बलत्कारको आरोपी आईमान सिं तामाङ गजुरीबाट पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १५, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ झुलुङ्गे पुल स्थित एक महिलालाई बलत्कार गरि भागेका आईमान सिं तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान सेतो सर्ट, सेतो पाईन्ट र कानमा मुन्द्रा लगाएको व्यक्तिले एक महिलालाई जस्ती करणी गरी भागेको भने सूचना आएपछि अनुशन्धानको चाम्बास बस्ने बर्ष २१ को आईमान सिं तामाङलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।