रास्वपा धादिङको बैठक सम्पन्न, जिल्ला सदस्यमा दुई जना मनोनित

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको जिल्ला बैठक मलेखुस्थित भद्रकाली होटलमा सम्पन्न भएको छ । जिल्ला सभापति राजन अर्यालको अध्यक्षतमा सम्पन्न बैठकले जिल्लाको संगठन विस्तार तथा आगामी कार्ययोजना लगायतका...


Dhadingpost

थाक्रे गाउँपालिकाले विद्यालयमा जंक फुड निषेध गर्दै दिवा खाजाको मेनु अनिवार्य गर्न निर्देशन

धादिङ । थाक्रे गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा जंक फुड पूर्ण रूपमा निषेध गर्दै विद्यालय समय र दिवा खाजासम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। गाउँपालिकाले...


Dhadingpost

एड्भान्स एकेडेमीमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न

धादिङ । धादिङमा रहेको एड्भान्स एकेडेमीमा हरितालिका तीजको अवसरमा आयोजित तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको सांस्कृतिक तथा धार्मिक महत्त्व नयाँ पुस्तासम्म...


Dhadingpost

धादिङमा भोटेकोशी बाढीबाट ५१७ परिवार विस्थापित, ११४ घर पूर्ण क्षति

धादिङ । भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण धादिङमा ५ सय १७ परिवार विस्थापित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानीय तहमा ठूलो जनधन तथा भौतिक...


Dhadingpost

धादिङमा विपद्को मौका छोपेर बढी बसभाडा लिएको यात्रुको गुनासो

धादिङ । धादिङबेसीबाट राजमार्ग जोडिने मुख्य नाका फुर्केखोलाको पुल बाढीले बगाएपछि वैकल्पिक सडकमार्फत काठमाडौं जाने यात्रुहरूबाट सार्वजनिक यातायातका साधनले तोकिएको भन्दा बढी भाडा लिएको गुनासो बढेको छ । फुर्केखोलाको पुल...


Dhadingpost

बाढीमा वेपत्ता फूलखर्कका ६ जनाका परिवारलाई सहयोग जुट्दै, ८ लाख २८ हजार संकलन

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी वेपत्ता भएका धादिङको गंगाजमुना गाउँपालिका–५, फूलखर्कका ६ जनाका परिवारलाई आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। हालसम्म रु. ८ लाख २८ हजार...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा गल्छीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुँदै

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना हुने भएको छ । बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका नागरिकसहित स्वास्थ्यसम्बन्धी समस्या भएका...


Dhadingpost

त्रिपुरासुन्दरीका बेपत्ताद्वयका परिवारलाई कमलप्रसाद रिमालको १ लाख ५० हजार सहयोग

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का बेपत्ता भएका दुई जनाका परिवारलाई पर्यटन व्यवसायी तथा समाजसेवी कमलप्रसाद रिमालले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग...


Dhadingpost

रोटरी क्लब अफ धादिङद्वारा ३५० बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण

नुवाकोट । बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई लक्षित गर्दै रोटरी क्लब अफ धादिङले नुवाकोटका ३५० परिवारलाई राहत सामग्री वितरण गरेको छ । Rotary Australia World Community Service (RAWCS) को आर्थिक...


Dhadingpost

जेनजी आन्दोलनको एक वर्ष : धादिङबेसीमा उठेको त्यो युवा आवाजको स्मरण

धादिङ । २०८२ भदौ २३ गते देशभर सुरु भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा एउटा महत्वपूर्ण अध्याय थप्यो । भ्रष्टाचार, बेथिति, सुशासनको अभाव र पुरानो राजनीतिक कार्यशैलीप्रतिको असन्तुष्टिसहित...


नारायण सिलवाल

धादिङ गल्छीका बाढीप्रभावितलाई इजरायलको सहयोग

काठमाडौं । नेपालस्थित इजरायली दूतावासले धादिङको गल्छी गाउँपालिकाका बाढीप्रभावित समुदायलाई आपतकालीन मानवीय सहायता प्रदान गरेको छ । बाढीका कारण प्रभावित समुदायका व्यक्ति तथा परिवारले तत्काल कठिनाइ भोगिरहेका बेला इजरायली दूतावासले...


Dhadingpost

धादिङ सेवा समाज कतारद्वारा बाढी प्रभावित बागेश्वरी माविलाई ६७ हजार सहयोग

धादिङ । बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित श्री बागेश्वरी माध्यमिक विद्यालयलाई धादिङ सेवा समाज कतारले ६७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी तथा त्रिशूली...


Dhadingpost

बाढीपछि धादिङमा राहतबाट पुनर्स्थापनातर्फ काम, फुर्केखोलामा बेलिब्रिजदेखि पीडितलाई घर फर्काउने योजना

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित धादिङमा तत्काल राहतको चरण पूरा भएको निष्कर्षसहित अब पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने निर्णय गरिएको छ। जिल्ला विपद्...


Dhadingpost

तरुण दल त्रिपुरासुन्दरीद्वारा बाढी प्रभावितलाई २०० थान पानीका जार वितरण

धादिङ । नेपाल तरुण दल त्रिपुरासुन्दरी गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि २०० थान पानीका जार वितरण गरेको छ । तरुण दल त्रिपुरासुन्दरी गाउँपालिकाको तर्फबाट गल्छी र गजुरी...


Dhadingpost

धादिङ जिल्ला भलिबल संघको अधिवेशन असोज ३ गते हुने

धादिङ । धादिङ जिल्ला भलिबल संघको अधिवेशन आगामी असोज ३ गते हुने भएको छ । नेपाल भलिबल संघको गोदावरीमा सम्पन्न १४औँ पूर्ण बैठकले देशभरका ७७ वटै जिल्ला भलिबल संघलाई असोज...


Dhadingpost

विपद्मा सहयोगमार्फत देखिएको बगाले थापा काजी कुलको सामाजिक संस्कार : धादिङका सरोज–विनोदको उदाहरण

धादिङ । विदेशमा रहेर आफ्नो पेशा र व्यवसायमा व्यस्त भए पनि विपद्का बेला जन्मभूमि र प्रभावित नागरिकलाई सम्झिँदै सहयोग गर्ने नेपालीहरूको संख्या बढ्दो छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का सरोज...


Dhadingpost

धादिङका संघर्षशील केसीद्वारा नेदरल्याण्ड्सबाट एनआरएनएमार्फत बाढीपीडितलाई १ लाख सहयोग

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका घर भई विगत २३ वर्षदेखि नेदरल्याण्ड्समा व्यवसाय गर्दै आएका संघर्षशील केसीले बाढीपीडितका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपका...


Dhadingpost