धादिङमा जनयुद्ध दिवसमा २५ जनाले गरे रक्तदान

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १, २०७८

धादिङ । माओवादी केन्द्र धादिङ नीलकण्ठ नगर समितिले आज रक्तदान कार्यक्रमको आयोजना गरि जनयुद्ध दिवस मनाएको छ ।

धादिङबेसी स्थित माओवादी केन्द्रको पार्टी कार्यालय परिसरमा भएको जनयुद्ध दिवसको अवसरमा आयोजित उक्तरक्तदान कार्यक्रममा २३ पुरुष र २ महिला गरी २५ जनाले रगतदान गरेका थिए । जनयुद्धमा धादिङमा कहाँ के भयो ? माओवादीको महत्वपूर्ण दस्तावेज