धादिङमा १४०७ म्यादी प्रहरीको माग, आवेदन २८२७ जनाको

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले जनाए अनुसार आवश्यक माग संख्या भन्दा दोब्बर बढीले आवेदन दिएका छन् । डिएसपी जागेश्वर भण्डारीका अनुसार स्थानीय तहको निर्वाचनका लागि धादिङमा १ हजार ४०७...


Dhadingpost

एड्भान्समा १५ औं खेलकुद उत्सव सुरु (यसअघिका खेल अपडेट समेत)

धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले एक औपचारिक कार्यक्रमका बीच १५ औं खेलकुद उत्सव सुरुगरेको छ । तीन दिन सम्म चल्ने उक्त उत्सव शुक्रबार धादिङका संघीय सांसद खेमप्रसाद लोहनीले गरेका...


Dhadingpost

भिटोफको अध्यक्षमा धादिङका गोपाल थापा निर्वाचित

धादिङ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल को अध्यक्षमा धादिङका गोपाल थापा र कोषाध्यक्षमा शकुन्तला देवकोटा विजयी भएका छन् । दुबैजना सत्ता गठबन्धन पक्षधरका उम्मेदवार हुन् मञ्चको शुक्रबार काठमाडौंमा...


Dhadingpost

धादिङको महिला फुटबल टिम, दोलखा विरुद्ध ३ गोल गर्दै फाईलन प्रवेस

धादिङ । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत धुलीखेल रंगशालामा जारी महिला फुटबल प्रतियोगितामा धादिङ टिमले दोलखा विरुद्ध ३ गोल गर्दै फाईनल प्रवेस गरेको छ । क्वाटर फाईलनलामा काठमाडौंलाईको १...


Dhadingpost

नेपालले नचिनेको धादिङका अन्तराष्ट्रिय क्रिकेट प्रशिक्षक लामा

धादिङ । धादिङ जिल्लाको नेत्रावती डब्जोङ गाउँपालिका पुर्खौली घर भई हङकङ बसाईमा रहेका शेरबहादुर लामा हाल नेपालमा छन् । नेपालले नचिनेको उनै लामालाई बागमती प्रदेश स्तरीय प्रतियोगिताले फेरी नेपाली क्रिकेटमा...


नारायण सिलवाल

द राईजिङ भिलेजले खेलाडीद्वय लक्ष्मी थापा र रुपेश भुजेललाई सम्मान गर्ने

धादिङ । गल्छी गाउँपालिका गल्छी बैरेनीमा रहेको द राईजिङ भिलेज बोर्डिङ स्कुलले बागमती प्रदेश सरकारले आयोजना गरेको खेलकुद प्रतियोगितामा गोल्ड मेडल जित्ने लक्ष्मी थापा र रजत पदक जित्ने रुपेश भुजेललाई...


Dhadingpost

धादिङका कमल सापकोटा माओवादी केन्द्र, विशेष प्रदेशको सचिवमा मनोनित

धादिङ । धादिङ जिल्लाबाट काठमाडौंमा पर्यटन व्यवसाय गर्दै समाज सेवामा समेत सक्रिय कमल सापकोटा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश कमिटीको सचिवमा मनोनित भएका छन् । मंसिरको अन्तिम साता भएको उपत्यका...


Dhadingpost

धादिङको महिला फुटबल टिमले आज दोलखा सँग सेमिफाईनल खेल्दै

धादिङ । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत धुलीखेल रंगशालामा जारी महिला फुटबल प्रतियोगितामा आज धादिङको महिला टिमले दिउँसो १ बजे दोलखा सँग सेमिफाईनल खेल खेल्ने भएको छ । बिहिबार...


Dhadingpost

धादिङमा २१ दल दर्ता (विवरण समेत)

धादिङ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धादिङमा २१ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार ६ ठूला दलबाहेक २१ साना दलले निर्वाचनका...


Dhadingpost

धादिङको लापा माविमा कक्षा ११ र १२ संचालन तथा भवन उद्घाटन

धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका लापामा रहेको लापा माध्यामिक विद्यालयमा कक्षा ११ र १२ संचालन तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । पूर्व गृहमन्त्री तथा राप्रपाका...


Dhadingpost

खाद्य अधिकार हननका सवालमा अन्तरक्रिया

धादिङ । खानेपानी अभाव खेपिरहेका गुर्धुमका तामाङ समुदायका मानिसहरु गुर्धुम खाद्य अधिकार प्रभावित समूहमा संगठित भई खाद्य अधिकार हनन्का सवाल पहिचान गरी सरोकारवालाहरुसंग अन्तरक्रिया गरेकाछन् । खानेपानी, राष्ट्रिय प्रसारण लाइनबाट...


Dhadingpost

धादिङबाट १६ जना, तेक्वान्दो प्रतियोगितामा भाग लिन नुवाकोट जाँदै

धादिङ । धादिङमा लोकप्रिय बन्दै गएको तेक्वान्दोका खेलाडीहरुले नुवाकोटमा चैत्र ११ र १२ गते हुन गहिरहेको प्रथम म्यागङ बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगितामा भाग लिने भएका छन् । नुवाकोटको श्री...


Dhadingpost

धादिङ उद्योग वाणिज्य संघको चुनावमा सत्ता गठबन्धन जोगाउन कांग्रेसलाई अध्यक्ष दिने माओवादीको तयारी

धादिङ । धादिङ उद्योग वाणिज्य संघको १० औं अधिबेशन आजबाट धादिङबेसीमा सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने यस अधिबेशनमा आफ्ना अध्यक्षका उम्मेदवार बोदनाथ दुवाडीलाई फिर्ता गरि कांग्रेसलाई अध्यक्ष...


Dhadingpost

धादिङ उद्योग वाणिज्य संघको अधिबेशन आज सुरु हुँदै दुई प्यानल बीच प्रतिस्पर्धा

धादिङ । धादिङ उद्योग वाणिज्य संघको १० औं अधिबेशन आजबाट धादिङबेसीमा सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने यस अधिबेशन मा कांग्रेस-एमाले नीकट ब्यवसायीको एउटा गठबन्धन र माओवादी केन्द्र-एकीकृत...


Dhadingpost

नेत्रावती डवजोङमा उपोभोक्ता समितिले अन्तिम भुक्तानी पेश गर्नु पर्ने कागजातहरु

उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र। लागत ईष्टिमेट, नक्सा तथा डिजाईन । नापी निरिक्षण । कार्य सम्पन्न प्रतिवेदन । विलभरपाईहरु डोरहाजिर समितिको अध्यक्षले प्रमाणित गरेको । योजनाको...


Dhadingpost

धादिङ उद्योग वाणिज्य संघको अधिवेशन नरोक्न अन्तरिम आदेश

धादिङ । धादिङ उद्योग वाणिज्य संघ धादिङको २८ औं वार्षिक साधरण सभा तथा १० औं अधिवेशन नरोक्न जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गरेको छ । धादिङ उद्योग वाणिज्य संघ...


Dhadingpost

४२ किलो गाँजा बरामद, ४ जना पक्राउ

मकवानपुर । प्रहरीले मकवानपुरको मनहरीबाट ४२ केजी लागूऔषध गाँजा बरामद गर्दै ४ जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्वर–६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा मनहरीबाट चितवनतर्फ जाँदै...


Dhadingpost