धादिङको लोक साँस्कृतिक महोत्सव उप प्रधामन्त्री सिंहले उद्घाटन गर्ने

धादिङ । धादिङबेसीमा भोली माघ १० देखि देखि २० गतेसम्म हुने ‘लोक संस्कृतिको प्रर्वद्धनको सारः पहिचान पर्यटन र समृद्धिको आधार’ भन्ने नाराका साथ ‘धादिङ लोक सांस्कृतिक महोत्सव २०८१’ को उद्घाटन...


Dhadingpost

धादिङबाट उपेन्द्र र विनोदको उम्मेदवारी

धादिङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन अन्तरगत नयाँ कार्य समितिका लागि यहि माघ १२ गते निर्वाचन हुन गहिरहेको छ । निर्वाचनका लागि...


Dhadingpost

धादिङकी सनिया आवद्ध बागमती प्रदेश पिएम कप क्रिकेटको सुपर फोरमा प्रवेस

धादिङ । धादिङ सिद्धलेक गाउँपालिका ७ निवासी १९ वर्षिय सनिया गिरी आवद्ध बागमती प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेको छ। समूह २ मा कोशी...


नारायण सिलवाल

बेनीघाट रोराङको “शिक्षाको लागि भिक्षा” भागवतको तयारी तिब्र

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले यहि माघ १७ देखि २३ गते सम्म “शिक्षाको लागि भिक्षा” अभियान अन्तरगत वडा नं. ७ स्थित चरौंदी खेल मैदानमा हुने श्रीमद्‍भागवत सप्ताह ज्ञान महायज्ञको...


Dhadingpost

धादिङकी सनिया आवद्ध बागमतीले आर्मीलाई हरायो

धादिङ । धादिङ सिद्धलेक गाउँपालिका ७ निवासी १९ वर्षिय सनिया गिरी आवद्ध बागमती प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बागमती...


Dhadingpost

खनियाबास सल्लेरीमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने

धादिङ । धादिङको खनियाबास गाउँपालिका स्थित सल्लेरीमा माघ १९ गते सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । रङ्ज्युङ तेम्बा बौद्ध गुम्बा र रङ्ज्यूङ बौद्ध युवा समाजले संयुक्त रुपमा...


Dhadingpost

रोटरी धादिङद्वारा गजुरी पिडा माविमा शौचालय निमार्ण

धादिङ । गजुरी पिडा माविमा रोटरी क्लव अफ धादिङ र गजुरी गाउँपालिकाको सहयोगमा निमार्ण भएको तीन कोठे छात्रा शौचालय आईतबार एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ । साथै रोटरी...


Dhadingpost

धादिङ उद्योग वाणिज्य संघको पदाधिकारीले पूर्णता पायो

धादिङ । धादिङ उद्योग वाणिज्य संघको नया कार्यसमीती पहिलो बैठकमा अध्यक्ष रामकुमार डल्लाकोटीले चार उपाध्यक्ष, महासचिव, कोसाध्यक्ष र सचिव मनोनित गरेका छन् । विधानमा अधिवेशबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष...


Dhadingpost

प्याब्सन धादिङको एसईई प्रि-बोर्ड परीक्षा सुरु

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) द्वारा सञ्चालित एसईई प्रि-बोर्ड परीक्षा आजदेखि सुरु भएको छ । प्याब्सन धादिङ अन्तर्गतका सदस्य विद्यालयहरूले एसईई २०८१ को लागि तयारी परीक्षा...


Dhadingpost

नेशनल प्याब्सन धादिङको अध्यक्षमा प्रयास रेग्मी चयन

धादिङ । नेशनल प्याब्सन धादिङको आठौ अधिवेशनबाट न्यू किबाे बाेर्डिङका प्रिन्सिपल प्रयास रेग्मी चयन भएका छन् । नेशनल प्याब्सन केन्द्रिय कार्यसमिति सदस्य काशीनाथ कोइरालाकाे प्रमुख आथित्यतामा भएकाे उक्त अधिबेशनबाट उपाध्यक्षमा...


Dhadingpost

धादिङमा माघ १० देखि लोक साँस्कृतिक महोत्सव हुने

धादिङ । धादिङबेसीमा यहि माघ १० देखि देखि २० गतेसम्म ‘लोक संस्कृतिको प्रर्वद्धनको सारः पहिचान पर्यटन र समृद्धिको आधार’ भन्ने नाराका साथ ‘धादिङ लोक सांस्कृतिक महोत्सव २०८१’ हुने भएको छ...


Dhadingpost

नीलकण्ठ बालमन्दिरकाे लेखन दाैडमा रेकर्ड ब्रेक

धादिङ । नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा आयाेजित लेखन दाैड (Writing Competition) प्रतियाेगितामा आठ जनाले रेकर्ड ब्रेक गरेका छन् । नीलकण्ठ रीडर्स क्लबले आयाेजना गरेकाे याे दोस्रो लेखन दाैड प्रतियाेगितामा नयाँ...


Dhadingpost

धुनिबेसीका माओवादी नेता भुवन विप्लव नेतृत्वको नेकपामा प्रवेस

सुन्दर लामा (प्रतिक)धादिङ । नेकपा माओवादी केन्द्र काठमाडौं-धुनिबेशी सम्पर्क मञ्चका उपाध्यक्ष भुवन लोहनी विप्लव नेतृत्वको नेकपा धादिङमा प्रवेस गरेका छन् । लोहोनीलाई नेकपा धादिङका इञ्चार्ज ज्योती सीले खादा र अविर...


Dhadingpost

सहिद द्वन्दु स्मृति कप फुटबल धार्नाले जित्यो

धादिङ । धादिङको खनियाबास गाउँपालिका ४ कुन्डले खेल मैदानमा संचालन भएकाे जनयुद्धका सहिद गणेश तामाङ (द्वन्दु) प्रथम वडा स्तरिय फुटबल प्रतियोगिता सदाबहार युवा क्लब धार्नाले जितेकाे छ । पुस २५...


Dhadingpost

धादिङका सात शिक्षकको बढुवा

धादिङ । शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरको मिति २०८१र०५र२३ गते (संशोधन सहित) प्रकाशित कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिने ७५ प्रतिशत शिक्षक बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरूमध्ये धादिङबाट सात जना शिक्षक बढुवामा...


Dhadingpost

बेनीघाट रोराङका कर्मचारीले करिव ४७ लाख दान दिने

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले यहि माघ १७ देखि २३ गते सम्म "शिक्षाको लागि भिक्षा" अभियान अन्तरगत वडा नं. ७ स्थित चरौंदी खेल मैदानमा श्रीमद्‍भागवत सप्ताह ज्ञान महायज्ञ संचालन...


Dhadingpost

पिएम कप महिला क्रिकेट जारी, धादिङकी सनिया बागमती टिममा

धादिङ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट टि ट्वान्टी क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी छ । धादिङ सिद्धलेक गाउँपालिका ७ निवासी १९ वर्षिय सनिया गिरी...


Dhadingpost