धादिङ पहिरोको जोखिम स्थल हिन्दुङ पुगे, सांसद जगत सिंखडा

धादिङ भाद्र १ । उत्तरी धादिङको रुबी भ्याली गाउँपालिकामा गएको विभिन्न पहिरोको निरिक्षण गर्दै पहिरोको उच्च जोखिम रहेको हिन्दुङ बस्तीमा प्रदेश सांसद जगत सिंखडा सहितको टिम पुगेको छ । रुबी...


Dhadingpost

धादिङ आज ६ जना कोरोना संक्रमित भेटिए, सँगै संख्या १ सय ६३ पुग्यो

धादिङ भाद्र १ । धादिङमा आज ६ जना कोरोना भाईरस संक्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै अहिले सम्म धादिङ कोरोना भाईरस संक्रमितको संख्या १६३ जना पुगेको छ...


Dhadingpost

कुम्पुर स्वास्थ्य चौकी प्रमुख अन्सारीलाई आक्रमण गर्नेलाई कार्वाहीको माग

धादिङ भाद्र १ । धादिङको सिद्धलेक गाउँपालिका स्थित कुम्पुर स्वास्थ्य चौकीका सिनियर अहेव अधिकृत रकिम अन्सारी माथि भएको हातपातको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन धादिङले भत्सर्ना गर्दै दोसि उपर कार्वाहीको...


Dhadingpost

धादिङमा नयाँ सिडियो पुण्य विक्रम पौडेल आज आउँदै

धादिङ भाद्र १ । धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको पर्सा सरुवा भए सँगै अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल धादिङ आउनु भएको छ । गृह मन्त्रालयले आन्तरिक सरुवा...


Dhadingpost

धादिङका काजी श्रेष्ठलाई नेफ्स्कून पत्रकारिता पुरस्कार

धादिङ भाद्र १ । धादिङ नीलकण्ठ नगरपालिका स्थित मुरलीभञ्ज्याङका काजी श्रेष्ठ नेफ्स्कून पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । एक दशकदेखि सहकारी क्षेत्रको समाचार लेख्दै आएका धादिङ नीलकण्ठका श्रेष्ठलाई नेपाल बचत...


Dhadingpost

धादिङ सिद्धलेक कुम्पुर स्वास्थ्य चौकी प्रमुख अन्सारी माथि हातपात

धादिङ कुम्पुर भाद्र १ । धादिङका सिद्धलेक गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको नाम लिँदै आफुमाथि हातपात भएको कुम्पुर स्वास्थ्य चौकीका अहेब रकिम अन्सारीले बताउनु भएको छ । आइतवार साझ ५...


Dhadingpost

आज रेजिनाको १८ औं स्मृति दिवस ( जीवनी समेत)

तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको क्रममा धादिङ जिल्लाबाट ११२ जनाले सहादत प्राप्त गरेका छन् । ति मध्ये एकहुनुहुन्छ, धुवाकोट निवासी रिता श्रेष्ठ उनै रिता जनयुद्धमा पुर्णकालिन भए सँगै कमरेड रेजिना...


नारायण सिलवाल

धादिङमा आज ५४ जनाको रिपोर्ट कोरोना नेगेटिभ, अझै १७५ जनाको रिपोर्ट आउन बाँकी

धादिङ साउन ३२ । धादिङमा केहि दिन पहिला लगातार दैनिक जसो कोरोना संक्रमितहरु फेला परे सँगै जिल्ला प्रशासनले भाद्र ३ गते सम्म कर्फ्यु लगाएको छ । धादिङका प्रहरी प्रमुख, होटल...


Dhadingpost

धादिङको हिन्दुङ रेडजोनमा थियो, अहिले पहिरोको उच्च जोखिम

धादिङ साउन ३२ । धादिङ रुबीभ्याली गाउँपालिका ४ स्थित हिन्दुङ गाउँलाई ०७२ सालको भुकम्प पछि सरकारले “रेडजोन” मा राख्दै बस्ती तत्काल अन्यत्र सार्ने निर्णय गरेको थियो । स्थानीय हिन्दुङबासीहरुले त्यतिबेलै...


नारायण सिलवाल

धादिङमा पाँच वर्ष यता सवारी दुर्घटनामा ४१४ जनाको मृत्यु

धादिङ साउन ३२ । धादिङ जिल्लामा पाँच वर्ष यता सवारी दुर्घटनाबाट मात्र मृत्यु हुनेको संख्या ४१४ जना जना रहेको पाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको अभिलेखमा गएको...


Dhadingpost

रुपक परियार र स्मृती गौतमको “एक्लो बर” सार्वजनिक

धादिङ साउन ३१ । धादिङका युवा गायक स्वरका धनी रुपक परियार र चर्चित गायीका स्मृती गौतमको स्वरमा "एक्लो बर" लोक दोहोरी म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक नेपालले सार्वजनिक...


Dhadingpost

धादिङ नीगालपानीमा १५ लाखमा बनेको हरित बालपार्क

धादिङ साउन ३१ । धादिङको नीलकण्ठ नगरपालिका ९ स्थित नीगालपानी सल्लाघारी लहरेपाखा सामुदायीक वन क्षेत्रमा डिभिजन वन कार्यालय धादिङले हरित बालपार्क बनाएको छ । १५ लाख खर्च गरि हरित बालपार्क...


नारायण सिलवाल

रुबीभ्यालीको रको खोलामा झोलुङ्गे पुल नहुँदा स्थानीयलाई सकस

धादिङ साउन ३१ । धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ स्थित रको खोलामा झोलुङ्गे पुल नहुँदा स्थानीयलाई खोला तर्न सकस भएको छ । शुक्रबार परेको अविरल वर्षाले भएको साँघु पनि...


नारायण सिलवाल

क्रान्तिकारी “ध्वाँसे कान्छा”

नाम पनि मान्छे जस्तै छ तेरो परिवर्तन गरेर 'चमक' राख कतै तेरो अनुहार पनि चम्किन्छ कि !भनेको "ध्वाँसे कान्छा" लाई धेरै बर्ष अगाडी हो जुन बेला नेपालमा भटाभट क्रान्तिको लागि...


Dhadingpost

रुबीभ्यालीको हिन्दुङमा ठुलो पहिरो गयो, २०० भन्दा बढी घरहरु जोखिममा

धादिङ साउन ३० । धादिङ उत्तरी क्षेत्रको रुबिभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङमा ठुलो पहिरो जाँदा २०० भन्दा बढी घरहरु जोखिममा परेका छन् । बिहिबार राती परेको अविरल वर्षाको कारण...


Dhadingpost

सिआईबी बनेर ठगी गर्न खोजेको अभियोगमा धुवाकोटका शंकर अधिकारी पक्राउ

धादिङ साउन ३० । आफूलाई आलोचना साप्ताहिकको पत्रकार बताउने धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटका शंकर अधिकारीलाई सिआइबीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अधिकारी हुँ...


Dhadingpost

धादिङको नेत्रावती डब्जोङमा बिरामी बोकेको जीप दुर्घटना

धादिङ साउन २९ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर १ स्थित सापटारीमा किन्ताङ फेदीबाट बिरामी ल्याउँदै गरेको जिप दुर्घटना भएको छ । नेत्रावती डब्जोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण पौडेलका...


Dhadingpost