आवास अनुदान घुम्ती शिविर बनाई वितरण गरिने -शिक्षा मन्त्री पौडेल

विकास भण्डारी, धादिङ नौविसे कार्तिक १३ । नेपाल सरकारका शिक्षा मन्त्री धनिराम पौडेलले भुकम्प पिडितहरुले अहिले सम्म पनि आवास निर्माणको पहिलो किस्ताको रकम नपाउनु दुखद भएको बताउनु भएको छ ।...


Dhadingpost

धादिङ मार्बल सेनेटरीको मजदुर सँग चियापान तथा शुभकामना

धादिङबेसी कात्तिक १३ । धादिङबेसीमा प्रधान कार्यालय राखि ०६६ साल देखि मार्वलको वित्रिवितरण गर्दै आएको धादिङ मार्बल एण्ड सेनेटरी हाउस धादिङले मजदुर सँग चियापान तथा शुभकामना आदान प्रदान गरेको छ...


Dhadingpost

ठमेलबाट जुवा खेलिरहेको अवस्थामा धादिङका दुई युवा पक्राउ

धादिङ कात्तिक १२- काठमाण्डौको ठमेलबाट धादिङका २ युवासहित १३ जना जुवा खेलिरहेको अवस्थामा पक्राउvपरेका छन । हिमालय होटलमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले छापा...


Dhadingpost

रेडियो धादिङलाई सर्वोच्चको आदेश

धादिङबेसी कात्तिक १२ । सर्वोच्च अदालतले रेडियो धादिङलाई दुई महिनाभित्र सामुदायिक वन क्षेत्रबाट रेडियोको उपकरण अन्यत्र सार्न समय दिएको छ । जिल्ला वन कार्यालय र रेडियो धादिङबीच रेडियोले वन अतिक्रमण...


Dhadingpost

क्रसर बन्द भएपछि, बालुवा, गिट्टीको मूल्य बढ्यो

हरिहर राठौर, धादिङ, कार्तिक १२ । नेपाल सरकारले खोला तथा खानीमा उत्खनन् गर्ने र क्रसर उद्योगलाई मापदण्ड पुरा नगरेको भन्दै सञ्चालनको लागि म्याद नथपे पछि जिल्लाका २६ वटा क्रसर उद्योगहरु...


Dhadingpost

आधुनिक कृषि र पशुपालन तर्फ कृषकहरुलाई अग्रसर

प्रमोद भट्ट, धादिङबेसी कार्तिक ११ । एक्सन नेपाल र अक्सफाम जिवीको सयुक्त साझेदारीमा संचालीत आपतकालिन खाद्य सुरक्षा तथा जिविकोपार्जन कार्यक्रम अन्तर्गत धादिङको त्रिपुरेश्वर र सत्यदेवी गाउ विकास समितीमा आधारभुत कृषि...


Dhadingpost

मेलमा तेल पेल्नेको घुईचो

सरगम राना, धादिङबेसी कात्तिक ११ । तिहार नजिकै सँगै गाउँघरमा तोरी पेल्ने चटारो बढेर गएको छ । तेल पेल्न सदरमुकाम गाउनेहरु बढेका छन् । तेल पेल्ने सर्वसाधारण को घुइचो लागेको...


Dhadingpost

धादिङ–पोखरा सम्पर्क समाजको कार्यालय सिर्जनाचोकमा सारिने

धादिङ कात्तिक ११- धादिङ–पोखरा सम्पर्क समाजको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुको प्रथम बैठक बुधबार सम्पन्न भएको छ । बैठकले समाजको कार्यालय स्थानान्तरण, कार्यसमितिको रिक्त सदस्य पदमा मनोनयन, सल्लाहकार परिषद्,...


Dhadingpost

मैदीमा साँस्कृतिक कार्यक्रम हुने

धादिङ, मैदी । धादिङ जिल्लाको मैदी गाविसमा तिहार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट १८ किलोमिटर उत्तरपश्चिम तर्फ रहेको मैदी गाविस जनसंख्या र भौगोलिक महत्वपूर्ण...


Dhadingpost

धादिङ पर्यटन विकासमा छुट्याईने गरेको बजेट खै -सहभागी

शुक तामाङ, धादिङबेसी कात्तिक ११ । जिल्ला विकास समिति धादिङले गरेको वर्षिक समिक्षा गोष्ठीमा धादिमा पर्यटन विकासको लागि छुट्याइने गरेको बजेट कसरी खर्च गरियो भन्ने प्रश्न गरेका छन् । सहभागिहरुले...


Dhadingpost

किसान एग्रेभेटले वितरण गरेको काउलीको बीउ गुणस्तर हिन

धादिङबेसी कात्तिक १० । सल्यानटारका किसान हरि पन्तले धादिङबेसी स्थित किसान एग्रोभेटबाट बीउ खरीद गरी १ रोपनी जग्गामा काउली रोपे तर काउलीको पात मात्र झाङ्यिो फुल लागेन । करीब ७०...


Dhadingpost

नाबालिका छोरीहरु बाबुको काजक्रियामा हृदय बिदारक दृश्य

धादिङबेसी कात्तिक १० । धादिङको कुम्पुर गाउँ विकास समितिको पिपलटार दलित बस्तीमा रहस्यमयी ढंगबाट मारिएका वा मरेका बुबाको काजक्रियाका नावालिकाहरु छोरीहरुले गरि रहेका छन् । नाबालिका छोरीहरु हिन्दु परम्परा अन्तरगत...


Dhadingpost

शहिद मुकुन्दसेन स्मृति खुल्ला फुटवलको उपाधी धादिङ समाज धादिङलाई

केशव सिंखडा, धादिङ सुनौलाबजार कात्तिक १० । सुनौलाबजारमा जारी शहिद मुकुन्दसेन राज भण्डारी स्मृति खुल्ला फुटवल प्रतियोगिताको उपाधी धादिङ समाज धादिङले जितेकोे छ । कार्तिक ५ गते माननिय युुवा ताथा...


Dhadingpost

हाम्रो यात्रा, उपमा विहिन रारा

राराताल पुग्ने हुटहुटीले हामीलाई दुइ चार साल अगाडी देखिनै पोलिरहेको थियो । कहिले बिदाको समय नमिलेर त कहिले साथीहरुको समुह नमिलेर ‘धर्तिकी स्वर्ग’ रारामा पुग्न सकिरहेको थिइन । झन्डै एक...


Dhadingpost

धादिङ अस्पताललाई एम्बुलेन्स हस्तान्त्रण

सरगम राना, धादिङबेसी कात्तिक ९ । हिमालयन हेल्थकियर नेपालले जिल्ला अस्पताल धादिङलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । धादिङको उत्तरी ग्रामिण क्षेत्रमा काम गर्दै आई रहेको हिमालयन हेल्थकियर नेपालले आज धादिङबेसीमा एक...


Dhadingpost

बंगलादेशमा धादिङका डा. क्षेत्रीको वेजोड प्रस्तुती

धादिङ कार्तिक ९ । बंगलादेशमा रहेर अध्यन गरि रहेका धादिङ बेसीका डा. रामथापा क्षेत्रीले स्टेज प्रोगाममा नेपाली लोकगितमा नृत्य गरेका छन् । नेपालका चर्चित कलाकार सुगम पोखरेल र कमलकुमार क्षेत्रीले भाग...


Dhadingpost

मुकुन्दसेन स्मृति फुटवल प्रतियोगिताको फाईनल खेल आज हुदै

धादिङ कात्तिक ९- सुनौलाबजारमा जारी शहिद मुकुन्दसेन राजभण्डारी स्मृति खुल्ला फुटवल प्रतियोगिताको फाईनल खेल आज हुने भएको छ । कार्तिक ५ गते नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले...


Dhadingpost