बेनीघाटमा यसरी मनाइयो गाईजात्रा

धादिङ साउन २१ । धादिङको बेनीघाट रोराङ स्थित बेनीघाट बजारमा विभिन्न साहित्यिक व्यङ्ग्य वचन गरि गाईजात्रा मनाईएको छ । साहित्यको उर्वरभूमीको रुपमा रहेको धादिङ बेनिघाटका युवाहरुले साहित्यिक व्यङ्ग्यात्मक कार्यक्रम गरि...


दिपेश कडेल

धादिङको खाल्टे काउलेको २० रोपनी जग्गामा लटरम्मै फल्न थाल्यो किवी

धादिङ साउन २० । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित खाल्टे काउले डाँडामा लटरम्मै किवी फलेको छ । दुई जना कृषक मिलेर २० रोपनी जग्गामा १५ लाख लगानी गरि ०७२ सालमा...


Dhadingpost

सहिदहरुको गाउँ धुवाकोटमा जिवन र महिमाको १८ औं स्मृति दिवस

धादिङ साउन २० । माओवादीले संचालन गरेको जनयुद्धमा धादिङ धुवाकोटको एउटै गाउँमा ८ जनाले पार्टीको जिम्मेवारी वहन गर्ने क्रममा विभिन्न ठाउँमा सहदत प्राप्त गरेका थिए । धुवाकोटमा मात्र जनयुद्धको क्रममा...


Dhadingpost

धादिङका मलद्वार नभएका एन्जलको उपचार गर्न युकेबाट १ लाख ३१ हजार सहयोग प्राप्त

धादिङ साउन २० । धादिङको ज्वालामुखी गाउँपालिका ७ रामपुर बडहरेका ३ वर्षीय बालक एन्जल तामाङको उपचारको लागि आर्थिक संकलन जारी रहेको छ । जन्मजात नै दिसाघर नभएका ति बालकको उपचारमा...


Dhadingpost

मकाउबाट नविन धमलाको पहलमा धादिङका मृगौला रोगी रिजाललाई आर्थिक सहयोग

धादिङ साउन २० । धादिङको नीलकण्ठ नगरपालिका ९ मुरलीभञ्ज्याङका दुबै मृगौला फेल भएका रामकृष्ण रिजालको उपचारका लागि मकाउबाट सहयोग रकम प्राप्त भएको छ । मकाउमा कार्यरत नविन धमलाको पहलमा ग्यालेक्सी...


Dhadingpost

आज स्मृति दिवसः धादिङ धुवाकोटका महिमा र जिवनले जनयुद्धमा सहादत प्राप्त गरेको दिन, (महिमा र जिवनको जीवनी समेत)

धादिङ साउन २० । नीलकण्ठ नगरपालिका स्थित धुँवाकोटका दुईजना सहिदहरु हस्त ब. गुरुङ (जिवन) र कौशल्या तामाङ (महिमा) ले आज साउन २० गते, अर्थात् आज भन्दा १८ वर्ष पहिले जनयुद्धको...


नारायण सिलवाल

गजुरीका पहिरो विस्थापित १६ परिवारलाई खाद्यान्न सहयोग

धादिङ साउन १९ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चामबासमा पहिरोको कारण विस्थापित बनेका १६ घर परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा जापान जापान रहेका...


Dhadingpost

धादिङका प्रचण्ड-नेपाल समुहका नेताको, ठमेल बैठक सम्पन्न

धादिङ साउन १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका प्रचण्ड-नेपाल समुहका नेताहरुको गोप्य बैठक शनिबार ठमेलमा सम्पन्न भएको छ । धादिङबाट केन्द्र देखि प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने नेता सम्म उपस्थित...


Dhadingpost

गजुरीको १८ घरधुरी पहिरो पिडितहरुलाई राखिएको अस्थायी बस्तीमा खानेपानी र विद्युतको भएन

धादिङ गजुरी साउन १८ । धादिङको गजुरी गाउँपालिका स्थित चामबासका १८ घरधुरी पहिरोका कारण विस्थापित भए सँगै अस्थायी बसोबास गर्दै आईरहेका छन् । साउन ९ गते सिडियो, गाउँपालिका प्रमुख, उप...


नारायण सिलवाल

धादिङमा सवारी दुर्घटनामा परि एक वर्षमा ५३ जनाको मृत्यु

धादिङ साउन १८ । धादिङ जिल्लामा सवारी दुर्घटनाका कारणले मात्र गत आर्थिक वर्षमा मात्र ५३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले बताउँछ । प्रहरीको तथ्याङ्कले २०७६ को साउनदेखि २०७७...


Dhadingpost

धादिङबेसीको पशुपति मन्दिरमा चोरी

धादिङ साउन १८ । धादिङबेसी सदरमुकाममा राजा महेन्द्रको निर्देशनमा २०२३ सालमा निमार्ण गरिएको पशुपति मन्दिर शनिबार राती चोरी भएको छ । धादिङबेसी बसपार्क पारिपट्टि नीलकण्ठ नगरपालिका १२ साङ्कोसमा रहेको पशुपति...


Dhadingpost

शालिकराम जम्कट्टेलद्वारा पूर्व माओवादी एकतावद्ध हुन आव्हान

धादिङ साउन १८ । धादिङ जिल्लामा ओली समुह सँग मिलेर प्रचण्ड समुहका कतिपय जिम्मेवार नेतालाई जिम्मेवारीबाट पाखा लगाएको आरोप लागेका नेकपा धादिङका इन्चार्ज शालिकराम जम्कट्टेल पछिल्लो समय पूर्व माओवादीहरु एकतावद्ध...


Dhadingpost

नविन धमलाको पहलमा मकाउबाट अर्को प्रयास, श्रेष्ठको उपचारका लागि सहयोग

धादिङ साउन १७ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ गैह्राबारीका अन्दाजी ४५ वर्षिय शिबकुमार श्रेष्ठले उपचारका लागि मकाउबाट नविन धमला पहलमा संकलित ५१ हजार सहयोग प्राप्त गरेका छन् ।...


Dhadingpost

धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

धादिङबेसी साउन १६ । धादिङ जिल्लामा साउन १७ गते (शनीबार) दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा धादिङ सूचना जारी गर्दै शनिबार बिहान ८...


Dhadingpost

धादिङमा सवारी पास दिन बन्द, निजी गाडीमा बिरामी लान नपाईने

धादिङ साउन १६ । जिल्ला प्रशासन कार्यालय धादिङले काठमाडौं प्रवेशका लागि सवारी पास दिन बन्द गरेको छ । शुक्रबार १० बजे सम्ममा पास लिन आएका २ सय भन्दा बढी व्यक्तिहरुलाई...


Dhadingpost

धादिङ साङकोषका रमेश कमर १८ लाख ठगिको आरोपमा पक्राउ

धादिङ साउन १६ । धादिङको नीलकण्ठ नगरपालिका १२ स्थित साङकोषका रमेश कमर १८ लाख नेपाली रुपैयाँ ठगि गरेको आरोपमा पक्राउ परेका छन् । विदेश पठाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुबाट नगद...


Dhadingpost

बेनीघाट तेक्वान्दो डोजाङलाई किक प्याड प्रदान

धादिङ साउन १५ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिं तामाङले बोनीघाट तेक्वान्दो डोजाङलाई किक प्याड सहयोग गरेका छन् । ०७३ सालमा बेनीघाटमा स्थापना भएको यस बेनिघाट तेक्वान्दो डोजाङमा...


Dhadingpost