धादिङमा छोराको धारिलो हतियार प्रहारबाट बुबाको मृत्यु

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ धर्गाचोक यार्चामा छोराले धारिलो हतियार प्रहार गर्दा बुबाको मृत्यु भएको छ। शनिबार दिउँसो करिब २ बजेतिर भएको घटनामा ६४ वर्षीय धन नारायण सुनारको मृत्यु भएको...


Dhadingpost

रास्वपा धादिङको नयाँ कार्यसमितिले सम्हाल्यो पदभार, केन्द्रीय–प्रदेश सदस्यलाई बधाई तथा सम्मान

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको नवनिर्वाचित जिल्ला कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । आयोजित जिल्ला कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष सुर्यमणि पाठकले नवनिर्वाचित जिल्ला अध्यक्ष राजन...


Dhadingpost

महेन्द्रोदय माविका विद्यार्थी च्याउखेतीमा, सिकाइसँगै उद्यमशीलताको अभ्यास

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित महेन्द्रोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयमै च्याउखेती गरेर सिकाइसँगै व्यावसायिक सीप र उद्यमशीलताको अभ्यास थालेका छन् । विद्यार्थी उद्यमशीलता कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको च्याउखेती कार्यक्रममार्फत विद्यार्थीहरूलाई...


Dhadingpost

धादिङ बजार अनुगमन : खाद्य मापदण्ड उल्लङ्घन गर्ने तीन होटल कारबाहीमा

धादिङ, असार १८ । धादिङमा सञ्चालनमा रहेका विभिन्न होटल तथा खाद्य व्यवसायमा गरिएको बजार अनुगमनका क्रममा खाद्य मापदण्ड र सरसफाइमा गम्भीर लापरबाही गरेको पाइएपछि तीन होटलमाथि कारबाही गरिएको छ। जिल्ला...


Dhadingpost

लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको नेतृत्व हस्तान्तरण सम्पन्न, अध्यक्षमा राजाराम रिजाल

धादिङ । लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको लायन वर्ष २०२६/२७ का लागि नेतृत्व हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । कार्यक्रममार्फत निवर्तमान अध्यक्ष लायन विक्रम विश्वकर्माले नवनिर्वाचित...


Dhadingpost

धादिङबेसीमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको रक्तदान कार्यक्रम, १११ युनिट रगत संकलन

धादिङ । लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीले लायन वर्ष २०२६/२७ को कार्य शुभारम्भको अवसरमा धादिङमा आयोजना गरेको वृहत् खुला रक्तदान कार्यक्रम अन्तर्गत कुल १११ जनाले रक्तदान गरेका छन् । 'One...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाको सल्लाहकारमा सात जना मनोनित

धादिङ । धादिङ नेपाली समाज अमेरिका (DNSA) को नवनिर्वाचित कार्यसमितिले पूर्वअध्यक्षसहित सात जनालाई सल्लाहकारमा मनोनित गरेको छ । दुई साताअघि सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष हिमाल बी. अधिकारी (सागर) को अध्यक्षतामा...


Dhadingpost

रोटरी क्लब अफ धादिङको अध्यक्षमा ईश्वर कँडेल, नयाँ कार्यसमिति गठन

धादिङ । रोटरी क्लब अफ धादिङको सन् २०२६–२७ कार्यकालका लागि रोटेरियन ईश्वर कँडेल अध्यक्षमा चयन भएका छन् । रोटरीको परम्पराअनुसार प्रत्येक वर्ष जुलाई १ देखि नयाँ नेतृत्वले कार्यभार सम्हाल्ने व्यवस्था...


Dhadingpost

अमरसिंह थापाको जन्मस्थल सिरानचोक नै हो : इतिहासविद्हरूको दाबी

राजेन्द्र न्यौपाने, गोरखा । राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्मस्थल गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित सिरानडाँडा रहेको इतिहासविद्हरूले दाबी गरेका छन् । गोरखाको अमरपुरमा आयोजित ‘नेपाल एकीकरण अभियानका महान् सेनापति वडाकाजी...


Dhadingpost

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा : धादिङका कृष्णमान श्रेष्ठ केन्द्रीय सदस्यबाट हटाइए

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम सूची संशोधन गरेको छ । संशोधित नतिजाअनुसार चितवनमा सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित घोषणा गरिएका धादिङका कृष्णमान...


Dhadingpost

धादिङका ५४ शिक्षक विषय विशेषज्ञको सूचीमा सूचीकृत

धादिङ । शिक्षा विकास तथा समन्वय इकाई, धादिङले शैक्षिक सत्र २०८३ र २०८४ का लागि विषय विशेषज्ञहरूको अद्यावधिक सूची प्रकाशन गरेको छ । इकाईले सोमबार सूचना जारी गर्दै शिक्षा नियमावली,...


Dhadingpost

एडभान्स एकेडेमीमा राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन उत्साहपूर्वक मनाइयो

धादिङ । धादिङबेसीस्थित एडभान्स एकेडेमीले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन विविध शैक्षिक तथा अनुभवमूलक कार्यक्रम आयोजना गरी उत्साहपूर्वक मनाएको छ । कार्यक्रमअन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई प्रत्यक्ष धान रोपाइँमा सहभागी...


Dhadingpost

गल्छीमा तेक्वान्दो खेलाडीलाई कालोपेटी प्रदान तथा उत्कृष्टलाई सम्मान

धादिङ । गल्छी तेक्वान्दो डोजाङका जुनियर खेलाडीहरूको बेल्ट ग्रेडिङ (स्तर निर्धारण) परीक्षा सम्पन्न भएको छ । धादिङ जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष तथा थाक्रे तेक्वान्दो डोजाङका प्रमुख बिदुर बास्कोटाको विशेष उपस्थितिमा...


Dhadingpost

ढोला स्वास्थ्य चौकी लगातार पाँचौँ पटक उत्कृष्ट, तीन वर्षदेखि जिल्ला प्रथम

धादिङ । ज्वालामुखी गाउँपालिका–४ स्थित ढोला स्वास्थ्य चौकीले स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड (एमएसएस) फलोअप मूल्यांकनमा लगातार पाँचौँ पटक उत्कृष्ट बन्दै धादिङ जिल्लाभर प्रथम स्थान हासिल गरेको छ । जनस्वास्थ्य...


Dhadingpost

धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठले आफ्नै खर्चमा नलाङ माविलाई एक वर्ष आईसीटी शिक्षक दिने

धादिङ । धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठले आफूले अध्ययन गरेको नलाङ माध्यमिक विद्यालय, चरिमारेको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एक वर्षसम्म आफ्नै व्यक्तिगत खर्चमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) शिक्षकको...


Dhadingpost

धादिङबाट रास्वपाका तीन नेता केन्द्रीय सदस्यमा निर्वाचित

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट धादिङका तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महाधिवेशनको मतपरिणामअनुसार धादिङका हिमेश पन्त, आशिका तामाङ र कृष्णमान श्रेष्ठ केन्द्रीय सदस्यमा...


Dhadingpost

नीलकण्ठमा युवा तथा खेलकुद बजेट झण्डै ६१ प्रतिशतले घट्यो

धादिङ । नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि युवा तथा खेलकुद क्षेत्रको बजेटमा उल्लेख्य कटौती गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको बजेट विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा...


Dhadingpost