डुन्डुरेमा जिप दुर्घटना एककाे मृत्युु

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २५, २०७७

धादिङ चैत्र २५ । धादिङबेसीबाट रुबिभ्याली तर्फ जान्दै गरेको ग१ज ६१७० नम्बरको तुफान जिप डुन्डुरेमा दुर्घटना भएकाे छ । उक्त दुर्घटनामा रुबि भ्लाली ५ साबिक लापा गाबिस कपुरगाँउका १४ बर्षिय अनिल तामाङको घटना स्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई धादिङबेसी जिल्ला अस्पतालमा ल्याईदै छ । फाेटाे सुक तामाङ