
धादिङ । अखिल (क्रान्तिकारी) आदर्श बहुमुखी क्याम्पस इकाईले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई लक्ष्यित गर्दै खेलकुदको सामाग्री र छात्रा विद्यार्थीहरुको लागि सेनेटरी प्याड प्रदान गरेको छ ।
अखिल (क्रान्तिकारी) आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष गणेश पाण्डेका अनुसार स्वास्थ्य साम्रगीहरु सेनेटरी प्याड,बेटाडिन, first Aid Box र खेलकुदका सामग्रीहरुमा भलिबल २ वटा, हावा हाल्ने पम्प २ वटा, भलिबल नेट १ वटा, ब्याटमिटन ४ सेट, ब्याटमिटन कक, ब्याटमिटन नेट १ वटा प्रदा गरिएको हो ।