अमृत तामाङ,
धादिङ भाद्र २५ । सातौ राष्ट्रिय प्रतियोगिताको लागि धादिङ जिल्ला स्तरीय छ्नौट प्रतियोगिता सुरुभएको छ ।
आज भएको यथ्लेटिक्स तर्फको छ्नौट प्रक्रियाको कार्यक्रमको जिल्ला खेलकुद बिकास समितिको उपाध्यक्ष रमेश अधिकारीले उत्घाटन गर्नु भउको थियो ।
आज भएको यथ्लेटिक्स तर्फको छ्नौट प्रतियोगितामा पुरुष तर्फ राजु श्रेष्ठ ,संजिब श्रेष्ठ ,विशाल तामाङ ,रबि श्रेष्ठ ,शुजन श्रेष्ठ ,रिजन श्रेष्ठ छ्नोट भएका छ्न । त्यसैगरि महिला तर्फ सजिना श्रेष्ठ र बिन्दा श्रेष्ठ छ्नौट भएका छन् । छ्नौट भएका खेलाडीहरुले क्षेत्रिय छ्नौट प्रतियोगितामा भाग लिने छ्न ।
क्षेत्रिय छ्नौट प्रतियोगितामा पनि छ्नौट भएमा बिराटनगर हुने सातौं राष्ट्रिय प्रतियोगितामा भागलीन पाउने छ्न ।