धादिङमा हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महादिबेशन उद्घाटन उपप्रधानमन्त्री पौडेलले गर्ने

धादिङ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महादिबेशन धादिङबेसीमा यहि फागुन १२ देखि १४ सम्म हुने भएको छ । देशभरबाट धादिङमा १ हजार भन्दा बढी प्रतिनीधि सहभागि हुने...


Dhadingpost

नेपालको नामिबियामाथि सानदार जित

काठमाडौं । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियामाथि सानदार जित निकालेको छ ।जितको लागि...


Dhadingpost

बागमती प्रदेशद्वारा ५६७ छोरी–बुहारीलाई छात्रवृति प्रदान

हेटौंडा । बागतमी प्रदेश सरकारले ५ वर्षको कार्यकालमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ५६७ जना छोरी–बुहारीलाई छात्रवृति प्रदान गरेको छ । प्रदेश सरकारले स्थापना कालदेखि हालसम्म गरेको कामहरुलाई समेटेर सार्वजनिक...


Dhadingpost

पूर्व प्रहरी संगठन धादिङको अध्यक्षमा नबराज दुवाडी चयन

धादिङ । नेपाल पूर्व प्रहरी संगठन धादिङको पाँचौँ अधिबेशनले नबराज दुवाडीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । नव गठिन कार्य समितिको वरिष्ठ उपाध्यक्षमा वेदनारायण श्रेष्ठ, उपाध्यक्षमा...


Dhadingpost

नेपाल आज नामिबियाविरुद्ध खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखला अन्तरगत आज नामिबियाविरुद्ध खेल्दै छ । खेल आज शनिबार बिहान ९ बजेबाट सुरुहुनेछ । सुरुवाती दुई खेलमा सानदार जित हात...


Dhadingpost

जहाँ शसस्त्र द्वन्द्वको अन्तिम हमला भएको थियो…

विश्वनाथ सिम्खडाकालिकोट । माओवादी आक्रमणको अन्तिम निशाना बनेको कालीकोटको पिली कोपको सुक्खा डाँडो आगोले खाएर कालो बनेको छ यतिखेर । कोप डाडोलाई हरियाली बनाउन स्थानीयले तीन वर्षअघि रोपेका लेप्टिस, बकाइनो,...


Dhadingpost

धादिङको चालीसवासी हराएको पहिचान खोज्दै

धादिङ । तामाङले मीतलाई बास र थलो दिएर राखेका गुरुङका चालीस परिवार । तिनै परिवारका नाममा गाउँको नाम रह्यो चालीस । धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका–४ को गुरुङबस्ती जातीय, भाषिक, धार्मिक र सांस्कृतिक...


Dhadingpost

नीलकण्ठ माविको भलिबलमा १० विद्यालयले भाग लिँदै

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ माध्यामिक विद्यालयले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भिमसेनकुमार श्रेष्ठको स्मृतिमा फागुन ७ गते देखि आयोजना गर्ने भलिबल प्रतियोगितामा १० वटा विद्यालयहरुले सहभागिता जनाउने भएका...


Dhadingpost

धादिङमा रहेको एशिया कै ठुलो नोहक गुफा प्रचार नहुँदा ओझेलमा

धादिङ । धादिङको बेनीघाट रोराङमा रहेको गाउँपालिकामा रहेको एशिया कै ठुलो नोहक गुफा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । बेनीघाट रोराङको विकट क्षेत्र घाङबाङ गाउँको माझमा यस रहस्यमय नोहक...


Dhadingpost

नेपालद्वारा ओडिआई सिरिजमा स्कटल्यान्ड स्तब्ध

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँग आज भएको खेलमा स्कटल्यान्ड स्तब्ध बनेको छ । नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको हो । मध्यक्रममा दुई ब्याट्सम्यान कुशल मल्ल र...


Dhadingpost

न्यू किवोका विद्यार्थीको विज्ञान पर्दशनीमा जे देखियो

धादिङ । धादिङबेसी सदरमुकाम स्थित न्यू किवो बोर्डिङका विद्यार्थीहरुले विद्यालयको एक्काईसौं अभिभावक दिवसको अवसरमा विज्ञान प्रदर्शनी गरेका छन् । न्यू किबोका विद्यार्थीहरुको पाँचौं पर्दशनी हो । विद्यालयले अभिभावक दिवसको अवसरमा...


Dhadingpost

धादिङका यी विद्यार्थी नेता, अनेरास्ववियुको निर्वाचनमा विजयी

धादिङ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल विजयी भएका छन् । अनेरास्ववियुको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा धादिङबाट पदाधिकारी सहित...


Dhadingpost

नेपाल आज स्कटल्याण्ड विरुद्ध खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको नेपालले आज शुक्रबार स्कटल्याण्डसँग खेल्दैछ । ३ खेल अगावै विश्वकप लिग टूको बिजेता बनेको...


Dhadingpost

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलले चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्देशनालयले फागुन...


Dhadingpost

एलपी ग्याससँग जोडिएका तीन वर्षका ३४ घटना

काठमाडौं । नेपाल प्रहरीको एक तथ्यांकले विगत तीन आर्थिक वर्षमा एलपी ग्यास सिलन्डर विस्फोटपछिको ३४ वटा दुर्घटनामा नेपालमा नौ जनाको ज्यान गएको देखाएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष...


Dhadingpost

जलकन्याको २५ औं वार्षिक उत्सव मनाईयो

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० ताक्थलीमा रहेको जलकन्या प्राथमिक विद्यालयको २५ औं वार्षिक उत्सव तथा रजत जयन्ती भव्य रुपमा मनाईएको छ । वार्षिक उत्सव तथा रजत जयन्ती समारोहका...


Dhadingpost

धादिङ र सिन्धुपाल्चोकमा एउटै नामको दुई गाउँपालिका

धादिङ । बागमती प्रदेश अन्तरगत धादिङ र सिन्धुपाल्चोकमा एउटै नामका दुई गाउँपालिका छन् । धादिङ र सिधुपाल्चोकमा त्रिपुरासुन्दरी एउटै नामका गाउँपालिका रहेका हुन्। दुबै जिल्लामा त्रिपुरासुन्दरी माईको नामबाट पालिकाको नामाकरण...


Dhadingpost