हिमाल घले केन्द्रिय अध्यक्ष बने

Avatar photo
Dhadingpost
आइतवार, साउन १, २०७४

धादिङ साउन १ । गायन क्षेत्रबाट स्रोता माझ लोक प्रिय बनेको नाम हो हिमाल घले (रिल्दी) उनै घले केन्द्रिय अध्यक्ष बनेका छन् ।

नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान धदिङ जिल्लाका अध्यक्ष उनै हिमाल घले शनिबार काठमाडौ भएको लिःल फङ्ग घले समाज साँस्कृतिक तथा कलाकार विभाग संगठन भेलाबाट घले कलाकार अध्यक्ष बनेका हुन् ।

घले कलाकारको वरिष्ट उपाध्यक्षमा विपिन घले (साम्री), प्रथम उपाध्यक्ष विष्णु कुमारी घले (ग्याल्दोङ), द्वितिय उपाध्यक्ष गमल घले (रिल्दी), तृतिय उपाध्यक्ष विरबल घले (ग्याल्दोङ), महासचिव रिया घले (साम्री), सचिव लक्ष्मी घले (साम्री), सह सचिव भारती घले (रिल्दी), कोषध्यक्ष प्रतिक्षा घले (साम्री) र सह कोषध्यक्षमा इन्द्रकाशी घले (रिल्दी) चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा दुर्गा घले, जस्मिन घले, विनिता घले, रेजिना घले ,महेश्वर घले, पद्मा घले, एविन घले, मिका घले, श्याम घले, एरिका घले र सन्तोष घले चयन भएका छन् ।