बयान फेर्ने युवतीलाई ३ महिना जेल

हरिहर राठौंर धादिङ । आफूमाथि बलात्कार भएको मुद्दा दिई प्रहरी अनुसन्धानपछि अदालतमा गएर बलात्कार नभएको बयान दिने युवतीलाई धादिङ जिल्ला अदालतले ३ महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरेको...


Dhadingpost

आज कोइरालाको शव विद्युतीय शवदाहगृहमा अन्त्यष्टि गरिने

काठमाडौं माघ २७ । हिजो निधन भएका पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको आज अन्त्यष्टि गरिने भएको छ । राजकीय सम्मानका साथ उहाँको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।...


Dhadingpost

पुनर्जीवित छेची र मेरो सन्दर्भ

गोपाल फ्यूवा, फ्युबाजी, सर्लाही । ती दिनहरू सम्झन्छु सानैमा आमाको हात समाईकन छेची हेर्न गएको । अझ किशोरवयमा नाचगान समेतलाई प्रश्रय दिई प्रायोजित छेची मान्दा मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ...


Dhadingpost

धादिङमा सोनाम ल्होसार (महत्व र अर्थ सहित)

धादिङबेसी माघ २६ । तामाङ समुदायको पर्व सोनाम ल्होसार पर्व आज धुमधामले मनाईएको छ । धादिङबेसीमा तामाङ घेदुङले साँस्कृतिक कार्यक्रम गरि यस पर्व मनायो । पूर्व प्रधान मन्त्री एवम् शालिन...


Dhadingpost

नेपाली काँग्रेस धादिङको सभापतिमा रमेश धमला विजयी

धादिङबेसी । नेपाली काँग्रेस धादिङको सभापतिमा रमेश धमला विजयी हुनु भएको छ । युवा पुस्तामा लोक प्रिय मानिने धमलाले २ सय ९० मत प्राप्त गर्दै सभापति बन्नु भएको हो ।...


Dhadingpost

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमा कोइरालाको निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभएको...


Dhadingpost

उपराष्ट्रपतिको छोरा दिपेशद्वारा भुकम्प पिडित चेपाङलाई राहात वितरण

धादिङ माघ २५ । उपराष्ट्रपतिको छोरा दिपेश पुनले भुकम्प पिडित चेपाङ परिवारलाई राहात वितरण गर्नु भएको छ । धादिङ र गोरखाको सिमानामा पर्ने गोरखा भुङ्लीचोक पुगि पुनले ९२ घर दुरी...


Dhadingpost

मतदान सकियो भिम ढुङ्गाना र रमेश धमला मध्य कस्ले जित्लान् ?

धादिङबेसी माघ २५ । नेपाली काँङग्रेस धादिङको १३ औ अधिवेशन अन्तरगत नयाँ सभापति चुन्नको लागि भएको मतदान सकिएको छ । सभापति पदको लागि भीम ढुङगाना र रमेश धमला चुनाबी मैदानमा...


Dhadingpost

क्रन्तिकारी पत्रकार संघको राष्ट्रिय अधिवेशनलाई धादिङबाट १५ जना प्रतिनीधि छनौट

धादिङबेसी माघ २५ । आगामी फागुन ७ र ८ गते काठमाडौंमा हुने क्रान्तिकारी पत्रकार संघको राष्ट्रिय महाधिवेशन लागि धादिङबाट १५ जना प्रतिनीधिहरु छनौट भएका छन् । आईतबार धादिङबेसीमा प्रदेश नं....


Dhadingpost

धादिङका ५ जना भए नयाँ शक्तिको केन्द्रिय परिषद सदस्य

धादिङबेसी माघ २४ । यतिबेला बाबुराम भट्टराईले गठन गर्ने नयाँ पार्टीको बहस नेपाली बजारमा छताछुल्ल छ । टिका टिप्पणीका बीच आफ्नो बलबुतोले भ्याए सम्म नयाँ शक्ति अभियानमा लागेका भट्टराईले २...


Dhadingpost

अखिल क्रािन्तकारी धादिङको सम्मेलन फागुन २० र २१ गते हुने

धादिङबेसी । एमाओवादी नीकट विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारी धादिङको जिल्ला सम्मेलन आगामी फगुन २० र २१ गते हुने भएको छ । शनिवार धादिङबेसीमा बसेको बैठकले माधव छत्कुलीको संयोजकत्वमा सम्मेलनको मिति...


Dhadingpost

सदरमुकाम धादिङबेसीमा किन सर्यो ? कस्तो थियो पुरानो सदरमुकाम

नारायण सिलवाल, सुनौलाबजार माघ २१ गते । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी पछि सरेको भन्ने सबैलाई जानकारी नै छ । तर किन के कारण पुरानो ठाउँबाट धादिङबेसी सर्यो त ? अहिले...


Dhadingpost

शम्भुसिं ठकुरीको पुरै प्यालन विजयी

धादिङबेसी माघ २१ । नेपाली काँग्रेस धादिङले हिजो नीलकण्ठ नगरपालिकाको अधिवेसन सम्पन्न गरेको छ । नीलकण्ठ नगरपालिकामा भएको नेपाली काँग्रेसको अधिवेशनमा कोईराला पक्ष उम्मेदवार शम्भुसिं ठकुरीको पुरै प्यालन विजयी भएको...


Dhadingpost

नीलकण्ठ नगरपालिकामा कोईराला पक्ष र देउवा पक्ष बीच प्रतिस्पर्धा

धादिङबेसी माघ २० । नेपाली काँग्रेसको तेह्रो महाधिवेशन अन्तरगत आज नगर अधिबेशनहरु सम्पन्न भएका छन् । यस अन्तरगत धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालीकामा कोईराला पक्षको तर्फबाट शम्भु सिंह ठकुरीको प्यानल...


Dhadingpost

भक्तिएका विद्यालय निमार्ण कार्य अब सुरु हुन्छ – ढकाल

धादिङ माघ २० । भुकम्पका कारण भक्तिएका सबै विद्यालय अब तुरुन्त निमार्ण कार्य अगाडी बढाईने धादिङका जिल्ला शिक्षा अधिकारी गणेश ढकालले बताउनु भएको छ । आज सुनौलाबजारमा रहेको भैरवि उच्चमावि...


Dhadingpost

धादिङमा छुट्टाछुट्टै भएको घटनामा २ जनाको मृत्यु

जोगिमारा धादिङ । धादिङमा छुट्टाछुट्टै भएको घटनामा २ जनाको मृत्यु भएको छ । घाँस काट्न गएका जोगिमारा(६ निवासी २० वर्षीय शुभबहादुर तामाङको रोवाङ भीरबाट लडेर मृत्यु भएको हो । नीलकण्ठ...


Dhadingpost

धादिङपोष्ट डट कम सम्मानित

धादिङ माघ १९ । धादिङबेसीबाट विगत डेढबर्ष देखि संचालनमा आएको अनलाईन मिडिया धादिङपोष्ट डटकम सम्मानित भएको छ । पाँचौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको लागि भएको धादिङ २ नम्बर क्षेत्रिय...


Dhadingpost