गजुरी गाउँपालिको कार्यालय पहिरोले क्षेती

Avatar photo
Dhadingpost
साउन ५, २०७७

धादिङसाउन ५ । धादिङको गजुरी गाउँपालिकालाई पहिरोले क्षेति पुर्याएको छ । अविरल वर्षाका कारण गाउँपालिका परिसरबाटै पहिरा पहिरो गएको छ । गाउँपालिका परिसर हुँदै आएको पहिरोले पृथ्वी राजमार्ग समेत अवरुद्ध बन्नपुगेको छ ।

गाउँपालिका परिसरबाट बगेको लेदो माटो गाउँपालिका अगाडी सडकबाट गलौदी पुल सम्म पुग्दा सडक अवरुद्ध भएको हो । यस अघि मलेखुमा गएको पहिरोमा परि पाँच घरलाई षेती पुर्याएको थियो भने रिरुता परियार वेपत्ता छिन् ।

मलेखुको पहिरोमा पाँचघर पुरियो, निरुता परियार वेपत्ता, देपेन्द्र चौधरी सस्त घाईते