खाल्टेको पञ्चेबाजाले पोखरा ततायो

धादिङ कात्तिक १८- यस वर्षको तिहारमा धादिङको खाल्टेबाट पञ्चेवाजा सहित आएका युवाहरुले पोखराको बजार तताएका छन । पोखराको मुख्य बजारमा तीन दिनसम्म बिहानैदेखि बेलुका १० बजेसम्म निरन्तर रुपमा पञ्चेवाजा घन्किरहे...


Dhadingpost

धादिङमा ४३८७९ भूकम्पपीडितले पहिलो किस्ता प्राप्त

धादिङ कात्तिक १८- गत वर्षको बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षति भएको घरहरुको पुर्ननिर्माणको लागि धादिङमा ४३८७९ घरधुरीले पहिलो किस्ताको पचास हजार रुपैयाँ प्राप्त गरेका छन । तथ्यांकअनुसार धादिङ...


Dhadingpost

विद्युतको चरम लापर्वाही, ज्यानै जान सक्ने खतरा

धादिङबेसी कात्तिक  । विद्युत प्राधिकरण जिल्ला शाखा धादिङको लापर्वाही समाचारहरु मिडियामा नआएका हैनन्, तर पनि वास्ता गर्दैन विद्युत प्राधिकरण धादिङ । धादिङमा विद्युत प्राधिकरणको कारण ज्यानै जाने गरिे लापर्वाही विगतमा...


Dhadingpost

देउसीबाट उठेको रकम पुनरनिर्माणमा, को-कोले जिते चिट्ठा

धादिङ फुलखर्क कात्तिक १७ । सिर्जनशील युवा समाज फुलखर्क ८ धादिङद्वारा अायोजित देउसी भैली र चिट्ठा उपहार तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । २०७२ को भुकम्पले पुर्ण क्षति भएको...


Dhadingpost

धादिङबेसीमा साँकृतिक कार्यक्रम (फोटो सहित)

धादिङबेसी कात्तिक १७ । धादिङबेसीमा भाईटिकाको दिन बेलुकी भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्टेप अप डान्स एकेडेमीले दिपावलीको अवसरमा उक्त साँस्कृतिक कार्यक्रम गरेको हो । खचाखच दर्शकले भरिएको...


Dhadingpost

साँझ धादिङबेसीमा भव्य साँस्कृतिक कार्यक्रम हुने

धादिङबेसी कात्तिक १६ । भाईटिकाको दिन आज साँझ धादिङबेसीमा भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यो भाई टिकाको अवसर पारेर धादिङबेसी बीचबजारमा स्टेप अप डान्स एकेडेमी...


Dhadingpost

धादिङका कलाकारको ठमेलमा देउसी (फोटो सहित)

काठमाडौ कात्तिक १५ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति धादिङले काठमाडौमा देउसी भैलो कार्यक्रम गरेको छ। धादिङ जिल्लाका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको उक्त...


Dhadingpost

विकास संगै राजनिती आफ्नो एजेन्डा -ढुङ्गाना

प्रमोद भट्ट, धादिङ मैदी कात्तिक १५ । नेपाली कांग्रेस मैदीको आयोजनामा शुभ दिपावली तथा छठ पर्वको अबसरमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । चियापान कार्यक्रमलाई सम्बोधन...


Dhadingpost

किसानलाई पेन्सेनको ब्यबस्था गरिने -मन्त्री तामाङ

धादिङ मैदी कात्तिक १४ । किसानलाई पेन्सेनको ब्यबस्था गरिने, नेपाल सरकारका कृषि राज्य मन्त्री राधिका तामाङले बताउनु भएको छ । शहिद बिसो स्मृति प्रतिष्ठानले आईतबार मैदी गाविस स्थित सातदोबाटोमा आयोजना...


Dhadingpost

आर्थिक समृद्धिका लागि नयाँ शक्ति -पौडेल

धादिङ कात्तिक १४ गते । नयाँ शक्ति नेपालका केन्द्रिय कार्यालय सदस्य तथा संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले आर्थिक समृद्धिका लागि नयाँ शक्तिको उदय भएको बताउनु भएको छ । नयाँ शक्ति...


Dhadingpost

धादिङ पिडामा देवेन्द्र पौडेल

धादिङ कात्तिक १४ गते । धादिङको दक्षिणि क्षेत्रमा पर्ने पिडा गाविसमा भएको साँस्कृतिक कार्यक्रमा नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल सुनिल आउनु भएको छ । नयाँ शक्ति पार्टी...


Dhadingpost

फेरिदै लक्ष्मी जयन्ती, मुनामदन जस्ताको तस्तै

जति पढ्यो पढिरहूँ झैँ लाग्ने समसामयिकता भरिएका मन छुने ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन मानिस ठूलो दिलले हुन्छ जातले हुदैन’ यी हरफहरू महाकवि देवकोटालाई नचिन्दा देखिनै कण्ठस्थ भन्न...


Dhadingpost

दोहोरी गीत प्रतिष्ठान धादिङले देउसी भैलो कार्यक्रम गर्दै

काठमाडौं । दशै पछि नेपालीहरुको ठूलो महान् चाड तिहारको पावन अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति धादिङले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । धादिङ जिल्लाका...


Dhadingpost

धुवाँकोटमा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु

सुमन अधिकारी, धादिङ धुवाँकोट कात्तिक १३ । धुवाँकोटमा दिपावलीको अवसरमा जिल्ला स्तरीय नकआउट खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । भिमाशन्कर युवा समाज धुवाकोटले आयोजना गरेको शुभ दिपावली को मैत्रीपुर्ण...


Dhadingpost

आवास अनुदान घुम्ती शिविर बनाई वितरण गरिने -शिक्षा मन्त्री पौडेल

विकास भण्डारी, धादिङ नौविसे कार्तिक १३ । नेपाल सरकारका शिक्षा मन्त्री धनिराम पौडेलले भुकम्प पिडितहरुले अहिले सम्म पनि आवास निर्माणको पहिलो किस्ताको रकम नपाउनु दुखद भएको बताउनु भएको छ ।...


Dhadingpost

धादिङ मार्बल सेनेटरीको मजदुर सँग चियापान तथा शुभकामना

धादिङबेसी कात्तिक १३ । धादिङबेसीमा प्रधान कार्यालय राखि ०६६ साल देखि मार्वलको वित्रिवितरण गर्दै आएको धादिङ मार्बल एण्ड सेनेटरी हाउस धादिङले मजदुर सँग चियापान तथा शुभकामना आदान प्रदान गरेको छ...


Dhadingpost

ठमेलबाट जुवा खेलिरहेको अवस्थामा धादिङका दुई युवा पक्राउ

धादिङ कात्तिक १२- काठमाण्डौको ठमेलबाट धादिङका २ युवासहित १३ जना जुवा खेलिरहेको अवस्थामा पक्राउvपरेका छन । हिमालय होटलमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले छापा...


Dhadingpost