सहकारीको सातौ बार्षिक साधारण सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, पुस २७, २०७१

धादिङ पुस २७ । किरान्चोक कृषि सहकारी संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशन आज किरान्चोक जामुन्टारमा सम्पन्न भएको छ। साधारण सभाको अबसरमा संस्थाका अध्यक्ष सचिब कोषध्यक्षले आ आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
४ सय ५२ जना सेयर सदस्य रहेको यस सहाकारीको सेयरपुजि ७७ लाख ८५ हजार र निक्ष्ोप बचत ९५लाख ८१ हजार ६९ रुपैयाँ रहेको छ । अधिबेशनले योबराज बरालको अध्यतामा ११ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । नबगठित समितिको उपाध्यक्षमा रेजिना तामाङ कोषध्यक्षमा अर्जुनकुमार अधिकारी, सचिबमा प्रमोदराज अधिकारी, रहनुभएको किरान्चोकबाट हाम्रा सहकर्मी किशोर अधिकारीले बताउनु भयो ।