खनियाबास सल्लेरीमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने

Avatar photo
Dhadingpost
सोमवार, माघ ७, २०८१

धादिङ । धादिङको खनियाबास गाउँपालिका स्थित सल्लेरीमा माघ १९ गते सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

रङ्ज्युङ तेम्बा बौद्ध गुम्बा र रङ्ज्यूङ बौद्ध युवा समाजले संयुक्त रुपमा गर्न लागेको उक्त सोनाम ल्होछार कार्यक्रममा नविना सिलवाल (खुईली), नवराज काप्री (धादिङ्गे भाले), युवि मोङग्रेसा, सन्दिप स्याम्चेन, सरोज सिंखडा, सञ्जुलामा, मोहनसिं वाईवा, आईत ग्रेम्बा लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताईएको छ ।

कार्यक्रमको प्रमुख आथित्यता प्रदेश सांसद डम्बर तामाङको रहने बताईएको छ ।