२३ पालिकाले बुझाएनन् बजेट विवरण

काठमाडौं । चालु आर्थिक वर्ष २०८०८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१...

सोमवार, मंसिर ४, २०८०
Dhadingpost

भीआईपीको लावालस्कर, पीडितको आकाशमुनि बास

काठमाडौं । सर्वसाधारणको मतले जितेका राष्ट्रपति र प्रधानमन्त्रीलाई बिपत्तिमा परेर गाँस–बासविहीन भएका तिनै सर्वसाधारणबाट केको सुरक्षा चुनौती हुन्छ ? ठूला दैवी विपत्तिमा सहानुभूति दिन र मनोबल बढाउन राज्य र सरकार...

बिहिबार, कार्तिक २३, २०८०
Dhadingpost

विपत् कोषमा पाँच अर्ब, वितरणमा विलम्ब

काठमाडौं । विपत्तिहरूमा सामना गर्न र पीडितलाई सहयोग पुर्‍याउन गठित सरकारी कोषमा अहिले झन्डै पाँच अर्ब रुपैयाँ छ । गत शुक्रबार मध्यरातमा गएको भूकम्पपछि यो कोषमा दाताहरूको तर्फबाट दुई करोड २२...

बुधबार, कार्तिक २२, २०८०
Dhadingpost

खलबलिँदै छ भूकम्पको शक्ति

काठमाडौं । नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई...

आइतवार, कार्तिक १९, २०८०
Dhadingpost

प्रमुख प्रशासकीय अधिकृत सङ्घकै रहने प्रस्ताव

काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारकै रहने गरी सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा व्यवस्था गर्न लागिएको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सङ्घ वा प्रदेश अन्तर्गत हुने...

बिहिबार, कार्तिक १६, २०८०
Dhadingpost

मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वभौम संसद्ले गरेको निर्णयविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ। एमाले बागमती प्रदेश संसदीय दलको बुधबार ललितपुरमा...

बिहिबार, कार्तिक १६, २०८०
Dhadingpost

सरकारी अनुदान लिएर घर बनाउने बागमतीमा बढी

काठमाडौं । देशभर करिब ६० प्रतिशत घर एकतले रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जनगणनाको बाँकी विवरण सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो । नेपालभर...

मङ्लबार, कार्तिक १४, २०८०
Dhadingpost

दसैं टिकाको महत्व

बडादसैँ नेपालीहरूको प्रमुख चाड मानिन्छ । आज टीका, दसैंंको मुख्य दिन । परिवारका ज्येष्ठ सदस्यवाट टीका जमरा र आशीर्वाद लिनु दसैंको मुख्य विशेषता मानिन्छ । दसैं टीकाको महत्वदशैंमा आफुभन्दा ठूला...

मङ्लबार, कार्तिक ७, २०८०
Dhadingpost

बागमतीका मन्त्री, सांसद र स्वकीयलाई दसैँभत्ता, झण्डै १ करोड झ्वाम

काठमाडौं । बागमती प्रदेशका मन्त्री, सांसद र स्वकीय सचिवहरुले झण्डै १ करोड अर्थात् ९८ लाख रुपैयाँ भन्दा बढी रकम दसैँभत्ता बुझेका छन् । प्रदेश सरकारका ६ मन्त्री, सभामुख र उपसभमुख,...

शुक्रबार, कार्तिक ३, २०८०
Dhadingpost

पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक सवारीको भाडा नघट्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार रातिबाट लागु हुनेगरी पेट्रोल प्रतिलिटर ११ रुपियाँ र डिजेल प्रतिलिटर पाँच रुपियाँ घटाए पनि सार्वजनिक सवारी साधनको...

बुधबार, कार्तिक १, २०८०
Dhadingpost

दसैँको मुखमा चिनी अभाव

काठमाडौं । दसैँको मुखमा बजारमा उपभोक्ताले चिनी किन्न पाएका छैनन् । सरकारले बेलैमा अनुदानको चिनी आयात नगर्दा दसैँको मुखमा चिनी नपाएका हुन् । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार...

सोमवार, अशोज २९, २०८०
Dhadingpost

शेखर–एमाले गठबन्धनले पायो औपचारिकता

काठमाडौं । प्रधानमन्त्री र कांग्रेस सभापतिसँग गठबन्धन कायमै राख्ने सहमति गरेका डा. शेखर कोइरालाले एमालेसँग घोषित सहकार्य अगाडि बढाएका छन् । उनको समूहबाट कोशीमा मुख्यमन्त्री बनेका केदार कार्कीले एमाले सांसदलाई मन्त्री...

सोमवार, अशोज २९, २०८०
Dhadingpost

देउवालाई शेखरको धक्का

काठमाडौं । मुख्यमन्त्रीका लागि प्रदेश सभाका दुई सांसदले आवश्यक सांसदको हस्ताक्षरसहित दाबी गरेपछि कोशीका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया एक दिन लम्ब्याएका छन् । प्रदेश प्रमुख खापुङले बहुमत परीक्षणका...

शनिबार, अशोज २७, २०८०
Dhadingpost

ज्वालामुखीको खवर: तेलमा स्थानीय जनप्रतिनिधिको झेल

धादिङ । ज्वालामुखी गाउँपालिका, धादिङले आर्थिक वर्ष २०७९/८० मा इन्धनमा मात्र ६७ लाख ७४ हजार ७४७ रुपैयाँ खर्चियो । आर्थिक वर्षमा २०७८/७९ मा यस्तो खर्च ४८ लाख ८७ हजार थियो,...

बुधबार, अशोज २४, २०८०
Dhadingpost

सरकारले वार्तामा बोलायो, कर्मचारी भने सशंकित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्ताको लागि आह्वान गरेको छ। उनीहरूलाई आन्दोलन स्थगित गरेर वार्तामा आउन आह्वान गरिएको छ। मन्त्रालयले स्थानीय तह कर्मचारी...

बुधबार, अशोज २४, २०८०
Dhadingpost

पहुँचका बलमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारी अनुदान: कामै नगरी १८ करोड भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पूर्वप्रधानमन्त्री एवं सत्तारूढ दल एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका नाममा खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार भएको छ । सर्पदंशविरुद्ध लड्न एन्टिभेनम...

सोमवार, अशोज २२, २०८०
Dhadingpost

टिप्परमा बालुवाको चुली, प्रहरी मौन

काठमाडौं । टिप्परले ओभर लोड बोक्ने, राजमार्गमा पानी चुहाउँदै प्रेसर हर्न बजाएर हैरानी पार्ने क्रम देशव्यापी भएको छ । त्यति मात्रै होइन, रातको समयमा फोकस लाइट बालेर साना सवारीसाधनको दुर्घटनाको जोखिम...

शुक्रबार, अशोज १९, २०८०
Dhadingpost