धादिङ चरौदी फागुन १० । प्रथम चरौदी खुल्ला नकाउट फुटबल प्रतीयोगीता २०७२ चरौदीमा सुरु भएको छ । चरौदी समाज सुधार युवा क्लवद्धारा आयोजना गरेको फुटबल प्रतीगीता आज एक विशेष कार्यक्रमका बीच आपुर्तीमन्त्री गणेशमान पुलले गर्नु भएको हो ।
९ ओटा टीमको सहभागीता आज भएको खेलमा आयोजक चरौदी समाज सुधार क्लव बी र कुरीनटार द्धारेचोक बीच भएको खेल १ – १ गोलको बराबरीमा सकीएको छ भने दुवै टीमले १–१ अक बाडेको छ ।
प्रमुख अतीथी पुनले अब कालो बजारीलाई कुनै पनी हालतमा नछाड्ने बताउनु भयो सार्थै उहाले अब २– ३ दीनमा इन्धन सहज हुने बताउनु भयो । प्रतीयोगीतामा प्रथम लाई ४० हजार र दुत्तीयालाइ २० हजार कप मेडल र प्रणाम पत्र प्रदान गरीने छ । प्रतीयोगीता १७ गते समापन हुने आयोजकले जानकारी दीएको छ ।