एमाले धादिङका बैठकका निर्णय यस्ता छन्

धादिङ । नेकपा (एमाले) धादिङले जिल्लामा संगठन सुदृढीकरण तथा जनतासँगको सम्बन्ध विस्तारलाई केन्द्रमा राख्दै जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हिजो सम्पन्न जिल्ला कमिटीको बैठकले अभियानको कार्ययोजना तय...


Dhadingpost

धादिङका नानुकाजी अर्याललाई थाइल्यान्डमा ‘अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मान’

धादिङ । धादिङ निवासी पर्यटन व्यवसायी नानुकाजी अर्याललाई थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा ‘अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मान’ प्रदान गरिएको छ । पर्यटन तथा ट्राभल...


Dhadingpost

प्याब्सन धादिङको चित्रकला प्रतियोगितामा एड्भान्स र लुसिड रोसको उत्कृष्ट प्रदर्शन

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङद्वारा आयोजित जिल्लास्तरीय चित्रकला प्रतियोगितामा एड्भान्स एकेडेमी र लुसिड रोस इङ्लिस बोर्डिङ स्कुलले उत्कृष्ट प्रदर्शन गरेका छन् । कक्षा १ देखि...


Dhadingpost

नीलकण्ठ–३ को बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा स्तुति दनै

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं. ३ को वडा स्तरीय बाल सञ्जाल पुनर्गठन गरिएको छ । पुनर्गठनबाट स्तुति दनैको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । बाल सञ्जालको पुनर्गठन तथा...


Dhadingpost

धादिङकी असिक सेन्चुरी सहभागी नेपाली महिला भलिबल टोली कतारमा प्रथम

धादिङ । धादिङको गल्छीकी असिक सेन्चुरी सहभागी नेपाली महिला भलिबल टोली कतारमा प्रथम भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले आयोजना गरेको सामुदायिकस्तरीय मैत्रीपूर्ण महिला भलिबल प्रतियोगितामा असिक सेन्चुरी...


Dhadingpost

सिङ्ल्हा मेला भदौ १२ मा: पर्यटनमन्त्रीसहित सांसदद्वय सहभागी हुँदै, यस्तो छ सिङ्ल्हाको आकर्षण

धादिङ । धादिङको उत्तरी भेगमा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य सिङ्ल्हामा भदौ १२ गते जनैपूर्णिमा मेला लाग्ने भएको छ । यस वर्षको मेलामा पर्यटनमन्त्रीसँगै संघीय सांसदद्वय बसुमायाँ तामाङ र बोदनारायण...


Dhadingpost

गजुरीमा आज शैक्षिक संस्थामा शोक बिदा

धादिङ । धादिङको गजुरी गाउँपालिकाले आज शुक्रबार पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थामा शोक बिदा दिएको छ । गजुरी गाउँपालिका–७, पेटारेस्थित श्री वागेश्वरी आधारभूत विद्यालयमा कार्यरत शिक्षक खड्कराज धामीको असामयिक निधन भएपछि...


Dhadingpost

रास्वपा धादिङको ‘हामी सुन्छौँ’ अभियान आजदेखि सुरु

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले नागरिकका गुनासा, सुझाव, समस्या तथा आवाज प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन सुरु गरेकाे छ । रास्वपा धादिङका अनुसार अभियान २०८३...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाज डेनमार्कको संयोजकमा उद्भव कार्की

डेनमार्क । अन्तर्राष्ट्रिय धादिङ समाजले डेनमार्कमा आफ्नो २०औँ शाखा विस्तार गरेको छ । शाखा विस्तार संयोजकमा गजुरी–८ का समाजसेवी तथा लामो समयदेखि डेनमार्कमा बस्दै आएका उद्भव कार्की चयन भएका छन्...


Dhadingpost

तरुण दल धादिङको अध्यक्षमा शंकर धमला मनोनीत

धादिङ । नीलकण्ठ नगरपालिका–स्थित ज्यामरुङका मुई थाई खेलाडी ज्ञानेश्वर धमला ‘शंकर’ नेपाल तरुण दल धादिङको अध्यक्षमा मनोनीत भएका छन् । खेलकुद क्षेत्रबाट परिचित धमलालाई नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण...


Dhadingpost

धादिङ सेवा समाज कतारको आठौँ अधिवेशन सेप्टेम्बर ११ मा, सदस्यता नवीकरणका लागि आह्वान

कतार । धादिङ सेवा समाज कतारको आठौँ अधिवेशन आगामी ११ सेप्टेम्बर २०२६ मा हुने भएको छ । अधिवेशनसँगै नयाँ कार्यसमिति चयन गरिने भएकाले समाजले कतारमा रहेका धादिङवासीलाई सदस्यता नवीकरण तथा...


Dhadingpost

धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

मकाउ । लामो समयदेखि मकाउमा बस्दै आएका समाजसेवी तथा धादिङ समाज मकाउका संस्थापक संयोजक नवराज लम्साल पुनः धादिङ समाज मकाउको संयोजकमा चयन भएका छन् । लम्साल यसअघि पनि धादिङ समाज...


Dhadingpost

प्याब्सन धादिङले विद्यालयस्तरीय चित्रकला प्रतियोगिता गर्ने

धादिङ । धादिङको शैक्षिक गुणस्तर तथा विद्यार्थीको सिर्जनात्मक क्षमता विकासमा योगदान गर्दै आएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङले विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ । प्याब्सन...


Dhadingpost

फिफा यू–१५ विश्वकपका लागि धादिङमा खुल्ला खेलाडी छनोट हुँदै

धादिङ । अजरबैजानमा आयोजना हुने ‘फिफा यू–१५ विश्वकप तथा महोत्सव २०२६’ (FIFA U-15 World Cup & Festival 2026) का लागि धादिङमा जिल्लास्तरीय खुल्ला खेलाडी छनोट कार्यक्रम हुने भएको छ ।...


Dhadingpost

शिक्षा विकास तथा समन्वय एकाइ, धादिङद्वारा साउन महिनामा सम्पन्न कार्य सार्वजनिक

धादिङ । शिक्षा विकास तथा समन्वय एकाइ, धादिङले २०८३ साउन महिनामा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ । एकाइले शिक्षकको कार्यसम्पादन मूल्यांकन, विद्यालय अनुगमन तथा निरीक्षण, परीक्षा...


Dhadingpost

धादिङ समाज बहराइनको संयोजकमा राजु भण्डारी

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले बहराइनमा रहेका धादिङवासीबीच आपसी एकता, सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले राजु भण्डारीलाई धादिङ समाज बहराइनको संयोजकको जिम्मेवारी दिएको छ । सन् २००९ देखि...


Dhadingpost

ब्रोम्दिङमा हुँदैछ बेनीघाट रोराङको दोस्रो गाउँ शिक्षा सम्मेलन

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले दोस्रो पञ्चवर्षीय गाउँ शिक्षा योजना निर्माणका लागि वडा नम्बर १ स्थित सम्भावित पर्यटकीय क्षेत्र ब्रोम्दिङ डाँडामा गाउँ शिक्षा सम्मेलन आयोजना गर्ने भएको छ । भदौ...


Dhadingpost