हाम्रो अनुमान सहि भो । नेता उनै, माग उनै, बुद्धि तेहि, अडान उहीँ, मुढे तर्क उनै , पार्टी उहीँ, उकास्ने बिदेशी र राजदुत उनै , अनि कसरी बन्छ संविधान ?
अनि बहुजातीय संघीयता राखे प्रतिगामी हुने एकल जातिय नामाकरन गरे अग्रगामी हुने ?
अघिल्लो सांसद ले सबै पार्टी को सहमती मा तयार भयेको ९० प्रतिसत पनि त प्रतिगामी भो / अब हुने १० प्रतिशत मात्र त थियो नि ।
Dhadingpost
शुक्रबार, माघ ९, २०७१