समय…

डियर समय,तिमी किन यति बलवान्?कति गरे तिम्रो महत्व महसुसकति राखे आफ्नै मन रमष्तिष्कलाई सन्तुलितएउटा दुर गन्तव्यमा पुग्ने अठोटअनि उडान भर्ने सपना बोकेर !बादलका छिद्राहरु पार गर्दैअबरोधका काँडाहरु पन्छाउदै तरतिमिले तकतै...


Dhadingpost

विजय तामाङको कविता प्रथम

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बागमती प्रदेश स्तरीय खुल्ला कविता प्रतियोगितामा धादिङका विजय तामाङको कविता प्रथम भएको छ । प्रतियोगितामा नुवाकोटका उत्तम राज भेटुवाल द्वितीय,...


Dhadingpost

आज जौँको सातु र सर्वत खाएर अक्षय तृतीया मनाईदै

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया हिन्दू समुदायले आज जौँको सातु र सर्वत खाएर यस पर्व मनाउने गर्दछन् । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु...


Dhadingpost

अहिलेको गाउँ

सडक सञ्जाल पुग्यो गाउँमा, पहाड र भिर खोपीगाडी गुड्छ धुलो उड्छ, बस्छन् गाउँले मुख छोपी ।पहिले थियो एउटा सडक, अहिले छ गाउँ भरीगाडी आउँछ कहिले काही, छैनन् यात्री कठैबरी ।(१)...


Dhadingpost

धादिङकी सुनिता, पब्लिक च्वाइस अवार्डबाट सम्मानित

धादिङ । धादिङको नेत्रावती डवजोङ ३ निवासी सुनिता वाइबा (तामाङ), गौतम बुद्ध म्युजिक एन्ड फिल्मी अवार्ड २०२४ मा ‘तामाङ गीत ल्होसार खामाम सेम ताङ्जि’बाट मेन्दोमाया फिमेल मोडल ‘पब्लिक च्वाइस अवार्डबाट...


Dhadingpost

चैते दशैंको महत्व

काठमाडौं । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइँदैछ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । नेपाली चाडपर्वमा...


Dhadingpost

पुर्खा हिडेको माटो

बा आमा भन्न हुँदैन रे अहिले, ममि र बाबा अ होड्याडी, पापा, अनि के हो के हो, सुन्दै अनौठो छ हो ।भन्दा हुन्छ बिग्रिन्न कहीकतै, उस्तै सिकाउने पनिरीति, थितीअनि परम्परा,...


Dhadingpost

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले खुल्ला कविता प्रतियोगिता गर्ने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेश स्तरीय खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ । बैशाख २२ गते सम्म कविता पठाएर भाग लिन पाईने उक्त प्रतियोगिताको पुरस्कार...


Dhadingpost

भोली उज्यालो हुनेछ

प्रीय ममता !हिजो द्वन्द्वमा म तिम्रो साथ भइनँ, तिम्रो सहारा भइनँ ।तिम्रो हराएको भाइ, इज्जत लुटिएकी छोरीको साथी भएँतिम्रो श्रीमान अर्थात दिवंगत सहिद कमरेडकोसाथी पनि भएँ ,दर्किरहेको भदौरे झरीका बेला...


Dhadingpost

आएर खै के भयो ?

केही हुन्छ अब त भनेर खुसीले, रमाएका ती दिनआयो गाउँमै सरकार भनेर, नाच्नभाथ्यौ एकछिन ।जिल्ला केन्द्र कहिकतै पनि अब, जान नपर्ने भयोआयो, गाउँमै सरकार स्थानीय, आएर खै के भयो ?(१)...


Dhadingpost

गजल

कुनदिन अर्कैकि भयौ भनेर सुन्छु थाहा छैन !सुनेर यस्तै रहन्छु या पागल हुन्छु थाहा छैन !! हिजो सँगै खिचेका तस्विरमा अरुलाई देख्न परे,तिनै तस्विर यि हातले कसरी छुन्छु थाहा छैन...


Dhadingpost

आऊ जाग जगाउ सभ्य समता

त्यत्रो युद्ध भयो गयो समरको, बिक्छौँ त्यसैका भरपायौँ शुद्ध घडा खडा पियुषको, भन्ने त कौनै छ र ?टुक्रामा रमिता सदैब रहने, भन्ने कतै क्यै छ र ?यस्तै चाल रह्यो भने...


Dhadingpost

डलरमा कविता ! घ्वाच्च घ्वाच् देशलाई नघाेच

मन भरीका रहर बाेकेर सम्बन्धमा ताल्चा ठाेकेरबिदेेश गएपछि पासा पलट्टै पल्टिन्छ भन्ने ममेसिन सरह चल्न पर्दा र आफ्ना पाटपुर्जाले काम बिराउँदाबल्ल झल्याँस्स भै ब्युँझिन्छु,बिउँझिँदा त राति बाह्र बज्दैछअब निदाएकाे बाहनामा...


Dhadingpost

लेख्दैन कोही किन ?

युद्धैैभो दश वर्षसम्म पहिले, लड्ने यिनै शानलेआफ्नो प्राण लगाई दाउ यिनले, त्यागे सबै मानले ।तिम्रो अद्भुत शील्प कौशलकला देख्दैन कोही किन ?ज्यानै आहुति दिन्छु भन्नेहरुको लेख्दैन कोही किन ।। त्यत्रो...


Dhadingpost

कविता: बाबा

बाबा कसरी बिर्सन सक्छुर मैले ती पुरानो दिनहरुयाद छनी हामिलाइ पढाउन भनि साहुबाट लिएको रिनहरु । सानै थिए बाबा म एकान्तमा बसेर तिमी रुन्थेउके भयो भनी सोद्दा आँसु पुछ्दै मुसुक्क...


Dhadingpost

छुड्दै गरेकाे बालापन

ठुलाे भएस भन्दै मलाई आर्शिष नदिनुतिम्रो काखबाट आमा छैन नि छुटिनुमन छ आमा तिम्रो काखमा अझ लुटपुटिनुमिल्ने भए आमा फेरि सानै बनाईदिनु जति आमा बिस्तारै म ठुलाे हुँदै गएआफ्नाहरु खै...


Dhadingpost

धुवाँकोट मानेमा सम्पन्न सोनाम ल्होछारका तस्वीरहरु

धादिङ । विगतका वर्षहरुमा जस्तै जनआवाज युवा क्लव मानेले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा नीलकण्ठ १४ स्थित मानेभञ्ज्याङमा भव्यरुपमा सोनाम ल्होछार कार्यक्रम शनिबार सम्पन्न गरेको छ । जम्कट्टेल...


Dhadingpost

x