बेनीघाट रोराङका प्रमुख हरि डल्लाकोटी आफै कोभिड संक्रमितलाई अस्पताल पुर्‍याउँदै

धादिङ जेष्ठ ३ । बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख पिक्तबहादुर डल्लाकोटी (हरि) ले कोभिड संक्रमितलाई आफै अस्पताल लैजादै गरेको फोटो यतिबेला सामाजिक संजालमा भाईरल बनेको छ । एम्बुलेन्स नपाएपछि आफै पीपीई...

सोमवार, जेष्ठ ३, २०७८
दिपेश कडेल

बेनीघाट रोराङमा अक्सिजन सहितको २० बेडको आइशोलेसन तयारी अवस्थामा

धादिङ बैशाख २५ । धादिङको बेनघिाट रोराङ गाउँपालिकाले अक्सिजन सहितको २० बेडको आइशोलेसन तयार गरेको छ । बढ्दो कोराना संक्रमणलाई रोकथाम तथा उपचारको लागि प्रत्येक स्वास्थ्य चौकी र मलेखु सामुदायीक...

शनिबार, बैशाख २५, २०७८
दिपेश कडेल

नेपालको नेदरल्यान्ड्स विरुद्ध सानदार जित

धादिङ बैशाख ११ । नेदरल्याण्डलाई १४२ रनको विशाल अन्तरले पराजित गर्दै नेपालले त्रिकोणात्मक टि-२० सिरिजको उपाधि जितेको छ । टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा नेपालले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याउने...

शनिबार, बैशाख ११, २०७८
दिपेश कडेल

धादिङको दशाैं राष्ट्रपति रनिङ शिल्ड २३ स्वर्ण पदक सहित बेनीघाट राेराङले जित्याे

धादिङ बैशाख १० । जिल्ला खेलकुद विकास समिति धादिङको अायाेजना र चन्द्राेदय मावि विशालटारकाे व्यवस्थापनमा भएकाे जिल्ला स्तरीय १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता बेनीघाट राेराङ गाउँपालिकाले जितेकाे छ ।...

शुक्रबार, बैशाख १०, २०७८
दिपेश कडेल

धादिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धादिङ बैशाख ९ । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना र बेनीघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय मावि विशालटारको व्यवस्थापनमा आज देखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरु...

बिहिबार, बैशाख ९, २०७८
दिपेश कडेल

धादिङ निवासी सितल करेन्ट लागेर गम्भीर घाईते, उपचारमा आर्थिक अभाव

धादिङ बैशाख । केही दिन अघि घाँस काट्न रुख चड्दा करेन्ट लागेर गम्भीर घाईते सितल कडेलकाे अप्रेशन त भयाे अब थप उपचारका लागि अार्थिक कठिनाई भएकाे भएकाे छ । बेनीघाट...

आइतवार, बैशाख ५, २०७८
दिपेश कडेल

बेनीघाट रोराङमा राष्ट्रपति रनिङ शिल्ड जारी (अंक स्कोर समेत)

धादिङ बैशाख ३ । धादिङको बेनीघाट रोराङमा चैत्र ३० गते देखि सुरुभएको खेलकुद प्रतियोगिता अन्तरगत मदन भण्डारी फुटबल प्रतियोगिता सकिए सँगै राष्ट्रपति रनिङ शिल्ड र मजदुर सहिद स्मृति खेलकुद प्रतियोगित...

शुक्रबार, बैशाख ३, २०७८
दिपेश कडेल

मदन भण्डारी फुटबलको उपाधी चन्द्रोदय विशालटारलाई

धादिङ बैशाख १ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले संचालन गरेको अन्तर विद्यालय स्तरीय मदन भण्डारी फुटबल प्रतियोगिताको उपाधी चन्द्रोदय मावि विशालटारले जितेको छ । राष्ट्रिय मावि खोरभञ्याङ विरुद्ध २ गोल...

बुधबार, बैशाख १, २०७८
दिपेश कडेल

बेनीघाट रोराङ गाउँपालिमा विभिन्न खेलकुद प्रतियोगिता सुरु

धादिङ चैत्र ३० । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आजबाट पालिका भित्र रहेका अन्तर विद्यालय स्तरीय विभिन्न खेलकुद प्रतियोगिताहरु सुरु गरेको छ । बैशाख ४ गते सम्म चल्ले विभिन्न खेलकुद प्रतियोगिता...

सोमवार, चैत्र ३०, २०७७
दिपेश कडेल

धादिङ बेनीघाट रोराङ निवासी प्रमिला चेपाङको लागि सहयोग गरौं

धादिङ चैत्र २६ । धादिङ बेनीघाट रोराङ गाउँपालिका ४ निवासी प्रमिला चेपाङको आर्थिक समस्याका कारण उपचारमा समस्या पैदा भएको छ । आन्द्रा सुक्ने, छाती सुक्ने लगायतका रोगका कारण कान्ति अस्पतालमा...

बिहिबार, चैत्र २६, २०७७
दिपेश कडेल

धादिङका स्थानीय तहले महत्व दिएनन् राष्ट्रपति रनिङ शिल्डलाई

धादिङ चैत्र २४ । राष्ट्रिय खेलकुद परिषद मार्फत संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई धादिङका स्थानीय तहले महत्व नलिँदा धेरै विद्यालयका खेलाडीहरु प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका छन् । खेलकुदको...

मङ्लबार, चैत्र २४, २०७७
दिपेश कडेल

बेनीघाट रोराङले चैत्र ३० गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने

धादिङ चैत्र २३ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले चैत्र ३० गते देखि बैशाख ४ गते सम्म विभिन्न खेलकुद प्रतियोगिता गर्ने भएको छ । सोमबार सम्पन्न बेनीघाट रोराङ गाउँ शिक्षा समितिको...

सोमवार, चैत्र २३, २०७७
दिपेश कडेल

सेमजोङमा वाका कप सुरु, डब्जोङ संरक्षण, पहारे चौतारा र छार वाका राहाको विजय सुरुवात

धादिङ चैत्र २२ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकामा ११ औं वाका कप पुरुष खुल्ला अन्तर क्लव स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । आयोजक छार वाका राहा युवा क्लवका अध्यक्ष...

आइतवार, चैत्र २२, २०७७
दिपेश कडेल

बेनीघाट रोराङमा आधारभुत खेलकुद प्रशिक्षण सम्पन्न

धादिङ चैत्र ७ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले खेलकुद शिक्षकहरु र वडास्तरीय खेलकुद विकास समितिका संयोजकहरुलाई तीनदिने आधारभुत खेलकुद प्रशिक्षण दिएको छ । चैत्र ५ गते देखि सुरुभएको तीन सम्म...

शनिबार, चैत्र ७, २०७७
दिपेश कडेल

चैत्र ५ गते क्रिकेट प्रशिक्षक जगत टमाटा धादिङ आउने

धादिङ चैत्र २ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा चैत्र ५ गते धादिङ आउने भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले चैत्र ५,६ र ७ गते आयोजना...

सोमवार, चैत्र २, २०७७
दिपेश कडेल

धादिङमा फागुन २१ देखि अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने

धादिङ फागुन १५ । धादिङले शुक्रबार मात्रै बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगिता जितको छ । खेलाडीहरु पुरस्कार बोकेर शनिबार मात्रै धादिङ फर्किएका छन् खेलाडी सम्मानका कार्यक्रमहरु चलिरहेका छन् ।...

शनिबार, फाल्गुन १५, २०७७
दिपेश कडेल

धादिङ जिल्ला स्तरीय क्रिकेटमा बैरेनी र त्रिपुरासुन्दरीको विजयी सुरुवात

धादिङ फागुन ७ । धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा गल्छी गाउँपालिका स्थित बैरैनी क्रिकेट टिम र त्रिपुरासुन्दरी गाउँपालिका स्थित त्रिपुरासुन्दरी क्रिकेट टिमले...

शुक्रबार, फाल्गुन ७, २०७७
दिपेश कडेल