धादिङका १३ स्थानीय तहमा ६१ करोड बेरुजु (विवरण समेत)

धादिङ साउन ७ । धादिङका १३ स्थानीय तहमा आव २०७५/०७६ मा छ अर्ब १६ करोड ६९ लाख २३ खर्च भएको छ । ती स्थानीय सरकारहरुको लेखा परीक्षण भएको १३ अर्ब...


Dhadingpost

बेनीघाट रोराङले तीन दिन भित्रमा क्षेतिको विवरण पठाउन निर्देशन

धादिङ साउन ७ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले तीन दिन भित्र अविरल वर्षाको कारण आएको बाढी पहिरोको क्षेति विवरण पठाउन सबै वडालाई निर्देशन गरेको छ । गाउँपालिकाले बुधबार विवरण पठाउने...


Dhadingpost

धादिङबेसीमा पुष्पलाल, रामजी, हिमाल र सामनाको स्मृति दिवस मनाईयो

धादिङबेसी साउन ७ । धादिङबेसीमा जनक्रान्तिका महान् सहिद तथा वेपत्ता परिवार समाज धादिङको आयोजनामा धादिङबेसीमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, कृष्ण वाग्ले (रामजी), किशोर बस्नेत (हिमाल) र सावित्री घिमिरे...


Dhadingpost

कमरेड रामजी र हिमालको स्मरणः आज स्मृति दिवस

तात्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धको क्रममा हजारौ जनाले वलिदान गरे, अनि त्यसैको बलमा जनआन्दोलन भयो । यी महत्वपूर्ण दुई आन्दोलनले नेपालको राज्य व्यवस्था मात्र परिवर्तन गरेन विस्तारवाद...


Dhadingpost

धादिङको जवाङ खोलामा ५ एक्साभेटर र ७ ट्रिपर क्षेति (फोटो फिचर)

धादिङ साउन ६ । धादिङको बेनीघाट रोराङ गाउँपालिका जवाङमा रहेको इन्द्रणी कन्ट्रक्सनले संचालन गरेको ढुङ्गाखानी संचालनका लागि प्रयोग भएका ५ एक्साभेटर र ७ वटा ट्रिपरलाई बाढीपहिरोले क्षेति पुर्याएको छ ।...


Dhadingpost

नेकपा धादिङद्वारा विज्ञप्ती जारी, पीडितको उद्दार तथा उपचारमा ध्यान दिन आग्रह

धादिङ साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले एक प्रस विज्ञप्ती सार्वजनिक गर्दै स्थानीय तथा तथा कार्यकर्तालाई यो प्रकृतिक विपत्तीमा पीडितको उद्दार तथा उपचारमा ध्यान दिन आग्रह गरेको छ...


Dhadingpost

सांसद डा. रामकुमार अधिकारीद्वारा गोलाङ र मलेखु घटना प्रति दु:ख व्यक्त

धादिङ साउन ६ । धादिङका प्रदेश सांसद डा. राम कुमार अधिकारीले ४ जनाको ज्यान जाने गरि भएको गोलाङ र मलेखु घटना प्रति दुःख व्यक्त गरेका छन् । केहि दिन देखि...


Dhadingpost

मलेखुको पहिरोमा परि निरुता परियारको मृत्यू

धादिङ साउन ५ । धादिङको गजुरी गाउँपालिका २ मलेखुमा गएको पहिरोमा परि एक १७ वषिय एक बालिकाको मृत्यू भएको छ । आज दिउँसो साढें बाह्र बजे गएको पहिरोमा परि १७...


Dhadingpost

मौवाखोलामा तीन घर बग्यो, चितवन जोड्ने पुल समेत जोखिममा

धादिङ साउन ५ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा मौवा खोलाले ३ वटा घर बगाएको छ, भने धादिङ चितवन जोड्ने मौवाखोला पुल समेत जोखिममा परेको छ ।...


Dhadingpost

बेनीघाट रोराङमा ४ वटा गाडी पुरियो, ३ वटालाई त्रिशुलीले बगायो

धादिङ साउन ५ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा ४ वटा गाडी पुरिएको छ भने ३ वटा गाडीलाई त्रिशूली नदीले बगाएको छ । बेनीघाट रोराङ १० स्थित हुग्दी खोला...


Dhadingpost

फुर्केखोला स्थित राजमार्गमा लेदोको चाङ, बजार जोखिममा

धादिङ साउन ५ । गजुरी गाउँपालिकाको फुर्केखोलामा लेदोको चाङ जम्मा हुँदा स्थानीय बस्ती समेत जोखिममा परेका छ । राजमार्ग माथि खनिएको सडकका कारण पहिरो खस्ने र लेदो बग्ने क्रममा फुर्केखोलामा...


Dhadingpost

गजुरी गाउँपालिको कार्यालय पहिरोले क्षेती

धादिङसाउन ५ । धादिङको गजुरी गाउँपालिकालाई पहिरोले क्षेति पुर्याएको छ । अविरल वर्षाका कारण गाउँपालिका परिसरबाटै पहिरा पहिरो गएको छ । गाउँपालिका परिसर हुँदै आएको पहिरोले पृथ्वी राजमार्ग समेत अवरुद्ध...


Dhadingpost

मलेखुको पहिरोमा पाँचघर पुरियो, निरुता परियार वेपत्ता, देपेन्द्र चौधरी सस्त घाईते

धादिङ साउन ५ । अविरल वर्षाका कारण गजुरी गाउँपालिका स्थित मलेखुमा गएको पहिरोमा परि पाँच घर पुरिएको छ भने निरुता परियार वेपत्ता भएकी छिन् भने देपेन्द्र चौधरी सस्त घाईते भएका...


Dhadingpost

मलेखुमा पहिरो जाँदा पाँच घर पुरियो, राजमार्ग समेत अवरुद्ध

धादिङ साउन ५ । धादिङको मलेखु स्थित फुर्केखोला र मलेखुबजार पुल छेउमा पहिरो जाँदा ५ घर पुरिएको छ भने पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । धादिङमा आइतबार बिहान देखि परे अविरल...


Dhadingpost

धादिङ अस्पतालको लापर्वाहीले दुई एम्बुलेन्स थन्कियो

धादिङ साउन ४ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल प्रशासनको लापर्वाहीले अस्पतालको दुईवटा एम्बुलेन्स थन्किएको छ । भारत सरकारबाट सहयोग प्राप्त बा १ झ ८०१८ नम्बरको एम्बुलेन्स ०७३ सालमा चल्दा...


Dhadingpost

चेपाङ बस्तीमा पाक्न थाल्यो चिउरी

धादिङ साउन ३ । बिहेमा चिउरीको बोट दाइजो दिने चेपाङ समुदाय बस्तीहरुमा अहिले चिउरी पाक्ने सिजन सुरु भएको छ । धादिड़, चितवन, गोरखा र मकवानपुर लगायतका चेपाङ बस्तीहरुमा अहिले चिउरी...


Dhadingpost

मैदी घर बताउने, मनसिक सन्तुलन ठिक नभएका दिलिप कावासोतीमा

धादिङ साउन ३ । धादिङको ज्वालामुखि गाउँपालिका मैदी घर बताउने मानसिक सन्तुलन ठिक नभएको अवस्थामा एक युवक कावासोतीमा भेटिएका छन् । मैदी देविस्थान घर बताउने अन्दाजी २८-२९ वर्षका दिलिप नवलपरासी...


Dhadingpost