एमाले एकजुटः नेपाल-खनाल एमालेमै फर्किए

काठमाडौं फागुन २५ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि...


Dhadingpost

नेकपाबाट निर्वाचितको पद कायमै रहने

काठमाडौं फागुन २५ । गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको...


Dhadingpost

धादिङ चैत्र ३ गते जुम्ला सँग भिड्दै (खेल तालिका समेत)

धादिङको टिम धादिङ फागुन २५ । बागमती प्रदेशको अन्तर जिल्ला स्तिरीय एन्फा लिग प्रतियोगितामा काठमाडौंलाई हराउँदै विजेता बनेको धादिङले प्रदेश स्तरीय एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा चैत्र ३ गते जुम्ला...


नारायण सिलवाल

धादिङबेसीमा छात्रा तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

धादिङ फागुन २४ । राष्ट्रिय तेक्वान्दो संघ र धादिङ फ्यूवा फिटनेसको आयोजनामा धादिङबेसीमा १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा तेक्वान्दो छात्रा पुम्से प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियगितामा प्याट्रन-१ अन्तरगतको,...


Dhadingpost

धादिङको समन्वय कपमा नीलकण्ठ र ज्वालामुखी फाईनल पुगे

धादिङ फागुन २४ । जिल्ला समन्वय समिति धादिङको आयोजना तथा बुद्धभूमी युवा समाजको व्यवस्थापनमा नीलकण्ठ १ पात्लेमा जारी अन्तरपालिका स्तरीय समन्वय कप प्रतियोगिताको फाईनलमा नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिका पुगेका...


Dhadingpost

नारी दिवस र लुकेका तिता यथार्थताहरु !

हरेक घरको शोभा, लक्ष्मी र मुहार फेर्ने रानी बनेकी छौ तिमी !माया ममता संगै अलौकिक चरित्रकि खाी बनेकी छौ तिमी !! कति हेलाँ, शोषण अनि पीडा लुकाएर बसेकी छौ अझै...


Dhadingpost

धादिङबेसी स्थित मदन आश्रित भवनलाई फेरि एमाले पार्टी कार्यालय बनाईयो

धादिङ फागुन २४ । धादिङबेसी स्थित मदन आश्रित स्मृति भवनमा तात्कालिन एमालेले कार्यालय संचालन गर्दै आएको थियो । एमाले र माओवादी केन्द्र एकता भए सँगै नेकपाको कार्यालय बनेको उक्त मदन...


Dhadingpost

एमाले र माओवादी केन्द्र ब्युतिएला ?

काठमाडौं फागुन २४ । सर्वोच्च अदालतले नेकपाको नामको विवादलाई लिएर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताइदिएको छ ।सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेसँगै...


Dhadingpost

मान्यता पाएन, नेकपा एकीकरणले

काठमाडौं फागुन २४ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सम्बन्धमा आज गरेको फैसलाबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनबादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को...


Dhadingpost

समन्वय कपमा त्रिपुरासुन्दरी, ज्वालामुखी, सिद्धलेक र नीलकण्ठ सेमिफाईनल पुगे

धादिङ फागुन २४ । धादिङमा जारी समन्वय कप अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा त्रिपुरासुन्दरी, ज्वालामुखी, सिद्धलेक र नीलकण्ठ सेमिफाईनल पुगेका छन् । सेमिफाईनल खेल आज हुने छ । सेमीफाईनल प्रतियोगिताको पहिलो...


Dhadingpost

धादिङका विष्णुलालको टिम पोखरा ब्याडमिन्टनमा उपविजेता

धादिङ फागुन २३ । धादिङका विष्णुलाल श्रेष्ठ र ललितपुरका नरेस लाल ताम्राकारको टिम पोखरामा सम्पन्न ब्याडमिण्टन प्रतियोगितामा उपविजेता बनेको छ । पोखरा स्पोर्ट एण्ड व्याडमिन्टन क्लवले आयोजना गरेको खुल्ला व्याडमिन्टन...


Dhadingpost

पुनःस्थापनापछि आज संसद् बैठक बस्दै

काठमाडौं फागुन २३ । दुई महिनापछि आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि प्रतिनिधिसभाको बैठक डाकेकी...


Dhadingpost

धादिङको जिल्ला समन्वय कपमा आज ३ खेल हुने (खेल तालिका समेत)

धादिङ फागुन २३ । धादिङको नीलकण्ठ नगरपालिका १ स्थित पात्लेमा फागुन २१ गते देखि जारी अन्तरपालिका स्तरीय समन्वय कपको आज तेस्रो दिन ३ खेल हुने आयोजकले जनाएको छ । आज...


Dhadingpost

धादिङमा समन्वय कप जारीः आज त्रिपुरासुन्दरी, ज्वालामुखी र नीलकण्ठ विजयी

धादिङ फागुन २२ । धादिङको नीलकण्ठ नगरपालिका १ पात्लेमा जारी अन्तरपालिका स्तरीय समन्वय कप फुटबल प्रतियोगितामा शनिबार ३ वटा खेलहरु सम्पन्न भएका छन् । जिल्ला समन्वय समिति धादिङको आयोजना र...


Dhadingpost

धादिङमा समन्वय कप सुरु आज ३ खेल हुने (खेल तालिका समेत)

धादिङ फागुन २२ । धादिङको नीलकण्ठ नगरपालिका १ पात्लेमा शुक्रबारबाट अन्तरपालिका स्तरीय समन्वय कप फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबारको खेलमा गजुरी र नेत्रावती डब्जोङ गाउँपालिकाले विजय सुरुवात गरेका...


Dhadingpost

धादिङमा समन्वय कप फुटबल जारी, गजुरी र नेत्रावती डब्जाेङकाे विजय सुरुवात

धादिङ फागुन २१ । धादिङमा अन्तरपालिका स्तरीय समन्वय कप फुटबल प्रतियाेगिता नीलकण्ठ नगरपालिका १ खाल्टे पात्लेमा सुरु भएकाे छ । जिल्ला समन्वय समिति धादिङको आयाेजना र स्थानीय बुद्ध भुमी समाजकाे...


Dhadingpost

धुनीबेसी निवासी सान्नानी सार्कीकाे हत्याका आराेपित ४ जना पक्राउ

धादिङ २१ फागुन । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ४ ढुंगेनी बस्ने सान्नानी सार्कीको हत्याकाे आराेपित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा...


Dhadingpost