गजुरीमा ७५ जनाले गरे रक्तदान

धादिङ असार २८ । धादिङको गजुरी गाउँपालिका १ गजुरीमा गजुरी रुद्रेश्वर आमा समूहले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।आमा समुहको उक्त रक्तदान कार्यक्रममका २० जना महिला र ५५ जना...


Dhadingpost

धादिङमा बढ्यो कोरोना संक्रमण, आजै ८२ जना संक्रमित

धादिङ असार २८ । धादिङ जिल्लामा केहि दिन देखि घट्दै गएको कोरोना संक्रमण दरमा फेरबदल हुँदै आज एकै दिन ८२ जना संक्रमित भएका छन् । पीसीआर परिक्षण दर घटि रहेको...


Dhadingpost

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

धादिङ असार २८ । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । संक्षिप्त आदेश पढ्दै...


Dhadingpost

धादिङको नेत्रावती डवजोङद्वारा मेलम्चीका बाढीपीडितलाई आर्थिक सहयोग

धादिङ असार २८ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीढितलाई १ लाख आर्थिक सहयोग गरेको छ । अविरल वर्षा पछि असार १ गते आएको बाढीका कारण मेलम्चीमा ठुलो जनधनको...


Dhadingpost

ब्राजिललाई हराउँदै, अर्जेन्टिना कोपा च्याम्पियन

एजेन्सी असार २७ । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि ब्राजिललाई १(० ले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो ।...


Dhadingpost

धादिङमा आज डिस्चार्ज ५७ जना, संक्रमित ३७ जना थप

धादिङ असार २५ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना कोरोना संक्रमितहरु निको भई आईशोलेसनबाट डिस्चार्ज भएका छन् भने यहि अवधिमा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।...


Dhadingpost

त्रिशुली अस्पतालमा कोरोना डेल्टा प्लस भेरिएन्ट भेटियो

धादिङ असार २५ । नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना डेल्टा प्लस भेरिएन्ट भेटिएको त्रिशुली अस्पतालले पुष्टि गरेको छ । त्रिशुली अस्पताल पीसीआर प्रयोगशालामा पोजेटिभ देखिएका ४ वटा स्वाबका नमुनाहरु राष्ट्रिय प्रयोगशाला...


Dhadingpost

धादिङको नीलकण्ठ नगरपालिका देशभरमा दोस्रो, बागमतीमा पहिलो उत्कृष्ट

धादिङ असार २५ । धादिङको नीलकण्ठ नगरपालिका विभिन्न सूचाङ्कको आधारमा देशभरिमा दोस्रो र बागमती प्रदेशभरिमा प्रथम उत्कृष्ट भएको घोषणा गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा भएको काम कारबाहीको आधारमा...


Dhadingpost

इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा

एजेन्सी असार २४ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको छ । इंग्ल्याण्डको फुटबल इतिहासलाई यो अहिले सम्मकै सफलताका रुपमा हेरिएको...


Dhadingpost

हाइटीका राष्ट्रपति जोभनेल मोइजको हत्या

एजेन्सी असार २४ । हाइटीका राष्ट्रपति जोभनेल मोइजको उनकै निवासमा हत्या भएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले एक वक्तव्य जारी गर्दै मोइज हतियारधारीको आक्रमणमा बुधबार हत्याभएको बताएका हुन्...


Dhadingpost

मैदीका लालबहादुर कार्कीबाट पारिश्रमिकमा ठगिए २७ मजदुरहरू

धादिङ असार २४ । ज्वालामूखी गाउँपालिका–२ मा सञ्चालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काममा संलग्न २७ जना मजदुरहरूले आफूहरू मैदीका लालबहादुर कार्कीबाट पारिश्रमिकमा ठगिएको भन्दै उजुरी गरेका छन् । प्रधानमन्त्री स्वरोजगार...


Dhadingpost

धादिङमा आज ६० जना डिस्चार्ज, ५५ जना संक्रमित थप

धादिङ असार २३ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले पछिल्लो २४ घण्टाको अवधिमा ६० जना कोरोना संक्रमिहरु निको भई डिस्चार्ज भएको र ५५ जना संक्रमित थप भएको जनाएको छ । आज...


Dhadingpost

नीलकण्ठमा सुत्केरी गाई भैंसीलाई भत्ता वितरण

धादिङ असार २३ । नीलकण्ठ नगरपालिकाले स्वीकृत कार्यक्रम अनुसार सुत्केरी गाई भैंसीलाई भत्ता वितरण गरेको छ । नगरपालिकाले प्रत्येक वडा सूचना जारी गर्दै सुत्केरी गाई भैंसी भएका किसानलाई भत्ता दवी...


Dhadingpost

अर्जेन्टिना फाईनल प्रवेस

एजेन्सी असार २३ । अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले कोलम्बियाको तीन पेनाल्टी बचाएपछि अर्जेन्टिना टाइब्रेकरमा ३–२ ले पराजित गर्दै फाइनल प्रबेस...


Dhadingpost

धादिङ महादेवबेसीबाट चोरी भएको कार दाङमा भेटियो

धादिङ असार २३ । धादिङको थाक्रे गाउँपालिका माहादेवबेसीका दिनेश रुपाखेतीको घरबाटै एक साता अघि चोरी भएको कार दाङको तुलसीपुरमा भेटिएको छ । प्रहरीले कार सँगै चोरीमा संलग्न दाङको तुलसीपुर उपमहानगरपालिका–५...


Dhadingpost

इटाली फाइनलमा प्रवेस, स्पेन पेनाल्टीमा चुक्यो

एजेन्सी असार २३ । जारी युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्पेनलाई हराउँदै इटाली फाईनल प्रवेस गरेको छ । टाइब्रेकरमा स्पेनलाई ४-२ ले पराजित गर्दै इटाली फाईनल पुगेको हो । निर्धारित ९० मिनेटको...


Dhadingpost

धादिङमा आज ६८ जना डिस्चार्ज, ५१ जना संक्रमित थप

धादिङ असार २२ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ६८ जना कोरोना संक्रमितहरु निको भई आईशोलेसनबाट डिस्चार्ज भएका छन् भने यहि अवधिमा ५१ जना कोरोना संक्रमित थपिएका छन् ।...


Dhadingpost