एपिएफलाई पराजित, पुलिस क्लब फाईनलमा

धादिङ साउन ३० खेलको दोश्रो मिनटमै दिनेश राजबंशीको एक मात्र गोलले पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पाखा लगाउँदै आईतबार चौथो नेपाल कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । उपाधीका...


Dhadingpost

नेदरल्याण्डस सामू नेपाल निरीह , पहिलो खेलमा ७ विकेटले पराजित

धादिङ साउन २९ विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँग भएको पहिलो खेलमा नेपाल निरीह बनेका छन । नेपालले नेदरल्याण्डस सामू प्रस्तुत गरेको ९५ रनको झिनो लक्ष्य ३ विकेटको क्षतिमा भेट्टाएको...


Dhadingpost

तेक्वान्दो च्याम्पियनसिमा नेपाल टिम दोस्रो

धादिङ साउन २६ भारतको बैंग्लोरमा भएको पाँचौँ दक्षिण एसियाली आमन्त्रण आइटिएफ तेक्वान्दो च्याम्पियनसिमा नेपाल टिम दोस्रो भएको छ। नेपालले कुल १२ पदक हात पार्दै प्रतियोगितामा दोस्रो स्थानमा रह्यो। नेपालले चार...


Dhadingpost

काता / कुमिते रेफ्री & कोच सेमिनार भाद्र दोस्रो साता हुने 

अमृत तामाङ धादिङ ।  बिश्व कराते महासंघ WKF ले लागु गरेको नीति नियम अनुसार आगामी भाद्र ७,८,९ र १० गते काता, कुमिते र प्रशिक्षक लाइसन्स सम्बन्धि प्रशिक्षण / तालिम  हुने भएको...


Dhadingpost

गौरिका ३१औं स्थानमा, अन्तिम १६ मा परिनन्

धादिङ साउन २४ रियो ओलम्पिककी सवैभन्दा कान्छी खेलाडी गौरिकाले सय मिटर ब्याकस्ट्रोक १ मिनेट ८ दशमलव ४५ मिनेटमा पुरा गरेकी थिइन्। उनी आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न १ दशमलव १४ सेकेन्डले...


Dhadingpost

नेपालबाट १० जना प्याराग्लाइडिङको प्रि-वर्ल्डकपमा सहभागी हुने

धादिङ साउन २३ इण्डोनेसियामा आगामी साउन २९ देखि भदौ ४ गतेसम्म सञ्चालन हुने प्याराग्लाईडीङको प्रि-वर्ल्ड कपमा १० जना नेपाली प्याराग्लाइडिङ पाइलटहरु सहभागी हुने भएका छन् । नेपाली टिमको नेतृत्व पाइलट...


Dhadingpost

नेपाली क्रिकेट टोली शनिवार नेदरल्यान्ड्स प्रस्थान

धादिङ साउन २२ यही साउन २९ र ३१ गते नेदरल्यान्ड्सविरुद्ध हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार नेदरल्यान्ड्स पस्थान गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार...


Dhadingpost

साउन २९ र ३१ मा हुने खेलको लागि नेपाली टोलीको घोषणा

धादिङ साउन १९ विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपालले नेदरल्याण्ड्ससँग साउन २९ र ३१ गते नेदरल्याल्ड्समै खेल्ने छ । मुख्य प्रशिक्षक...


Dhadingpost

नेपालले आज र भोलि भारतसँग मैत्रिपूर्ण भलिबल खेल्ने

धादिङ साउन १३ नेपाल र भारतको महिला टोलीबीच आज र भोलि मैत्रिपूर्ण भलिबल खेल हुँदैछ । दक्षिण एसियाको शीर्ष टोली भारत विश्व भलिबलको वरियतामा ५७ औं स्थानमा छ । नेपाल...


Dhadingpost

नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित

धादिङ साउन ६ नेपाली फुटबलका स्ट्राइकर नवयुग श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् । पल्सर स्पोटर्स अवार्डमा नवयुग पुरुष उत्कृष्ट खेलाडीको विधाको विजेता बनेका हुन् । नेपालले बंगबन्धु गोल्डकप र...


Dhadingpost

एमसिसिलाई हराउदै नेपाल विजयी (फोटो फिचर सहित )

धादिङ असार ४ नेपालले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसीसीसँगको च्यारिटी खेल ४१ रनले जितेको छ । नेपालले प्रस्तुत दिएको २१८ रनको लक्ष्य पक्ष्याएको एमसीसी ४७।२ ओभरमा १ सय ७६...


Dhadingpost

यसरी जित्यो पोर्चुगलले युरोकपको उपाधि (फोटोफिचर)

धादिङ असार २७ आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा गएराति भएको फाईनल खेलमा घरेलु टोलीलाई अतिरिक्त समयमा १–० ले...


Dhadingpost

यो वर्षको युरो कपको उपाधि पोर्चुगललाई

धादिङ असार २७ फान्समा जारी युरो कप २०१६को उपाधि पोर्चुगलले उचालेको छ । सोमबार बिहान भएको खेलमा आयोजक फान्सलाई हराउदै पोर्चुगलले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुबै...


Dhadingpost

राष्ट्रिय क्रिकेट टोली सोमबार बेलायत जाने

धादिङ असार २६ नेपाली क्रिकेट टोली सोमबार बिहान इङ्ग्ल्यान्ड प्रस्थान गर्दैछ। इङ्ल्यान्ड यात्रा गर्ने टोलीमा १५ खेलाडी र तीन पदाधिकारी छन्। जसमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन,...


Dhadingpost

असार ३१ र साउन २ मा हुने भनिएको खेल स्थगित

धादिङ असार २६ असार ३१ र साउन २ गते नेपाल र बंगलादेशबीच हुने भनिएका दुई मैत्रीपुर्ण फुटबल खेल रद्ध बंगलादेश फुटबल फेडेरेसनले रद्ध गरेको छ। बंग्लादेशमा पछिल्लो समय सिर्जित कठीन...


Dhadingpost

युरोकपको उपाधिका लागि आज फ्रान्स र पोर्चुगल भिड्दै

धादिङ असार २६ युरोकप फुटबलको उपाधिका लागि आज राति फ्रान्स र पोर्चुगल भिड्दैछन् । फ्रान्सको पेरिसमा हुने खेल दुबै टोलीका लागि सहज हुनेछैन । घरेलु टोली फ्रान्स आफ्नै भूमिमा तेस्रो...


Dhadingpost

बंगलादेशविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

धादिङ असार २४ बंगलादेशसँग हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल  खेल्ने नेपाली टोलीको घोषणा भएको छ। असार अन्तिम र साउनको पहिलो हप्ता हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको कप्तानी अनील  गुरुङले...


Dhadingpost