धादिङ फुलखर्क कात्तिक १७ । सिर्जनशील युवा समाज फुलखर्क ८ धादिङद्वारा अायोजित देउसी भैली र चिट्ठा उपहार तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
२०७२ को भुकम्पले पुर्ण क्षति भएको भवन पुननिर्माण सहयोगार्थ गरिएको उक्त कार्यक्रममा लोक तथा दोहोरी गायक राजकुमार बानियाँ र स्थानीय गायक सविन अधिकारीको अाफ्ना प्रस्तुति राखेका थिए ।
कार्यक्रम संस्थाको अध्यक्ष कृष्ण राना मगरको अध्यक्षतामा भएको थियोे । अैापचारिक कार्यक्रम सम्पन्न भएपनि देउसी भैली कार्यक्रम भने जारी छ । देउसी भैलोको पहिलो दिन रू ३७,५४५।- जम्मा भएको छ । कार्यक्रममा सिर्जनशील युवा समाज फुलखर्कले काटेको चिट्ठाको नतिजा पनि सार्वजनिक गरेको थियो ।
चिट्ठा उपहार कार्यक्रमका बिजेताहरू निम्नअनुसार छन ।
१.प्रथम पुरस्कार -सीता अधिकारी फुलखर्क १ धादिङ(490)
२.द्वितीय ” -दिपेश अधिकारी फुलखर्क ६ धादिङ (545)
३.तृतीय ” – भिमबहादुर थापा मुलपानी १ धादिङ(475)
४.चतुर्थ ” – अारती थापा मगर फुलखर्क ८ धादिङ (253)
५.चतुर्थ ” – समुन्द्र केसी फुलखर्क ५ धादिङ (154)
६.सान्त्वना ” – दालमाया थापा फुलखर्क ८ धादिङ(288)
७.सान्त्वना ” – चन्द्रमाया घले फुलखर्क ९ धादिङ (340)
८.सान्त्वना ” – मानसिङ घले फुलखर्क ९ धादिङ(350)
९.सान्त्वना ” – सुशील गुरूङ फुलखर्क ६ धादिङ (267)
१०.सान्त्वना ” – सन्तोष बस्नेत फुलखर्क २ धादिङ (401)