फुर्केखोला पुल : २७ वर्षको इतिहास, जसले धादिङबेसीलाई राजमार्गसँग जोडिरह्यो

धादिङ । धादिङको सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने प्रमुख सडक संरचनामध्ये एक थियो– मलेखुस्थित फुर्केखोला–परेवाटार पक्की पुल । झन्डै २७ वर्षसम्म धादिङको यातायात जीवनको महत्वपूर्ण आधार बनेको यो पुल २०८३ भदौ...


नारायण सिलवाल

गजुरीका युवाद्वारा अलपत्र यात्रुलाई निःशुल्क भोजन

धादिङ । पृथ्वी राजमार्गमा यातायातका साधन रोकिँदा अलपत्र परेका यात्रुहरूका लागि गजुरीका युवाहरूले निःशुल्क भोजनको व्यवस्था गरेका छन् । राजमार्गमा रोकिएका यात्रुहरूलाई लक्षित गरी युवाहरूले आज बिहान गजुरी बिगमार्टको प्राङ्गणमा...


Dhadingpost

धादिङका ५३ जना सम्पर्कविहीन

धादिङ । भोटेकोशीबाट आएको भीषण बाढीका कारण धादिङका विभिन्न स्थानीय तहका थप २७ जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ । यसअघि धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ गएका २६ जना सम्पर्कविहीन रहेको विवरण...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजले बाढीपीडितका लागि २५ लाख सहयोग गर्ने

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले बाढीपहिरो प्रभावित तथा पीडित परिवारको राहतका लागि २५ लाख रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य लिएको छ । समाजका अध्यक्ष राजन खकुरालका अनुसार आपत्कालीन कार्यसमितिको बैठक...


Dhadingpost

धादिङबेसी जोड्ने वैकल्पिक सडक सुधारको काम आजदेखि, पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने

धादिङ । फुर्केखोलास्थित पक्की पुल भोटेकोसी बाढीले बगाएपछि अवरुद्ध धादिङबेसीको यातायात सञ्चालन गर्न वैकल्पिक सडक सुधारको काम आजदेखि सुरु हुने भएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा सडक विभागले मासटार पारीदेखि...


Dhadingpost

फुर्केखोला पुलको विकल्पमा परेवाटार–मासटार सडक सुधार गर्नुपर्ने

धादिङ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले धादिङबेँसी जोड्ने फुर्केखोलास्थित पक्की पुल बगाएपछि धादिङबेँसीसँगको यातायात आवागमन प्रभावित भएको छ । यस्तो अवस्थामा नयाँ पुल निर्माण नहुँदासम्म वैकल्पिक सडकमार्फत यातायात सञ्चालन...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न आग्रह

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत र सुरक्षित स्थानान्तरणमा जुट्न सबै पक्षलाई आग्रह गरेको छ...


Dhadingpost

रास्वपा धादिङद्वारा कृत्रिम अभाव र कालोबजारी नगर्न अपिल

धादिङ । भोटेकोसी नदीमा आएको आकस्मिक बाढी तथा राजमार्गमा पुगेको क्षतिका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धि हुन सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले व्यवसायी र...


Dhadingpost

फुर्के खोलाको पुल बगाएसँगै धादिङबेँसीका खाद्यान्न पसलमा भिड

धादिङ । मलेखु–फुर्केखोलामा रहेको पुल त्रिशूली नदीमा आएको बाढीले बगाएसँगै धादिङबेँसीका खाद्यान्न पसलमा उपभोक्ताको भिड बढेको छ । मलेखु र घाटबेँसीका पुलसमेत बाढीले बगाएपछि धादिङबेँसीतर्फ हुने खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको...


Dhadingpost

धादिङबाट यू–१५ का २८ खेलाडी छनोट, प्रदेश छनोट भदौ १४ र १५ गते

धादिङ । अजरबैजानमा आयोजना हुने फिफा यू–१५ विश्वकप तथा महोत्सव २०२६ (FIFA U-15 World Cup & Festival – Azerbaijan 2026) का लागि धादिङबाट २८ जना खेलाडी छनोट भएका छन् ।...


Dhadingpost

ज्वालामुखीकी रूपा धमला अधिकारीलाई क्यान्सर, उपचारका लागि आर्थिक सहयोगको अपिल

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–५, खरी छघर निवासी ३० वर्षीया रूपा धमला अधिकारीलाई रेक्टो–सिग्मोइड क्यान्सर (Adenocarcinoma) पुष्टि भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा...


Dhadingpost

धादिङमा यू–१५ छनोट सम्पन्न, छनोटमा परेका खेलाडी प्रदेश छनोटमा जाने

धादिङ । अजरबैजानमा आयोजना हुने ‘फिफा यू–१५ विश्वकप तथा महोत्सव २०२६’ (FIFA U-15 World Cup & Festival 2026) का लागि धादिङमा जिल्लास्तरीय खुल्ला खेलाडी छनोट कार्यक्रम सम्पन्न भएको छ ।...


Dhadingpost

रविन बिडारीको पहलमा मिर्गौला पीडित थाक्रेका नारायण बिडारीलाई २ लाख २५ हजार सहयोग

धादिङ । दुवै मिर्गौला फेल भई मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका धादिङको थाक्रे गाउँपालिका–१० निवासी नारायण प्रसाद बिडारीको उपचारका लागि अमेरिकाबाट २ लाख २५ हजार १०० रुपैयाँ आर्थिक सहयोग संकलन भएको...


Dhadingpost

राप्रपा नीलकण्ठ नगर अध्यक्षमा तेजबहादुर लामिछाने, २१ सदस्यीय कार्यसमिति गठन

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नीलकण्ठ नगरपालिका कार्यसमिति गठन गरिएको छ । भदौ ७ गते जिल्ला कार्यसमितिको कार्यालयमा सम्पन्न नगर भेलाले तेजबहादुर लामिछानेको अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत...


Dhadingpost

धादिङमा सर्पदंशबाट दृष्टिविहीन २२ वर्षीय युवकको मृत्यु

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, आदामारामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ। सर्पदंशबाट २२ वर्षीय दृष्टिविहीन सुनिल चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि उनको अवस्था गम्भीर...


Dhadingpost

धादिङकी सम्झना अर्यालको ‘तीज आउँदा माइत गइन्थ्यो’ सार्वजनिक

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा जन्मिएकी तथा हाल अमेरिकाको कोलोराडोस्थित फोर्ट कोलिन्समा बस्दै आएकी सम्झना अर्यालको शब्दमा रहेको मौलिक तीज गीत ‘तीज आउँदा माइत गइन्थ्यो’ सार्वजनिक भएको छ । परदेशमा...


Dhadingpost

मलेखुमा भदौ १३ गते भलिबल प्रतियोगिता हुँदै

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–३ मलेखु खेल मैदानमा आगामी भदौ १३ गते खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । खेलप्रेमी तथा स्थानीय खेलाडीको सहभागितामा हुने प्रतियोगिता भदौ १३ शनिबार...


Dhadingpost