थाक्रेको रनिङ शिल्ड जनजागृतीले जित्यो (खेल नतिजा सहित)

धादिङ । धादिङको थाक्रे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जनजागृति माविले ११ स्वर्ण ४ रजत र १ कास्य सहित प्रथम बनेको छ । यस्तै ५ स्वर्ण ३ रजत ४...


Dhadingpost

कांग्रेस धादिङका नेता दानबहादुरसिंह ठकुरीको निधन

धादिङ । नेपाली कांग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी संघ, धादिङका अध्यक्ष दानबहादुरसिंह ठकुरीको आज ७३ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट ग्रसित त्रिपुरासुन्दरी गाउँपालिका, वडा नं ६ निवासी...


Dhadingpost

काउलेमा डोरि तानको उपाधी कुङ्ग टोलले जित्यो

धादिङ । मन्जुश्री संवत् २८५९ औं सोनम ल्होसारको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर १ काउलेमा डोरि तान प्रतियोगिता सम्पन्न । कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा पाण्डु तामाङले नेतृत्व गरेको...


Dhadingpost

नीलकण्ठका उप-प्रमुख दिपक विश्वकर्मा सहित १३ जना जापान भ्रमणमा

धादिङ । इस्युहारा टाउन कोची जापानको निमन्त्रणमा उप-प्रमुख दिपक विश्वकर्मा, सल्लाहकार दिपक कोईराला, वडाध्यहरु प्रमुख प्रशासकिय अधिकृत सहित नीलकण्ठ नगरपालिकाको १३ जना जापान भ्रमणमा छन् । पहिलो पटक २०७६ जेष्ठ...


Dhadingpost

बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स प्रदान

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स सहयोग गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र रहेका विभिन्न जिल्लाका ७ वटा अस्पताललाई एमबुलेन्से सहयोग गरेको हो ।...


Dhadingpost

प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिँदै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गर्ने गरी संशोधित निर्देशिकाको मस्यौदा तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । विगत पाँच वर्षदेखि सञ्चालित...


Dhadingpost

धुनिबेसीको राष्ट्रपति रनिङ शिल्ड आजबाट यस्तो छ तयारी

धादिङ । धादिङको धुनिबेसी नगरपालिकाले नगर स्तरीय बह्रौं राष्ट्रपति रनिङ शिल्ड आजबाट सुरुगर्दै छ । धुनिबेसीले यो प्रतियोगिता सम्पन्न गर्नका लागि ८ वटा उपसमितिहरु (मुल उपसमिति, भलिबल, कबड्डी, कराते, दौड,...


Dhadingpost

विद्यालय तहबाटै व्यवसायीक शिक्षामा जोड गर्दैछौं -मुख्यमन्त्री जम्कट्टेल

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विद्यालय तहबाटै अब व्यवासयीक शिक्षालाई जोड गर्ने तयारीका विषयमा बागमती प्रदेश सरकार छलफलमा रहेको बताएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ मुलपानी पोखरामा...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको सहयोगमा ३ महिने फुटबल प्रशिक्षण सुरु

धादिङ । नीलकण्ठ नगरपालिकाको १० लाख आर्थिक सहयोगमा धादिङ फुटबल क्लव (डीएफसी) ले आज देखि फुटबल प्रशिक्षण सुरु गरेको छ यो प्रशिक्षण ३ महिना सम्म चल्ने गोपीकृष्ण भण्डारीले धादिङपोष्टलाई बताए...


Dhadingpost

सेमजोङ गैरामा फागुन १ गते मन्त्री सुदन किराती आउने

धादिङ । मन्त्री भएदेखि नै सकारात्मक काममा चर्चामा रहेका माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य एवम् नेपाल सरकारका पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किराती फागुन १ गते धादिङको नेत्रावती डवजोङ गाउँपालिका...


Dhadingpost

दुबईमा नेपाली सिनेमा फेस्ट हुने को तयारी तीव्र

युएई । चलचित्र विकास बोर्डको आयोजनामा युएईमा हुन गइरहेको ‘नेपाली सिनेमा फेस्टिभल २०२३’ को तयारी तीव्र रूपमा भइरहेको छ । युएईको दुबई सहरमा १२ देखि १५ फेब्रुअरीसम्म चल्ने फेस्टिभलको स्थानीय...


Dhadingpost

धादिङ-कास्की टी २० सिरिजका लागि खेलाडी छनोट

धादिङ । जिल्ला क्रिकेट संघ धादिङले फागुन १३ र १४ गते दुई दिन कास्की सँग पोखरामा ३ खेल खेल्न खेलाडी छनोट गरेको छ । गत शनिबार चन्द्रोदय मावि विशालटारको खेल...


Dhadingpost

धादिङ खेलकुदको भवन मुख्यमन्त्रीद्वारा शिलान्यास

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको भवन वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले बुधबार बिहान एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले तोकिएको समय...


Dhadingpost

नेत्रावती डवजोङको रनिङ शिल्ड, मंगलादेवीले जित्यो (सम्पूर्ण खेल नतिजा समेत)

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिले मंगलबार चौतारा माध्यामिक विद्यालय प्राङगणमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेको छ । प्रतियोगितामा ५ स्वर्ण सहित मंगलादेवी मावि प्रथम, कुण्डलादेवी मावि २ स्वर्ण सहित...


Dhadingpost

नलाङ रेडक्रसमा एमालेको विरासत ढल्यो, माओवादीका गुरुङ विजयी

धादिङ । यतिबेला नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाधादिङको उपशाखाहरुको अधिवेशनहरु जारी छन् । यसै क्रममा सिद्धलेक गाउँपालिका अन्तरगत रहेको नलाङ उपशाखामा एमालेको विरासत ढलेको छ । एमालेको विरासद ढाल्न कांग्रेस,...


Dhadingpost

नेत्रावती डवजोङले आज राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै

धादिङ । माध्यामिक विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीले भाग लिन पाउने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नेत्रावती डबजोङ गाउँपालिकाले आज (माघ २४ गते) गर्ने भएको छ । प्रतियोगिता चौतारा मावि...


Dhadingpost

टर्कीमा शक्तिशाली भूकम्प जाँदा ३०० भन्दा बढीको मृत्यु

एजेन्सी । दक्षिण–पूर्वी टर्कीमा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३०० भन्दा बढी पुगेको छ । सिरियामा दुई सय ३० र टर्कीमा ७६ जना बढीको मृत्यु भएको...


Dhadingpost