आज जनैपूर्णिमा पर्व मनाइँदै, यस्तो छ साँस्कृतिक महत्व

धादिङ भाद्र ६ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन...


Dhadingpost

विदेशबाट एकै पटक बाकसमा आए २४ नेपाली

काठमाडौं भाद्र ६ । स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु...


Dhadingpost

धादिङमा जिल्ला देखि पालिका सम्म पिपुल्स भोलिन्टियर गठन (नामावली समेत)

धादिङ भाद्र ६ । माधव कुमार नेतृत्वकको नेकपा एकीकृत समाजवादीले धादिङमा जिल्ला देखि पालिका सम्म पिपुल्स भोलिन्टियर गठन गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं धादिङका प्रदेश सांसद...


Dhadingpost

आज २ हजार ७५ कोरोना संक्रमित थपिए

धादिङ भाद्र ५ । पछिल्लो २४ घण्टाको अवधिमा मुलुक भरमा २ हजार ७५ कोरोना संक्रमित थपिएका छन् भने, ३० जनाको मृत्यु जनाको मृत्यु भएको छ । निबार स्वास्थ्य तथा जनसंख्या...


Dhadingpost

महिलाले नै बिर्सन्छन्, सत्तामा पुगेपछि महिलाको नारा

नेपालमा पुरुषको भन्दा महिलाको संख्या बढी छ । अधिकांश महिला भएपनि केही वर्षयता महिलाको जीवनस्तरमा केही परिवर्तन आएको देखिन्छ । यसको उदाहरणको लागि धेरै टाढासम्म पुग्नै पर्दैन् । नेपालको हालको...


Dhadingpost

सिद्धलेकको सत्यवती माविमा छात्रवृत्तिसँगै सवा सय विद्यार्थीलाई सहयोग

धादिङ, भदौ ५ । सत्यवती आल्मुनाई एसोसिएसन अफ नेपालले ५ जना छात्राहरुलाई छात्रवृत्तिसँगै १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सान नेपाल धादिङको सिद्धलेक गाउँपालिकामा अवस्थित सत्यवती माविका पूर्व...


Dhadingpost

केपी ओली राष्ट्रको कलंक हो -राजेन्द्र पाण्डे

धादिङ भाद्र ५ । नेकपा एमाले विभाजन हुँदै बनेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं धादिङ प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले केपी शर्मा ओली राष्ट्र कै कलंक भएको बताएका छन्...


Dhadingpost

सिटामोल अभाव

काठमाडौं भाद्र ५ । कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको...


Dhadingpost

माओवादी केन्द्र अब पहिलो पार्टी बन्छ -जमकट्टेल

धादिङ भाद्र ५ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज एवम् बागमती प्रदेशका सांसद शालिकराम जमकट्टेलले माओवादी केन्द्र अब नेपालको पहिलो पार्टी बन्ने दावी गरेका छन् । धादिङबेसी...


Dhadingpost

एमालेबाट केहि व्यक्ति बाहिरिएका हुन् पार्टी फुटेको हैन -लोहनी

धादिङ भाद्र ५ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् धादिङका संघीय सांसद खेम प्रसाद लोहनीले एमालेबाट केहि व्यक्ति बाहिरिएको बताउँदै यसलाई पार्टी फुट भन्न नमिल्ने बताएका छन् । शुक्रबार भएको...


Dhadingpost

नीलकण्ठ माविले भर्चुअल माध्यमबाटै हाजिरी जवाफ प्रतियोगिता चलायो

धादिङ भाद्र ४ । कोरोना संक्रमणको महामारीका कारण भौतिक रुपमा कक्षा सञ्चालन गर्न नसकिरहेको अवस्थामा पनि अतिरिक्त क्रियाकलाप अन्तरगत नीलकण्ठ माविले अनलाइनको मार्फत नै कक्षा ९ र १० मा अध्ययनत...


Dhadingpost

‘सी’ लिग छनौटमा धादिङका ३ क्लवले को-को सँग खेल्दै

धादिङ भाद्र ४ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । भदौ १० गतेबाट ७८ क्लबले प्रतिस्पर्धा...


Dhadingpost

धादिङमा कोराना संक्रमितको सक्रिय केस अझै २१५, आज ७ जना थपिए

धादिङ भाद्र ४ । जिल्ला स्वास्थ्य कार्यालयले जनाए अनुसार धादिङमा अझै कोरोनाको सक्रिय केस २१५ जना रहेको छ जसमा ७ जना आज थपिएका हुन् । पछिल्लो २४ घण्टाको अवधिमा थपिएका...


Dhadingpost

धादिङमा भोली दिनभर बत्ती नआउने

धादिङ भाद्र ४ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले आज एक सूचना जारी गर्दै भोली (शनिबार) दिनभर बत्ती नआउने जनाएको छ । सूचनामा भनिएको छ, शनिबार देवीघाट पावर हाउसबाट...


Dhadingpost

फर्सी र बरको फल

सिद्धलेकका एक किसानले बेसीको मकैबारीमा फर्सी रोपेका रहेछन् । जहाँ एक ज्यादै ठुलो, हेर्दै अजङ्गको फर्सी फलेको रहेछ । सकि-नसकी खाङ्ग्रे डोकामा मिलाएर राखी ती किसान घर जाने उकालो बाटो...


Dhadingpost

सलाङमा धादिङ जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुने

धादिङ भाद्र ४ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ सलाङ स्थित इटपानीमा महिलाहरुको पर्व तिजको अवसरमा जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ । सलाङको मनकामना खेलकुद...


Dhadingpost

धादिङ जिल्ला स्तरीय फोटो प्रतियोगिता हुनेबारे सूचना

फोटो पत्रकार संघ धादिङ समग्र फोटो पत्रकारको साझा संस्था हो । संस्थाले यसअघि फोटो अवार्ड र फोटोग्राफी तालिम संचालन गरिसकेको छ । आगामी २०७८ असोज ११ गते विश्व पर्यटन दिवसको...


Dhadingpost