तेश्रो स्थानको लागि आज फेरि नेपाल केन्या सँग भिड्ने

माघ १० गते । विश्व लिग क्रिकेट डिभिजन २ मा हिजो केन्यासँग पराजित नेपालले आज अर्को खेल केन्यासँगै खेल्दैछ । आज तेस्रो स्थानका लागि नेपालले खेल्न लागेको हो । लिग...


Dhadingpost

सूचना लुकाउने सरकारी कार्यालयलाई कार्वाही गरिने

माघ १० धादिङबेसी । राष्ट्रिय योजना आयोजका प्रथम आयुक्त कृष्णहरी बास्कोटाले सूचना लुकाउने सरकारी कार्यालय र त्यसका अधिकारीहरुलाई कार्वाही गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आयोजना...


Dhadingpost

महिला समूहलाई चार दिने तालिम दिईयो

माघ १० धादिङबेसी । नीलकण्ठ नगरपालिका वडा नंं १० मा गठित महिला समूहका सदस्यहरुलाई चार दिने तालिम दिइएको छ । भोकालाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउ भन्ने मूल...


Dhadingpost

शिक्षक तामाङलाई विदाई गरियो

माघ १० झार्लाङ । धादिङ उत्तरी क्षेत्रमा पर्ने झार्लाङ गाउँ विकास समिति स्थित सिंगलादेवी माध्यमिक विद्यालयमा ५ वर्षदेखी अध्यापन गराउँदै आउनुभएका शिक्षक परशुराम तामाङलाई शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गरी...


Dhadingpost

जनभावनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

माघ १० ज्यामरुङ । ज्यामरुङ गाउँ विकास समिति वडा नं. ४ स्थित जनभावना निम्न माध्यमिक विद्यालयमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता समपन्न भएको छ । विद्यालयमा गठित ४ वटा सदनको सहभागिता...


Dhadingpost

कालिका माध्यमिक विद्यालयको अभिभावक भेला सकियो

माघ १० ढोला । ढोला गाउँ विकास समिति वडा नं. ७ मा रहेको कालिका माध्यमिक विद्यालयको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा सम्पन्न भएको भेलाबाट स्थानीय युवा...


Dhadingpost

नेपाल आज केन्या सँग भिड्दै

माघ ९ धादिङ । डिभिजन २ मा भिडिरहेका नेपालले आज आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा केन्यासँग भिड्दैछ । नामिबियामा जारी आजको खेलमा केन्यालाई हराउन सके सजिलै नेपाल एकमा...


Dhadingpost

[caption id="attachment_1542" align="alignleft" width="150"] हरिहरसिंह राठौर[/caption]हाम्रो अनुमान सहि भो । नेता उनै, माग उनै, बुद्धि तेहि, अडान उहीँ, मुढे तर्क उनै , पार्टी उहीँ, उकास्ने बिदेशी र राजदुत उनै ,...


Dhadingpost

श्रीपञ्चमी र यसको महत्व

[caption id="attachment_1682" align="alignleft" width="150"] बद्रीप्रसाद दाहाल ‘भस्मासुर’[/caption]यसपालि श्रीपञ्चमी माघ ११ गते परेको छ । विद्यालय , महाविद्यालय, विश्वविद्यालय र कयौं सरस्वतीका मन्दिरहरु यतिखेर सिंगारपटारमा सजिएका छन् । विद्याकी अधिष्ठात्री, ज्ञानविज्ञान...


Dhadingpost

एैतिहासिक दरवार क्षेत्र सरसफाई

माघ ९ सेमजोङ । सेमजोङ गाउँ विकास समितिमा रहेको ऐतिहासिक क्षेत्र डपजोङ दरबार क्षेत्रमा स्थानीयहरुले सरसफाई तथा पुजापाठ सम्पन्न गरेका छन् । डपजोङ दरबार क्षेत्र संरक्षण युवा क्लब र सेमजोङ...


Dhadingpost

दुःख गरे कल्लेरी मै सुन फल्छ–राई

माघ ९ धादिङबेसी । रोजगारीको लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई तोडेर आफ्नै खेतवारीमा पसिना चुहाई सुन फलाउन कल्लेरीका किसान सुकुमबहादुर राईले आग्रह गर्नुभएको छ । कल्लेरीमा आफ्नै बारीमा व्यवसायिक...


Dhadingpost

माओवादी सम्बद्ध मोर्चाले गर्यो कोण सभा

माघ ९ धादिङबेसी । एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको विपक्षी मोर्चाले केन्द्रिय कार्यक्रम अनुसार देशका ७५ वटै जिल्लामा कोण सभा सम्पन्न गरेको छ । एमाओवादी धादिङका अध्यक्ष रामबहादुृर भण्डारीको नेतृत्वमा...


Dhadingpost

मेरो कार्यकाल प्रिथक हुन्छ

सवारी दुर्घटनाहरु कम गरेर जानेसंगै यात्रुहरुसंग बोलीचालीको भाषा सुधार गरेर यात्रुसंग एकदमै नजिक रहेर सहकार्य गर्ने योजनामा पुगेका छौं । [caption id="attachment_1891" align="alignleft" width="150"] चक्रबहादुर भण्डारीअध्यक्षग्रामीण यातायात हकारी संस्था लि....


Dhadingpost

त्यसै जादैं माघ ८ गते, संविधान निर्माण अन्यौलमा

माघ ८ काठमाडौं । आज माघ ८ गते दलहरुको घोषणा गरे अनुसार संविधान जारी गर्ने दिन, तर संविधानका अन्तरवस्तुमा सहमति हुन नसक्दा संविधान जारी हुने संभावना टरेको छ । प्रमख...


Dhadingpost

धादिङबेसीमा ल्होसार धुमधामले मनाईयो

माघ ८ धादिङबेसी । घोडा वर्षको बिदाइ र भेडा बर्षको स्वागत गर्दै तामाङ समुदायले २८५१ औं सोनाम ल्होसार हर्सोल्लासका साथ मनाएका छन् । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धादिङले...


Dhadingpost

सहकारीका साधारण सभा सम्पन्न

हिमाल बोहरा । माघ ८ आगिन्चोक । आगिन्चोक गाउँ विकास समिति स्थित छापथोकमा रहेको नृसिंह कृषि बहुउद्देश्यीय सहकारीको पाचौं साधारणसभा तथा तेस्रो अधिबेशन आज सम्पन्न भएको छ । साधारणसभा तथा...


Dhadingpost

शिक्षक र विद्यार्थीको आपत्ती

माघ ८ किरान्चोक । किरान्चोक गाउँ विकास समिति वडा नं. ८ स्यामैडाँडामा रहेको पञ्चकन्या निमावि किरान्चोकका प्रधानाध्यापक रामजीबहादुर श्रेष्ठलाई स्थानीय एमाले काँग्रेस लगायत गैर अभिभावकहरु लगाएर जवरजस्त प्रधानाध्यापकबाट हटाउने निर्णय...


Dhadingpost