श्रद्धाञ्जली सभा सम्पन्न

नलाङ पुस २८ गते । एमाओवादी नलाङका उपाध्य तेजनारायण श्रेष्ठको निधन प्रति एमाओवादी नलाङले आईतबार श्रदाञ्जली सभा सम्पन्न गरेको छ । एकीकृत नेकपा माओृवादी धादिङका सचिव दलबहादुर वुर्लाकोटीको प्रमुख आतिथ्यतामा...


Dhadingpost

धादिङमा क्षेत्रिसमाजले मनायो पृथ्वी जयन्ती

२०७१ पुस २८, धादिङवेसी । तत्कालीन राजा पृथ्वीनारायण शाहको २ सय ९३ औं जन्म जयन्तीको अवसरमा आइतबार धादिङबेसीमा बिभिन्न कार्यक्रम गरिएको छ । सो अवसरमा क्षेत्री समाज धादिङले सदरमुकाम धादिङवेसीमा...


Dhadingpost

१ दिने अगरबत्ति बनाउने तालिम सम्पन्न

धादिङबेसी पुस २८ । छिमेक विकास लघुबित्त विकास बैंक जिल्ला शाखा धादिङले बैंकमा आवद्ध भएका गरिब तथा विपन्न महिलाहरुको लागि १ दिने अगरबत्ति बनाउने तालिम दिएको छ । बैंकमा आवद्ध...


Dhadingpost

ग्रामीण यातायात सहकारीको साधारणसभा सम्पन्न

धादिङवेसी पुस २७ । ग्रामीण यातायात सहकारी संस्था लिमिटेडको अध्यक्षमा चक्रबहादुर भण्डारी सहितको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार धादिङवेसीमा सम्पन्न भएको संस्थाको छैठौं वार्षिक साधारणसभाबाट तथा तेस्रो...


Dhadingpost

प्याब्सन कप २०७१ खुलकुद सम्पन्न

[caption id="attachment_1714" align="alignleft" width="960"] सामुहिक फोटो खिचाउँदै एड्भान्स एकेडेमीका धादिङबेसीका भलिबल खेलाडीहरु[/caption] धादिङ पुस २७ । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धादिङले, आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना...


Dhadingpost

सहकारीको सातौ बार्षिक साधारण सम्पन्न

धादिङ पुस २७ । किरान्चोक कृषि सहकारी संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशन आज किरान्चोक जामुन्टारमा सम्पन्न भएको छ। साधारण सभाको अबसरमा संस्थाका अध्यक्ष सचिब कोषध्यक्षले आ...


Dhadingpost

पिण्डा उच्च माविको वार्षिक उत्सव सम्पन्न

धादिङ पुस २५ । धादिङको गजुरी पिंडा उच्च मा.वि पिडा ५, भिमसेनस्थानको प्रथम वार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ । वि.सं. १९८२ सालमा सस्कृत भाषा पाठ्शालाको रुपमा स्थापित विद्यालयको...


Dhadingpost

प्याब्सन कपको लागि अन्तिम खेल भोलि हुने

धादिङबेसी पुस २५ । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धादिङले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्याब्सन कप खेलकुद प्रतियोतिा धादिङबेसीमा जारी छ । भलिबल तर्फ आजको...


Dhadingpost

एमाओवादी र नेकपा– माओवादीको संयूक्त वक्तव्य

धादिङ पुस २२ । एकीकृत नेकपा माओवादी र नेकपा– माओवादीले संघिय संविधान निर्माणको लागि कार्यगत एकता गरेर आन्दोलन गर्ने बताएका छन् । माघ ८ गते आउन केही दिन मात्रै रहेको...


Dhadingpost

किरान्चोकको गाउँ परिषद सम्पन्न

धादिङ पुस २२ गते । किरान्चोक गाउँ विकास समितिको गाउँ परिषद सम्पन्न भएको छ । गाउँ विकास समितिको कार्यालयमा गाउँ विकास समितिका सबै राजनीतिक दल, क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधि,...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको बजेट सार्वजनिक

धादिङबेसी पुस २२ गते । ‘रुपातालमा बाँध बनाई मालेपाटनमा सिंचाई गर्ने’ यो नीलकण्ठ नगरपालीका धादिङको आज सार्वजीक गरिएको बुकलेटमा सार्वजनिक गरिएको बुँदा हो । हप्ता दिन अघि दलिए सम्यन्त्रले पास...


Dhadingpost

धादिङबेसीमा प्रहरीले गर्यो नागरीक सुनुवाई

धादिङ पौष २२ गते । नेपाल प्रहरीको नीति नियमलाई मिचेर काम गर्ने प्रहरीलाई कानुनी कठाघरमा उभ्याउने बागमती अञ्चल प्रहरी प्रमुख सुबोध घिमिरेले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले...


Dhadingpost

माघ ८ गते संविधान आउँछ – पाण्डे

धादिङबेसी पुस २० । माघ ८ गतेप्रक्रियामा गएरभए पनि देशले नयाँ संविधान पाउने नेकपा एमालेका स्थायी समिति सदस्य एंव पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनु भएको छ । सहमतिका लागि छलफल...


Dhadingpost

सहमतिबाट संघीय संविधान भन्दै आन्दोलन

धादिङबेसी पुस १९ गते । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको आजदेखि देशभर आन्दोलन शुरु भएको छ । ‘सहमतिको आधारमा संघीय संविधानको निर्माण’ भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले दबाब मुलक...


Dhadingpost

प्याब्सन दिवसमा खेलकुद प्रतियोगिता हुने

धादिङबेसी पुस १९ गते । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन धादिङले स्थापना दिवसको अवसर पारेर खेलकुद प्रतियोगिता आयोजन गरेको छ । खेलकुदका माध्यमबाट अनुशासन र अनुशासित खेलाडीको माध्यमबाट...


Dhadingpost

खहरेमा दुग्ध डेरी सञ्चालनमा आयो

त्रिपूरेश्वर पुस १९ । धादिङको त्रिपुरेश्वर गाउँ विकास समिति वडा नम्बर ३ खहरेमा दुग्ध डेरी सञ्चालनमा आएको छ । नेपाल सरकार पशुपंक्षी सेवा विभाग पशुपक्षी बजार निर्देशनालयको सहयोगमा साना किसान...


Dhadingpost

बेनिघाटको परिषद सम्पन्न

धादिङ पुस १८, बेनिघाट । धादिङ जिल्लाको दक्षिण क्षेत्रमा पर्ने बेनिघाट गाउँ विकास समितिको गाउँ परिषद सम्पन्न भएको छ । गाउँ परिषदले आर्थिक बर्ष २०७२ र ०७३ को लागि विभिन्न...


Dhadingpost