धादिङ फागुन २५ । नेपाली कांग्रेस धुवॉंकोट गाँउ कार्यसमितिको आयोजनामा धुवॉंकोट वडा न. ४ स्थित चिन्नेखर्कमा भउको वर्डा भेलामा ५० भन्दा बढी नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।
धुवाँकोट चिन्नेखर्क चभएको ४ नम्बर वडा भेलामा प्रवेस गर्ने नव प्रवेसीलाई नेपाली काँग्रेस धादिङका धादिङका सभापति रमेश धमलाले फुलमालाले स्वागत गर्नु भएको थियो ।
भेलामा सभापति धमलाले गाउँपालिकाको चुनावको मिति सार्वजनिक भैसकेको र केहि दलहरु अझै स्थानिय चुनाव नगराउन क्रियाशिल देखिएको बताउनु भयो ।
हामी चुनाव चाहान्छौ, चुनाव देखि कोहि डराउनु पर्दैन जनताले नेपाली काँग्रेस कोझि रहेको बताउँदै जनमतको सम्मान गर्न सबै तयार रहनु पर्ने समेत धमलालले बताउनु भएको थियो ।