नीलकण्ठमा भेडा, बाख्रालाई खाेप लगाईदै

धादिङ । नीलकण्ठ नगरपालिकाको लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रबाट प्राप्त १५००० डोज भ्याक्सिन भेडा बाख्रामा लगाउनको लागि ७ जना भ्याक्सिनेटर परिचालन गरिएको छ । नीलकण्ठ नगरपालिका पशु बिकास...


Dhadingpost

एमालेले सबै प्रदेशमा प्रशिक्षण गर्ने, बागमतीको फागुन ६ र ७ गते

काठमाडौं । नेकपा एमालेले सबै प्रदेशमा चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने घोषणा गरेको छ । प्रशिक्षणमा स्थानीय तहमा एमालेको पाँच वर्षः उपलब्धि र अनुभवहरु तथा स्थानीय तह निर्वाचन...


Dhadingpost

नेपालमा आज १,९५७ कोरोना संक्रमित थप, ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १२ हजार ६९२ नमूनाको परीक्षण गर्दा १ हजार...


Dhadingpost

धादिङमा आज ३२ को परिक्षण मध्य १५ जनाको कोरोना पोजेटिभ

धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले आज ३२ जनाको एण्टिजेन परिक्षण गरिएकोमा १५ जनाको रिपोट कोरोना पोजिटिभ देखिएको बताएको छ । आज थप भएका कोरोना पोजेटिभमा नील्कण्ठमा ८, धुनीबेसीमा २,...


Dhadingpost

कटुन्जे भोक्टेनीमा १५ वेडको अस्पताल संचालन

धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाले वडा नम्बर ४ साविकको कटुञ्जे भोक्टेनीमा १५ वेडको अस्पताल संचालनमा ल्याएको छ । एमबिबिएस डाक्टर १ जना, हेल्थ असिस्टेन्ट २ जना, अहेव १ जना,...


Dhadingpost

धादिङका ४१२ जना बालबालिका कुपोषित

धादिङ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाए अनुसार धादिङ जिल्लामा कुपोषित ४१२ जना बालबालिका रहेको जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार धादिङमा ११ महिनासम्मका बालबालिका १ सय ९७ जना...


Dhadingpost

कमल थापा राप्रपाबाट अलग

काठमाडौं । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् । पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन...


Dhadingpost

विप्लवका जिल्ला इन्चार्ज माओवादी केन्द्र प्रवेस

जुम्ला । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको जुम्ला इन्चार्ज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विप्लव नेतृत्वको नेकपाबाट जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहितको सिङ्गो पार्टी माओवादी केन्द्रमा समाहित भएको...


Dhadingpost

नेपाली क्रिकेट टोली विश्वकप छनोट खेलका लागि आज ओमान जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपमा छनोट खेलका लागि आज ओमान प्रस्थान गर्दैछन् । नेपाली टोली मंगलबार राति ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको...


Dhadingpost

धादिङ रेडक्रसले रुबीभ्यालीमा त्रिपाल बाढ्न नेता लग्यो

धादिङ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङ ले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका १ र २ मा हिमपातका कारण प्रभावितहरुलाई त्रिपाल वितरण गर्न नेता लगेको छ । उक्त त्रिपाल बाढ्न...


Dhadingpost

युएईमा अलपत्र, आठ जना नेपालीको उद्दार

युएई । काठमाडौं स्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालीबाट भिजिट भिसामा युएई पुगेर अलपत्र परेका आठ जना नेपालीको उद्धार भएको छ । नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल...


Dhadingpost

लाप्राकमा हिउँ खेल्न गएका २ किशोर सम्पर्क विहीन

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका १६ वर्षीय करण घले र वडा नम्बर २ का १६ वर्षीय साइँला घले पाँच दिन हिउँमा खेल्न गएका थिए उनीहरु सम्पर्क विहिन छन् ।...


Dhadingpost

सिद्धलेकमा फागुन १ अगाडी नै विद्यालय सुचारु गर्न पाईने

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले फागुन १ गते अगाडी नै विद्यालय सूचारुगर्न चाहाने विद्यालयहरुलाई नरोकिने जनाएको छ । सोमबार बसेको गाउँ शिक्षा समितिको बैठकले फागुन १ गतेबाट अनिवार्य रुपमा बिद्यालयमा...


Dhadingpost

मातदाता नामावली सङ्कलन आजबाट बन्द

काठमाडौं । निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली संकलन बन्द गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते निर्णय गरेसँगै आजबाट मतदाता नामावली संकलन...


Dhadingpost

धादिङको त्रीपुरासुन्दरीमा २६७ गरिब परिवार (नामावली समेत)

धादिङ । धादिङको त्रीपुरासुन्दरी गाउँपाकिलाले आज आफ्नो पालिकामा भएको गरिव परिवारको सूचि सार्वजननिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर खतिवडाले गरिव परिवारको सूचि सार्वजनिक गर्दै त्रीपुरासुन्दरी गाउँपालिकामा २६७ गरिब...


Dhadingpost

धादिङमा आज ७५ जनाको परिक्षणमा ३२ जना पोजेटिभ भेटिए

धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले आज ७५ जनामा गरिएको एण्टिजेन परिक्षणमामा ३२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको बताएको छ । आज कोरोना पोजेटिभ देखिनेमा धुनीबेसीमा ४, गजुरीमा १, बेनिघाट...


Dhadingpost

धादिङबेसीमा बन्यो, शारिरीक व्यायाम पार्क

धादिङ । धादिङबेसी सिरानबजारमा रहेको वाईज युनाईटड क्लवले क्यालिस्टेनिक्स (शारिरीक व्यायाम) पार्क स्थापना गरेको छ । उक्त पार्क सिरानबजार स्थित भगवती मन्दिर सँगै बनेको र आफ्नो शरीर फिट राख्न ईच्छुक...


Dhadingpost