धादिङ संघीय क्षेत्र २ को सांसदका लागि कांग्रेसबाट ११ जना आकांक्षी

धादिङ । धादिङ क्षेत्र नम्बर २ गठबन्धन हुँदा पनि कांग्रेसले पाउने सम्भावन बढी रहेको क्षेत्र हो । त्यसैले पनि कांग्रेस धादिङका टप लेभलका नेताहरु टिकटको लागि आकांक्षी देखिएका छन् ।...


Dhadingpost

धादिङमा एकै दिन ११ जनामा डेंगु पुष्टि, डेढ महिनामा १४४ संक्रमित

धादिङ । धादिङमा एकै दिन ११ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । मंगलबार एकै दिन जिल्ला अस्पतालमा आएका विरामीहरुको परिक्षण गर्दा ११ जनामा डेंगु पुष्टि भएको जिल्ला अस्पतालका सूचना...


Dhadingpost

लागुऔषधसहित धादिङका दुई युवती पक्राउ

धादिङ । धादिङको धुनीबेशी नगरपालिका–८ कि २३ वर्षीया अनिशा देउला, गल्छी गाउँपालिका–६ कि २१ वर्षीया सिर्जना गर्तौला लागुऔषधसहित पक्राउ परेका छन् । भाद्र १३ गते एक महिलाको मोबाइल चोरी भएको...


Dhadingpost

धादिङ १ प्रदेश सभा (ख) को चुनावी अंकगणित

सरकारले आगामी मंसिर ४ गते संसदीय निर्वाचनको मिति घोषणा गरेसँगै देश पुन: निर्वाचनमय भएको छ । ओली सरकारको प्रतिगमनका विरुद्ध एकजुट भएका पाँच राजनीतिक दलहरू स्थानीय निर्वाचनमा जस्तै संसदीय निर्वाचनमा...


Dhadingpost

नेकपा धुनिबेसीको सेक्रेटरीमा अर्पण तामाङ चयन

सुन्दर लामाधादिङ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धादिङको धुनिबेसी नगरपालिकाको सक्रेटरीमा अर्पण तामाङ चयन भएका छन् । नेकपा धुनिबेसी नगरपालिकाको धार्केमा सम्पन्न प्रथम सम्मेलनले अर्पण तामाङको...


Dhadingpost

नेवा: पत्रकार धादिङको अध्यक्षमा सन्तोषराज श्रेष्ठ चयन

धादिङ । धादिङबेसीमा सम्पन्न नेवा: पत्रकार रास्ट्रिय दबु जिल्ला शाखा धादिङको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सन्तोषराज श्रेष्ठ चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा राजाराम डङ्गोल, सचिवमा लक्ष्मी शाक्य, कोषाध्यक्षमा मनिश...


Dhadingpost

एमाले बागमती प्रदेशको २७ विभागमा धादिङबाट ३१ जना चयन (सूची सहित)

धादिङ । नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले प्रदेशका २८ विभाग मध्ये २७ वटा विभागलाई पूर्णता दिएको छ ।मंगलबार प्रदेश अध्यक्ष केशवराज पाण्डेले परिपत्र जारी गर्दै विभागहरूमा पर्ने नेताको नाम...


नारायण सिलवाल

एमाले बागमती प्रदेश सल्लाहकार परिषदमा धादिङबाट ५ जना चयन

धादिङ । नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले प्रदेश सल्लाहकार परिषद् गठन गरेको छ । जसमा धादिङबाट ५ जना परेका छन् । मंगलबार प्रदेश अध्यक्ष केशवराज पाण्डेले परिपत्र २२ जारी...


Dhadingpost

गजुरी र मलेखुमा तीज विशेष संस्कृतिक सम्पन्न

धादिङ । धादिङको गजुरी बजारमा र मलेखु बजारमा मंगलबार हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा भव्य रुपमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । रुद्रेश्वर आमा समूह तथा गजुरी सामुदायिक विकास समाजले...


Dhadingpost

धादिङ अस्पताल, करार चिकित्सकको भरमा

धादिङ । धादिङ अस्पतालमा १४ जना सरकारी स्थायी चिकित्सकको दरवन्दि छ । तर अस्पतालमा स्थायी चिकित्सक एक जना पनि छैन । पदपूर्ति भएको एक जना आठौं तहका मेडिकल अधिकृत डाक्टर...


Dhadingpost

बुढीगण्डकी आयोजना सम्पन्न गर्न कम्पनी यसै वर्ष बन्ने

काठमाडौं । मन्त्रालयमा एक वर्षको कार्य प्रगति सार्वजनिक गर्दै आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बुढीगण्डकी निर्माण कम्पनी दर्ताको प्रक्रियामा गएको जानकारी दिइन । मन्त्री भुसालले बुढीगण्डकी जलविद्युत...


Dhadingpost

तीज गीत प्रतियोगितामा ज्योति महिला समूह प्रथम

धादिङ । हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा धादिङबेसीमा भएको तीज गीत प्रतियोगितामा ज्योति महिला समूह प्रथम भएको छ । प्रतियोगितामा प्रगतिशिल महिला समूह द्धितीय र कल्पना श्रेष्ठको समूह तृतिय भए...


Dhadingpost

धादिङका इन्द्र ब. थपलिया, बिन्दा सुवेदी र कमल ढकालको आज स्मृति दिवस

धादिङ । माओवादी भए कै कारण आजैका दिन अर्थात भदौं १५ गते धादिङका ३ जनालाई तात्कालिन राज्यपक्षले हत्या गर्यो । बेनीघाट रोराङका इन्द्र बहादर थपलिया, भुमेस्थान निवासी विन्दा सुवेदी र...


राजाराम रिजाल

गंगाजमुनाका कांग्रेस कार्यकर्ता एमालेमा प्रवेस

धादिङ । नेपाली काँग्रेस निकट ने वि संघ धादिङका नेता एवं गंगाजमुना गाउँपालिका ६ बसेरीका शम्भु ढकाल र गंगाजमुना गाउँपालिका तरुण दलका सचिव एवं गंगाजमुना २ री का मिन ब...


Dhadingpost

धादिङबेसी स्थित पशुपति मन्दिरमा लायन्स क्लवद्वारा ग्लुकोज पानी वितरण

धादिङ । धादिङबेसी स्थित पशुपति मन्दिरमा लायन्स क्लव अफ काठमाडौ धादिङले भक्तजनहरुलाई ग्लुकोज पानी र जिवनजल वितरण गरेको छ । हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा पुजा गर्न मन्दिर पुगेका भक्तजन...


Dhadingpost

धादिङमा कति छन् वेपत्ता ? (नामावली समेत)

धादिङ । अगष्ट ३० अर्थात आज विश्व वेपत्ता विरुद्धको दिवस । सन् २०११ सालबाट नेपालमा पनि मानवअधिकारकर्मी र रेडक्रसले यो दिवस नियमित रुपमा मनाउँदै आएका छन् । तर यो वर्ष...


राजाराम रिजाल

बेनीघाट रोराङका ४ स्वास्थ्य चौकीलाई ह्वील चियर हस्तान्तरण

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आई रहेको तर्क/तिलकुमारी बिसुराल स्मृति प्रतिष्ठानले ह्वील चियर (Wheel Chair) हस्तान्तरण गरेको छ । प्रतिष्ठानले बेनीघाट रोराङ गाउँपालिको महादेबस्थान/धुषा/बेनिघाट...


Dhadingpost