
धादिङ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको जनवर्गिय संगठनहरुले धादिङबेसीमा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ ।
धादिङबेसीमी नेकपा एकीकृत समाजवादीले आईतबार सदरमुकाममा एमसीसी विरुद्ध बृहत जनप्रदर्शन गर्ने भनेर प्रचार गरिएपनि प्रदर्शनमा उल्यख्य उपस्थिति भने देखिएन ।
नेकपा एस धादिङको कार्यालयबाट सुरु भएको ¥यालि बिच बजारमा गएर कोण सभामा परिणत भएको थियो ।