारा मौवाखोला बजारबाट जुवा खेल्दै गरेको अवस्थामा नगद रकम सहित जुवाडेहरुलाई पक्राउ परेका छन् । मौवाखोलाका स्थानीय भेषबहादुर गुरुङको घरमा जुवा खेलेको जानकारी पाए पछि...


Dhadingpost

इँटा भट्टामा इँटा खसेर लाग्दा २ जनाको मृत्यु

धादिङ थाक्रे फागुन १५ । थाक्रे गाविस वर्डा नं. ७ मा रहेको एभरेष्ट इँटा भट्टामा पोल्नको लागि तयार पारिएको इँटा खसेर लाग्दा शुक्रबार २ जनाको मृत्यु भएको छ । मृत्यु...


Dhadingpost

बाल क्लबका पदाधिकारीहरुलाई जीवन उपयोगी तालिम दिईयो

धादिङबेसी । बाल क्लबका पदाधिकारीहरुको लागि जीवन उपयोगिता सिप र मनोसामाजिक सहयोग प्रशिक्षक/प्रशिक्षण सम्पन्न तालिम सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय धादिङको समन्वयमा ५ दिन सम्म संचालन भएको...


Dhadingpost

साँध भञ्ज्याङको नमुना घर

धादिङ चैनपुर । चैनपुर ढोेला खरीको संगम स्थल साँधभन्ज्याङकी धनमाया शाक्यले भूकम्पपछि मकैबारीको त्रिपाल छोडेको धेरै भएको छैन । त्रिपालको टहरा छोडेर नवनिर्मित घर सरेपछि घरको डिजाइन परिवार गाउँबस्तीका घरझैं...


Dhadingpost

रेडियो बिहानी श्रोता क्लव ज्यामरुङको दोश्रो वार्षिकोत्सब सम्पन्न

धादिङ ज्यामरुङ फागुन १२ । रेडियो बिहानी संगित स्रोता क्लब ज्यामरुङ ३ को दोस्रो बार्षिक उत्सब तथा विविध साँस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ । बन तथा भू–संरक्षण मन्त्री अग्नी...


Dhadingpost

सत्यदेवीमा गोरेटो बाटो तथा काठेपुल अनुगमन

धादिङबेसी फागुन १२ । जिल्ला प्रशासन कार्यालय धादिङको अगुवाईमा धादिङको सत्यदेवी गाविसका सबै वडाहरुमा निमार्ण गरिएको गोरेटो बाटो, काठेपुलहरुको अनुगमन गरिएको छ । अपार्दशी र मनलाग्दी काम गरेको आरोपलाग्दै आएका...


Dhadingpost

उर्जा संकटलाई अन्त्य गर्न विशेष योजना ल्याईदै- सापकोटा

धादिङबेसी फागुन १२ । नेपालमा देखिएको लोडसेर्डिङ र उर्जा संकटलाई अन्त्य गर्न आफूले नयाँ कार्य योजनाका साथ अघि बढ्ने माननीय बन तथा भू–संरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले बताउनु भएको छ...


Dhadingpost

फोकस नेपालका ३ कर्मचारीलाई हटाउन प्रशासनको निर्देशन

हरिहर राठौर, धादिङ फागुन ११ । न्यानो कपडा किन्न जोगीमाराका भुकम्प पिडित चेपाङ्गलाई दिएको राहत रकम ऋृण असल्न भन्दै कव्जा गर्ने स्थानीय फोकस नेपालका ३ जना कर्मचारीहरु लाई स्थानीय प्रशासनले...


Dhadingpost

कोटबाडा हत्या काण्डको सम्झना गर्दै जोगिमारामा स्मृति दिवस

बाबुराम श्रेष्ठ, धादिङ जोगिमारा फागुन ११ गते । एकीकृत नेकपा माओवादी धादिङले १४ औं मजदुर बलीदानी दिवस मनाएको छ । ०५८ सालमा कालिकोटस्थित कोटवाडा विमानस्थल निर्माणमा खटिएका जोगीमारा ५ हेक्राङका...


Dhadingpost

मन्त्री पुनद्वारा चरौदीमा फुटबल प्रतियोगिता उद्घाटन

धादिङ चरौदी फागुन १० । प्रथम चरौदी खुल्ला नकाउट फुटबल प्रतीयोगीता २०७२ चरौदीमा सुरु भएको छ । चरौदी समाज सुधार युवा क्लवद्धारा आयोजना गरेको फुटबल प्रतीगीता आज एक विशेष कार्यक्रमका...


Dhadingpost

यो वर्षको १ महिने स्वस्थानी व्रत कथा समापन

धादिङबेसी । हिन्दु धर्मावलम्बीहरुले पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी विधिवतरुपमा सकिएको छ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले...


Dhadingpost

धादिङ जिल्ला परिषद सम्पन्न २०७३ / ७४ को वजेट विनियोजन

धादिङबेसी फागुन १० । जिल्ला विकास समिति धादिङद्धारा आगामी आर्थिक वर्ष २०७३/७४को लागि कुल ८ अर्व २८ करोड ५६ लाख ८२ हजार रकम विनियोजनको लागि प्रस्ताव गरेको छ । यसै...


Dhadingpost

धादिङका सन्तोष रानाले चुनावबाटै जिते केन्द्रिय सदस्य

धादिङबेसी फागुन १० । एमाले निकट अनेरास्ववियुको केन्द्रिय सदस्यमा धादिङका सन्तोषराना क्षेत्रि विजयी भएका छन् । २२ औं महाधिवेशनमा निर्वाचित नवीना लामाको प्यानलबाट उम्मेदवारी दिएर निर्वाचित हुनुभएको हो । अनेरास्ववियु...


Dhadingpost

स्व.कोईराला प्रति धादिङबेसीमा श्रद्धाञ्जली

धादिङबेसी फागुन ९ । नेपाली काङग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय स्व. सुशिल कोइरालाको १३ औं पुण्य तिथिको अबसरमा धादिङबेसीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सभामा नेपाली काङग्रेसमा पार्टी...


Dhadingpost

भैरवी उच्च माविमा अखिल क्रान्तिकारीको भेला सम्पन्न

केशव सिंखडा, धादिङ सुनौलाबजार फागुन ९ । जिल्ला सम्मेलनको तयारीमा रहेको अखिल क्रान्तिकारी धादिङले भैरबी उच्च माध्यामिक विद्यालय सुनौलो बजारको भेला सप्पन्न भएको छ । जिल्ला सम्मेलन आयोजक समितिका संयोजक...


Dhadingpost

जिल्ला सहकारी संघको सचिवमा विष्णु कोईराला विजयी

धादिङबेसी फागुन ९ । जिल्ला सहकारी संघ धादिङको जिल्ला अधिवेशनमा सचिव र कार्यसमिति सदस्यको टुङगो लागेको छ । सचिव पदमा सहमति हुन नसकेपछि शनिबार निर्वाचन भएको थियो । सचिव पदमा...


Dhadingpost

हिरो हाफ म्याराथनको दोस्रो उपाधि धादिङका शंकरले जिते

धादिङबेसी फागुन ८ । कान्तिपुर पब्लिकेशनले आफ्नो वार्षिको उपलक्ष्यमा गर्ने हिरो हाफ म्याराथनको दोश्रो उपाधी धादिङका शंकरमान थापाले जित्नु भएको छ । धादिङ नीलकण्ठ नगरपालिका पौवा घर भएका थापाले कान्तिपुर...


Dhadingpost