माओवादी केन्द्र धादिङका नेता दर्पण वैवाहिक सम्बन्धमा बाँधिए

धादिङ । माओवादी केन्द्र बागमती प्रदेशका सदस्य एवम् धादिङका नेता सुवास अधिकारी (दर्पण) ले वैवाहिक सम्बन्ध सुवात गरेकाछन् । पूर्वजमुक्ति सेना समेत रहेका अधिकारीको दर्पण जनयुद्धले स्थापित गरेको नाम हो...


Dhadingpost

धादिङमा आज ३ एण्टीजेन परिक्षणमा २ पोजिटिभ

धादिङ । जिल्ला स्वास्थ्य कार्यालयले धादिङमा आज ३ जनामा एण्टीजेन परिक्षण गर्दा २ जनामा पोजिटिभ देखिएको जनाएको छ । धादिङमा आज त्रिपुरासुन्दरीमा ३ को एण्टीजेन परिक्षण गरिएको मा २ जनाकोमा...


Dhadingpost

धादिङका स्थानीय तहले अपडेट गरेनन् ०७८ को जनसंख्या

धादिङ । धादिङका स्थानीय तहले नेपालको जनसंख्या ०७८ सार्वजनिक भएको १० दिन बितिसक्दा समेत आफ्नो आधिकारीक वेबसाईटमा ०६८ को गणना परिवर्तन गरि ०७८ को जनसंख्या अपडेट गराएका छैनन् । धादिङको...


Dhadingpost

निबन्ध लेखनमा नीलकण्ठका अनिशराज प्रजापति प्रथम

धादिङ । माध्यामिक विद्यालय स्तरिय निबन्ध लेखन प्रतियोगितामा नीलकण्ठ माध्यमिक विद्यालयका अनिशराज प्रजापति प्रथम भएका छन् । श्रोत परिचालन बचत तथा ऋण सहकारीले आफ्नो वार्षिक कार्यक्रम अनुसार आयोजित निबन्ध लेखन...


Dhadingpost

चीनमा ओलम्पिक सुरु उद्घाटन सत्रका १५ तस्वीरहरु

काठमाडौं । शीतकालको झल्को आउने र नीलो प्रकाशमा हिउँ चित्रित हुने खालको भव्य समारोहबीच राष्ट्रपति सी जिनपिङले ओलम्पिक सुरुआत भएको घोषणा गरेका छन् । ९० मुलुकका ३ हजार खेलाडीले भाग...


Dhadingpost

टर्की-ग्रीस सीमामा कठ्यांग्रिएर २२ आप्रवासीको मृत्यु, नेपाली पनि सम्पर्क विहिन

काठमाडौं । टर्की र ग्रीसको सीमानजिकै चिसोले कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या २२ पुगेको छ, नेपाली पनि सम्पर्क विहिन भएको हुन सक्ने टर्कीस्थित गैरआवासीय नेपाली संघले जनाएको छ । युरोप...


Dhadingpost

कतारमा सोनाम ल्होछार रौनक

कतार । कतार स्थित अलदोसरी पार्कमा मञ्जश्री सम्वत २८५८ सोनम ल्होछार ताक (च्यान) ल्हो बाघ वर्गको अवसरमा भव्य सँँस्कृतिक कार्यक्रम भएको सुवास तामाङले धादिङपोष्टलाई बताए । नेपाल प्रवासी तामाङ समाज...


Dhadingpost

युवा स्टार प्रिन्स दाहाल सम्मानित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार ब्याडमिण्टनका स्टार प्रिन्स दाहाल सम्मान गेका छन् । विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा रहेका युवा स्टार प्रिन्स दाहालको वरियतामा १० हजार...


Dhadingpost

धादिङबेसीमा एमाले निकटहरुले रेडियो संचालन गर्ने

धादिङ । नेकपा एमाले निकटहरुले धादिङबेसीमा रेडियो सौर्य १०५ मेगाहर्ज संचालनमा ल्याउने भएका छन् । "धादिङवासीको आवाज, रेडियो सौर्य १०५ मेगाहर्ज " भनेर संचालनको तयारीमा रहेको यस रेडियोको लोगो सामाजिक...


Dhadingpost

गजुरीमा माघ २४ गतेबाट विद्यालय खुल्ने

धादिङ । कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि सरकारको निर्देशन अनुसार बन्द भएका धादिङ विद्यालयहरु विस्तारै खुल्न थालेका छन् । धादिङका कतिपय पालिकाले सूचना जारी गर्दै भौतिक उपस्थिति मै पठनपाठन...


Dhadingpost

बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

प्यूठान । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । ग...


Dhadingpost

हिउँले सिगारिएको सेमजोङको वाका राहा

धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङ गैरामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल वाका राहामा शुक्रबार हिउँ पर्यो । यसै त प्राकृतिक सुन्दरताले भरि पूर्ण यस वाका राहा त्यसमाथि...


Dhadingpost

एमसीसी संसदमा लैजाने अन्तिम तयारी

काठमाडौं । काठमाडौं, माघ २२ । प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य...


Dhadingpost

चीनमा भव्य समारोह बीच हिउँदे ओलम्पिक उद्घाटन

काठमाडौं । चीनको राजधानी बेइजिङमा हिउँदे ओलम्पिक भव्य समारोहबीच ओलम्पिकको उदघाटन भएको छ । ओलम्पिक उदघाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी भए । ओलम्पिक उदघाटनमा सहभागी हुन रुसका राष्ट्रपति...


Dhadingpost

आज साँझदेखि मौसममा सुधार हुने

काठमाडौं । पश्चिमबाट प्रवेश गरेको न्यूनचापीय प्रणाली पूर्वतर्फ सर्दै गएको छ । शनिबार पश्चिमतर्फ वर्षा कम र पूर्वी क्षेत्रमा बढी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ‘पश्चिम नेपालमा...


Dhadingpost

धादिङमा आज १२ एण्टीजेन परिक्षणमा १० पोजिटिभ

धादिङ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाकाे अवधिमा २७ जना काेराेना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएकाे जानकारी अनुसार धादिङमा आज नील्कण्ठमा २, धुनीबेसीमा ५, गल्छीमा १...


Dhadingpost

लागूऔषध सहित युट्युबर चेतन कार्की पक्राउ

सिन्धुली । लागूऔषध सहित सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटबाट युट्युबर पक्राउ परेका छन् । बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला...


Dhadingpost