
काठमाडौं जेष्ठ १५ । आज नेपाल र इराक बीचको मैत्रीपूर्ण फुलबल खेल नेपाली समय अनुसार रातको १०स्१५ बजे हुँदै छ ।
फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत कुवेतमा हुने तीन खेलका लागि नेपाली टोली तयारी गर्न इराक पुगेको हो । यहि क्रममा नेपालले शनिबार इराक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । उक्त समउ खेल हुने स्थलमा तापक्रम ४७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।