नेत्रावती डवजोङमा उपोभोक्ता समितिले अन्तिम भुक्तानी पेश गर्नु पर्ने कागजातहरु

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १०, २०७८
  • उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
  • लागत ईष्टिमेट, नक्सा तथा डिजाईन ।
  • नापी निरिक्षण ।
  • कार्य सम्पन्न प्रतिवेदन ।
  • विलभरपाईहरु
  • डोरहाजिर समितिको अध्यक्षले प्रमाणित गरेको ।
  • योजनाको फोटोहरु, सूचना पार्टी ।
  • सार्वजनिक परिक्षण प्रतिवेदन ।
  • आयोजना स्थलको अनुगमन प्रतिवेदन र समितिको वैठक निर्णयहरु ।
  • वडा अध्याक्षले पेश गरेको सिफारिस ।
  • प्राविधिकले पेश गरेको टिप्पणी आदेश ।
  • गाउँपालिका स्तरिय अनुगमन तथा मुल्याङ्कन समितिको प्रतिवेदन ।
  • सम्झौता तथा आयोजना खाता ।
  • भुक्तानीको लागि पेश गरेको तेरिज फारम ।