धादिङ बेनीघाट रोराङ निवासी प्रमिला चेपाङको लागि सहयोग गरौं

Avatar photo
दिपेश कडेल
बिहिबार, चैत्र २६, २०७७

धादिङ चैत्र २६ । धादिङ बेनीघाट रोराङ गाउँपालिका ४ निवासी प्रमिला चेपाङको आर्थिक समस्याका कारण उपचारमा समस्या पैदा भएको छ ।

आन्द्रा सुक्ने, छाती सुक्ने लगायतका रोगका कारण कान्ति अस्पतालमा उपचारत १२ वर्षिय प्रमिलालाई आर्थिक समस्याका कारण उपचारलाई निरन्तरता दिन कठिनाई भएको परिवारले जनाएको छ ।

सहयोगका लागि प्रमिलाको आफन्तलाई यो 9841061630 नम्बरमा सम्पर्क गर्न सकिने छ ।