माओवादी केन्द्र बेनिघाट रोराङमा वर्डा र महिला कमिटि गठन

तिलक चेपाङ, धादिङ फागुन २६ ।  माओवादी केन्द्र बेनिघाट रोराङ गाउँपालिकाको वर्डा नं. ३ को भेला सम्पन्न भएको छ । स्थानिय पुनर संरचना अनुसार धादिङ जिल्ला १२ वटा गाउँपालिका र...


Dhadingpost

ज्वालामुखी गाउँपालिकामा काँग्रेसको अन्तरक्रिया

धादिङ फागुन २६ । नेपाली काँग्रेस धादिङले जलमुखी गॉंउपालिकामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा गरेको छ । कार्यक्रममा आगामी वैशाख ३१ गते सम्पन्न हुन लागेको स्थानिय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन...


Dhadingpost

धादिङमा कतै र्याली, भाषण, साँस्कृतिक, कतै केक काटेर नारी दिवस मनाईयो

धादिङ फागुन २५ । संसारका श्रमिक महिलाहरु एक हौऔ संविधान प्रदत्त महिला अधिकारको पुर्ण कार्यान्यन गर्दै समानताको लागि संघर्ष गरौ भन्ने मुल नाराकोसाथ आज १०७ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस...


Dhadingpost

संविधानले गरेको व्यवस्था (नारी दिवस विशेष)

राधिका सापकोटा कार्यकारी निर्देशक सहयात्री समाज धादिङ - राष्टपती वा उपराष्टपती फरक फरक लिङ्गको हुने - प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेद्वारी - दिँदा महिलालाई...


Dhadingpost

धादिङबेसीमा विपद् प्रतिकार्य समूहको तालिम सुरु

अर्जुन खतिवडा धादिङ फागुन २५ । जिल्ला दैविक प्रकोप उद्धार समिति धादिङको आयोजनामा बुधबारदेखी पाँच दिने जिल्ला विपद् प्रतिकार्य समूहको लागि समन्वय र व्यवस्थापन तालिम सुरु भएको छ । जिल्ला...


Dhadingpost

धादिङबाट भुकम्प पिडितका लागि ट्याक्सी दावी गर्नेको नामावली

धादिङ फागुन २५ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले भूकम्प पीडिहरुको लागि ट्याक्सी लिन धादिङबाट ११ हजार ६ सय ३३ को निवेदन परेको उल्लेख गरेको छ ।...


Dhadingpost

किराञ्चोक माविका ५८ जना विद्यार्थीहरुलाई बधाई तथा विदाई

अन्जान ढुङगना धादिङ फागुन २५ । धादिङको किरान्चोक माध्यामिक विद्यालय किरान्चोक प्रवाङमा अध्ययनरत कक्षा १० का ५८ जना विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ९...


Dhadingpost

पूर्व जनमसक्ति सेना भन्छन्, जनयुद्ध बिना मुक्ति सम्भव छैन

रोल्पा महाधिवेशन अघि नेता विप्लव नै नेपालका वास्तविक क्रान्तिकारी लाईनमा भनेर उद्घोष गर्नु हुन्थ्यो अहिले किन मौन ? नेपाली सर्वहारा बर्गको आस्थाको केन्द्र र सर्वहारा बर्गको मुक्ति दाता भनेको नेकपा...


Dhadingpost

धुवॉंकोटमा कांग्रेसको वर्डा भेला ५० भन्दा बढी प्रवेस

धादिङ फागुन २५ । नेपाली कांग्रेस धुवॉंकोट गाँउ कार्यसमितिको आयोजनामा धुवॉंकोट वडा न. ४ स्थित चिन्नेखर्कमा भउको वर्डा भेलामा ५० भन्दा बढी नेपाली काँग्रेसमा प्रवेस गरेका छन् । धुवाँकोट चिन्नेखर्क...


Dhadingpost

महिनावारी हुँदा विद्यालय नै जाँदैनन् किशोरीहरु

बाबुराम श्रेष्ठ, धादिङ फागुन २४ । धादिङबेसीमा आयोजित एक कार्यक्रममा नीलकण्ठ उच्च माध्यामिक विद्यालयकी एक छात्राले महिनावार विद्यालय नजाने गरेको बताएकी छिन् । जिल्ला स्वास्थ्य कार्यालय धादिङको आयोजना र जि.आई....


Dhadingpost

समाचार प्रभाव : ‘सुटुक्क भगाइएका’ जबरजस्ति करणीका अभियुक्त पुन: पक्राउ

धादिङ फागुन २४ । प्रहरी चौकी भित्रबाट ‘सुटुक्क भगाइएका’ जबरजस्ति करणीका अभियुक्तलाई प्रहरीले पुन पक्राउ गरेको छ । धादिङ मैदी–९ छापथोकका युबक थापालाई प्रहरीले नै भगाएको धादिङपोष्ट लगायतका मिडियामा समाचार...


Dhadingpost

युवा संघ धादिंगको अध्यक्षमा दिपक खतिवडा निर्वाचित

प्रेम बहादुर घले धादिङबेसी फागुन २४ । धादिङबेसीमा ३ दिन सम्म चलेको युवा संघ धादिंगको सातौ जिल्ला अधिबेशनबाट दिपक खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष...


Dhadingpost

भुकम्प प्रतिकार्य परियोजनाले त्रिपुरेश्वरबासीमा खुसी छायो

नारायण सिलवाल धादिङ, २४ फागुन । अक्सफाम र एक्सन नेपालको साझेदारीमा धादिङको उत्तरी क्षेत्रमा संचालित नेपाल भुकम्प प्रतिकार्य परियोजनाले अहिले स्थानियको मुहारमा खुसी छाएको छ । त्रिपुरेश्वर र सत्यदेवी गाविसमा...


Dhadingpost

मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन आफै चेक गर्नुहोस्

धादिङ फागुन २२ । सरकारको घोषणा सँगै निर्वाचन आयोगले स्थानिय तहको निर्वाचन बैशाख ३१ गते बिहान ७ बजे देखि साँझ ५ बजेसम्म हुने बताई सकेको छ । अब आफ्नो नाम...


Dhadingpost

त्रिशुली नदीमा गायक धिरज राइको र्याफ्टिङ म्युजिकल कन्सर्ट

धादिङ, फागुन २१ । नेपालमा नै पहिलो पटक त्रिशुली नदीमा टुरिजम र्याफ्टिङ राइडिङ म्युजिकल कन्सर्ट सम्पन्न भएको छ । पर्यटनको हिसावले धादिङ धादिङ स्थित त्रिशुली नदीमा र्याफ्टिङ अवधिभर गीत गाएर...


Dhadingpost

करणी अभियोगमा पक्राउ परेका युवालाई प्रहरीले सुटुक्क भगाए

धादिङ, २० फागुन । जबरजस्ति करणीको अभियोगमा पक्राउ परेका एक युवालाई धादिङ प्रहरीले सुटुक्क भगाएको खुलाशा भएको छ । धादिङको उत्तर पश्चिम तर्फ मैदी गाविसकी एक युवतीलाई जबरजस्ति करणीको अभियोगमा...


Dhadingpost

युवा संघ धादिङको अधिवेसन सुरु को बन्ला अध्यक्ष

प्रेम बहादुर घले धादिङबेसी फागुन २१ । युवा संघ धादिंगको सातौ जिल्ला अधिबेशन धादिङबेसी स्थित मदनआश्रित स्मृति सभाहलमा सुरु भएको छ । नेपालि राजनितिको एक प्रमुख शक्ति नेकपा एमाले र...


Dhadingpost