नवराज मैनाली । मेगा बैंकबाट ठगी भएको दुई करोड नौ लाखमध्ये करिब डेढ करोड रुपैयाँ कुहिएको अवस्थामा फेला परेको छ । अभियुक्तहरूले खाल्डो खनेर जमिनमुनि लुकाएको अवस्थामा धादिङको सलाङबाट प्रहरीले...
माघ १० धादिङबेसी । राष्ट्रिय योजना आयोजका प्रथम आयुक्त कृष्णहरी बास्कोटाले सूचना लुकाउने सरकारी कार्यालय र त्यसका अधिकारीहरुलाई कार्वाही गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आयोजना...
माघ १० धादिङबेसी । नीलकण्ठ नगरपालिका वडा नंं १० मा गठित महिला समूहका सदस्यहरुलाई चार दिने तालिम दिइएको छ । भोकालाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउ भन्ने मूल...
माघ १० झार्लाङ । धादिङ उत्तरी क्षेत्रमा पर्ने झार्लाङ गाउँ विकास समिति स्थित सिंगलादेवी माध्यमिक विद्यालयमा ५ वर्षदेखी अध्यापन गराउँदै आउनुभएका शिक्षक परशुराम तामाङलाई शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गरी...
माघ १० ज्यामरुङ । ज्यामरुङ गाउँ विकास समिति वडा नं. ४ स्थित जनभावना निम्न माध्यमिक विद्यालयमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता समपन्न भएको छ । विद्यालयमा गठित ४ वटा सदनको सहभागिता...
माघ १० ढोला । ढोला गाउँ विकास समिति वडा नं. ७ मा रहेको कालिका माध्यमिक विद्यालयको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा सम्पन्न भएको भेलाबाट स्थानीय युवा...
माघ ९ सेमजोङ । सेमजोङ गाउँ विकास समितिमा रहेको ऐतिहासिक क्षेत्र डपजोङ दरबार क्षेत्रमा स्थानीयहरुले सरसफाई तथा पुजापाठ सम्पन्न गरेका छन् । डपजोङ दरबार क्षेत्र संरक्षण युवा क्लब र सेमजोङ...
माघ ९ धादिङबेसी । रोजगारीको लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई तोडेर आफ्नै खेतवारीमा पसिना चुहाई सुन फलाउन कल्लेरीका किसान सुकुमबहादुर राईले आग्रह गर्नुभएको छ । कल्लेरीमा आफ्नै बारीमा व्यवसायिक...
माघ ९ धादिङबेसी । एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको विपक्षी मोर्चाले केन्द्रिय कार्यक्रम अनुसार देशका ७५ वटै जिल्लामा कोण सभा सम्पन्न गरेको छ । एमाओवादी धादिङका अध्यक्ष रामबहादुृर भण्डारीको नेतृत्वमा...
सवारी दुर्घटनाहरु कम गरेर जानेसंगै यात्रुहरुसंग बोलीचालीको भाषा सुधार गरेर यात्रुसंग एकदमै नजिक रहेर सहकार्य गर्ने योजनामा पुगेका छौं । [caption id="attachment_1891" align="alignleft" width="150"] चक्रबहादुर भण्डारीअध्यक्षग्रामीण यातायात हकारी संस्था लि....
माघ ८ धादिङबेसी । घोडा वर्षको बिदाइ र भेडा बर्षको स्वागत गर्दै तामाङ समुदायले २८५१ औं सोनाम ल्होसार हर्सोल्लासका साथ मनाएका छन् । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धादिङले...
हिमाल बोहरा । माघ ८ आगिन्चोक । आगिन्चोक गाउँ विकास समिति स्थित छापथोकमा रहेको नृसिंह कृषि बहुउद्देश्यीय सहकारीको पाचौं साधारणसभा तथा तेस्रो अधिबेशन आज सम्पन्न भएको छ । साधारणसभा तथा...
माघ ८ किरान्चोक । किरान्चोक गाउँ विकास समिति वडा नं. ८ स्यामैडाँडामा रहेको पञ्चकन्या निमावि किरान्चोकका प्रधानाध्यापक रामजीबहादुर श्रेष्ठलाई स्थानीय एमाले काँग्रेस लगायत गैर अभिभावकहरु लगाएर जवरजस्त प्रधानाध्यापकबाट हटाउने निर्णय...
माघ ८ धुवाँकोट । धुवाँकोट गाउँ विकास समितिमा पनि ल्होसारको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी उपकार संघ धुवाँकोटको आयोजनामा वृहत सांस्कृतिक कार्यक्रम तथा फुटवल प्रतियोगिता गरी ल्होसार...
धादिङबेसी माघ ६ गते । एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको ३६ दलले गरेको बन्दको कारण आज दिनभर धादिङको जनजिवन दिनभर प्रभावित रह्यो । एकीकृत नेकपा माओवादी सहित विभिन्न ३६ राजनीतिक...
धादिङबेसी माघ ५गते । आर्थिक वर्ष २०७२÷७३ को वार्षिक जिल्ला विकास योजना तर्जुमाको क्रममा आज ६ वटा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सम्बन्धित ईलाका भित्रका गाउँ...
माघ ३ कल्लेरी । कल्लेरी गाउँ विकास समिति वडा नं. १ का विभिन्न गाउँमा बौलाहा कुकुरले भैसी टोकेपछि स्थानीयहरु चिन्तित भएका छन् । आज बिहानदेखी स्थानीयहरुको गोठ गोठमा पसेर कुकुरले...